• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २१, शनिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

९ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१0 महिना अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

९ महिना अघि
४

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१0 महिना अघि
५

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१0 महिना अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

७ महिना अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१0 महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१0 महिना अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१0 महिना अघि
१०

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

४ महिना अघि
११

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१0 महिना अघि
१२

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

३ हफ्ता अघि

ताजा अपडेट

१

कांग्रेसलाई डर र लोभमुक्त बनाउनुपर्ने गगन थापाको धारणा

१0 घण्टा अघि
२

काँग्रेस एमालेमाथि प्रचण्डको गम्भीर आरोप

१0 घण्टा अघि
३

सामाजिक सञ्जाल प्रतिबन्ध लामो समय जाँदैन : योगेश भट्टराई

१३ घण्टा अघि
४

फरक मत राख्न नपाएपछि थापा हलमै १५ मिनेट उभिए

१३ घण्टा अघि
५

पूर्वराष्ट्रपति-उपराष्ट्रपतिको राजनीतिमा प्रवेशमा संवैधानिक रोक छैन : देउवा

१५ घण्टा अघि
६

कांग्रेस कार्यसम्पादन समिति बैठक आइतबार बस्दै

१५ घण्टा अघि
७

गाडीले बालिकालाई ठक्कर दिँदा एमाले महाधिवेशन ढिलो

१५ घण्टा अघि
८

आज इन्द्रजात्रा पर्व धुमधामसँग मनाइँदै

२0 घण्टा अघि
९

अझै ६१ स्थानीय तह बजेटविहीन

२१ घण्टा अघि
१०

निजामती विधेयक प्रकरणपछि राजीनामा दिएका खतिवडा सुनुवाइ समितिको सभापति

१ दिन अघि
११

सामाजिक सञ्जाल निश्क्रिएको प्रभाव : ‘एक्स’ सरकारको सम्पर्कमा

१ दिन अघि
१२

८४ मा एमालेको बहुमत आउँछ : केपी ओली

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • एमाले सचिवालय बैठक आज,तयारी विधान महाधिवेशनको

  • २०८२ भाद्र १९, बिहिबार (२ दिन अघि)

  • काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ ।

    भोलिदेखि सुरु हुने दोस्रो विधान महाधिवेशनको अन्तिम तयारी स्वरुप बैठक डाकिएको हो । बैठक अपरान्ह तीन बजे पार्टी मुख्यालय च्यासलमा सुरु हुने एमालेले जनाएको छ । महाधिवेशनलाई भव्य बनाउन भन्दै पार्टी व्यस्त भइरहे पनि विधान संशोधन प्रस्तावले नेताहरूबीच मतभेद चुलिएको छ। विशेषतः ७० वर्षे उमेरहद हटाउने विषय विवादको केन्द्रमा छ।

    ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म महाधिवेशन हुने कार्यक्रम छ। उद्घाटन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे गर्नेछन्। महाधिवेशनमा २ हजार ३४१ प्रतिनिधि सहभागी हुने जनाइएको छ।

    महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्ने तय भएको छ। तर उमेरहद कायम गर्नुपर्ने भन्दै उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायत नेताहरू फरक धारमा उभिएका छन्। ओली पक्ष भने विवादास्पद विषय महाधिवेशनसम्म पुर्याउनै नदिने रणनीतिमा छ।

    • #एमाले सचिवालय बैठक आज
    • #विधान महाधिवेशन भोलिदेखि सुरु
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    कांग्रेसलाई डर र लोभमुक्त बनाउनुपर्ने गगन थापाको धारणा

    काँग्रेस एमालेमाथि प्रचण्डको गम्भीर आरोप

    सामाजिक सञ्जाल प्रतिबन्ध लामो समय जाँदैन : योगेश भट्टराई

    फरक मत राख्न नपाएपछि थापा हलमै १५ मिनेट उभिए

    पूर्वराष्ट्रपति-उपराष्ट्रपतिको राजनीतिमा प्रवेशमा संवैधानिक रोक छैन : देउवा

    कांग्रेस कार्यसम्पादन समिति बैठक आइतबार बस्दै

    ताजा समाचार
    १

    कांग्रेसलाई डर र लोभमुक्त बनाउनुपर्ने गगन थापाको धारणा

    २

    काँग्रेस एमालेमाथि प्रचण्डको गम्भीर आरोप

    ३

    सामाजिक सञ्जाल प्रतिबन्ध लामो समय जाँदैन : योगेश भट्टराई

    ४

    फरक मत राख्न नपाएपछि थापा हलमै १५ मिनेट उभिए

    ५

    पूर्वराष्ट्रपति-उपराष्ट्रपतिको राजनीतिमा प्रवेशमा संवैधानिक रोक छैन : देउवा

    ६

    कांग्रेस कार्यसम्पादन समिति बैठक आइतबार बस्दै

    ७

    गाडीले बालिकालाई ठक्कर दिँदा एमाले महाधिवेशन ढिलो

    ८

    आज इन्द्रजात्रा पर्व धुमधामसँग मनाइँदै

    ९

    अझै ६१ स्थानीय तह बजेटविहीन

    १०

    निजामती विधेयक प्रकरणपछि राजीनामा दिएका खतिवडा सुनुवाइ समितिको सभापति

    समाचार
    थप

    कांग्रेसलाई डर र लोभमुक्त बनाउनुपर्ने गगन थापाको धारणा

    काँग्रेस एमालेमाथि प्रचण्डको गम्भीर आरोप

    सामाजिक सञ्जाल प्रतिबन्ध लामो समय जाँदैन : योगेश भट्टराई

    फरक मत राख्न नपाएपछि थापा हलमै १५ मिनेट उभिए

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक:
    कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक:
    महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख:
    केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution