• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

६ घण्टा अघि
२

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
३

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
४

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
५

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

२ दिन अघि
६

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

२ दिन अघि
७

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

२ दिन अघि
८

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
९

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
१०

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
११

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
१२

विश्वविद्यालयमा दलीय संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ११४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

  • २०८१ मंसिर ७, शुक्रबार (१ साल अघि)

  • काठमाडौं :  देशलाइ नशामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण सङ्गठनले काठमाडौँ उपत्यका स्तरीय नशामुक्ति जनजागरण पदयात्रा गरेको छ ।

    नशामुक्त नेपाल–समृद्ध नेपालको मूल नारासहित संगठनले पदयात्रा सम्पन्न गरेको हो । पदयात्राको माध्यमबाट तीन तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापन मार्फत देशलाई नशामुक्त घोषित गर्न खबदारी गर्ने संगठनले जनाएको छ । पदयात्रामा हजारौं व्यक्तिहरु नशामुक्ति अभियानका अन्तराष्ट्रिय अभियन्ता सिद्धाश्रम–रत्न श्रद्धेय अजय अवस्थी र नेपाल सरकारका जनप्रतिनिधीहरुको साथमा १० किलोमिटरको पदयात्रामा सहभागी भएका थिए ।पदयात्राको क्रममा यात्रु एवम् घर(घरबाट निस्किएका सहभागिहरुले नशामुक्त नेपाल घोषणाको अभियानलाई समर्थन जनाएका थिए । कयौँ व्यक्तिहरुले अभियानलाई समर्थन जनाउँदै पुष्प वर्षा सहित मार्गमा स्वागत गरेका थिए । पत्रयात्राको रुटमा नशामुक्त नेपालका लागि गरिएको हस्ताक्षर संकलनमा समेत हजारौँले हस्ताक्षर गरेर सहमति जनाएका छन । कार्यक्रम अन्तर्गत संगठनले नशामुक्त नेपालका लागि १० हजार हस्ताक्षर संकलन अभियान गरिसकेको छ ।

    पदयात्रा ललितपुरको मंगलबजार पाटन दरवार स्क्वायर क्षेत्र स्थित कृष्णमन्दिर प्रांगणबाट शुभारम्भ भएको थियो। यस्तै पाटन कृष्णमन्दिरबाट –प्रभात मावि त्यागल– महावौध मन्दिर वकुबहाल–थैना– टंगल– ईति टंगल– प्रयागपोखरी– लगनखेल बसपार्क – नमुना मछिन्द्र मा बि– पाटनहस्पिटल – ईखालखु– पुर्णचन्दी मन्दिर– मानभवन–जावलाखेल –पुल्चोक – ललितपुर महानगरपालिका–मदनस्मारक स्कुल – नः टोल– गाँबहाल– महापाल हुँदै पुन पाटन दरवार स्क्वायर कृष्ण मन्दिरमा पुगेर समापन भएको थियो । कार्यक्रमको समापन समयमा सिद्धाश्रम रत्न श्री अजय अवस्थीले अधिकांश युवा नशाले ग्रसित भएको भन्दै देशको भविष्यका लागि नशामुक्त नेपाल घोषणा हुनु अतिआवश्यक रहेको बताए । देशको समृद्धिमा हरेक किसिमका नशाजन्य पदार्थ बाधक भएको उनको भनाई छ । संगठनले विगत १६ बर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको स्मरण गर्दै उहाँले नेपालमा हजारौँ परिवारलाई नशामुक्त गरिसकेको दाबी गरे ।

    यस्तै सचिव डा।मिनु सिग्देललेशक्तिचेतना जनजागरण शिविर, योग, ध्यान, प्राणायाम लगायत अष्टांग योगका क्रमबाट उल्लेखनीय संख्यामा युवाहरुको जिवनमा परिवर्तन आएको बताए । यस्तै, संगठनले “एकवृक्षराष्ट्रकोनाममा”भन्नेमुलनारासहित२०८१श्रावणदेखिदेशव्यापी१करोड वृक्षारोपण अभियान सञ्चालन गरेको छ । संगठनद्वारा आम जनसमूदायको सहयोगमा मेचिदेखि महाकालीसम्म जारी वृक्षारोपण अभियान तिब्र रुप अघि बढिरहेको सचिव डा.मिनु सिग्देलले बताइन् । संगठले नशामुक्त नेपाल–समृद्ध नेपालको देशव्यापी अभियान अन्तर्गत अध्यात्मि अनुष्ठान, पदयात्रा, सचेतना र खबरदारीका विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

    संगठनले विगत १६ बर्षदेखि नशामुक्ति अभियानमा सक्रिय रुपमा कार्य गर्दै आएको छ । समाजमा व्याप्त धार्मिक आडम्बर, सामाजिक कु–संस्कार तथा राजनीतिक भ्रष्टाचार बिरुद्ध जनचेतना फैलाउँदै आएको छ । यस्तै जातिभेद–छुवाछुत, बलिप्रथा, दाइजो प्रथा, नास्तिकता, साम्प्रदायिकता, चरित्रहिनता लगायतका कु–संस्कारबाट ग्रसित मानव समाजलाई हाम्रो मुल सनातन संस्कृति ऋषिकालिन परम्परासँग जोड्न विबिध कार्यक्रमको सञ्चाल गर्दै आएको छ । चेतनावान, कर्मवान, सामथ्र्यवान, आत्मवान, परोपकारी, क्षमाशील, त्यागपूर्ण, सौर्य, साहस, पराक्रम लगायत मानवीय मूल्य मान्यताले परिपूर्ण आध्यात्मिक समाज निर्माण हेतु यो संगठन सतत् सक्रिय रहेको छ । संगठनले शक्तिचेतना जनजागरण शिविर, योग, ध्यान, प्राणायाम, मन्त्रजप लगायत अष्टांग योग र नवधा भक्तिका क्रमहरु अपनाउँदै नेपालमा हजारौँ व्यक्तिहरुलाई नशामुक्त गरिसकेको छ ।

    • #ptokhabar
    • #जनजागरण
    • #भगवती
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ताजा समाचार
    १

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    २

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ३

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ४

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ५

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ६

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ७

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ८

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    ९

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    १०

    खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

    समाचार
    थप

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution