• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २६, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

१४ घण्टा अघि
२

राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

१४ घण्टा अघि
३

‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

१५ घण्टा अघि
४

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

२ दिन अघि
५

रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

२ दिन अघि
६

जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

२ दिन अघि
७

भोटेकोशी बाढीमा सरकार असफल भएको कांग्रेस नेता मधु आचार्यको आरोप

३ दिन अघि
८

भोटेकोशी बाढी : श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

३ दिन अघि
९

सुरुङभित्र १२१ जना मात्रै फसेको सेनाको निष्कर्ष

३ दिन अघि
१०

कांग्रेस निर्वाचन समितिको बैठक बोलाइयो

३ दिन अघि
११

भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालमा एक वर्ष निःशुल्क उपचार

४ दिन अघि
१२

विपद्को मुद्दा उठाउन राष्ट्रसङ्घ महासभा जाँदै बालेन, १० सदस्यीय टोली तयार

४ दिन अघि
होमपेज /  खबर बिशेष
  • ११०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

  • २०८१ चैत्र २८, बिहिबार (१ साल अघि)

  • जिल्ला होटल व्यवसायी संघ काठमाडौंले आज २०८२ सालको क्यालेण्डर बिमोचन भव्य रूपमा सम्पन्न गरेको छ । काठमाडौंकाे होटल क्रिस्टल पशुपतिमा एक कार्यक्रम बिच बागमति प्रदेशका सभामुख माननिय भुवन पाठक ज्यू को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा होटल व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष शेरू थापा, महासचिव टि आर भण्डारी (शंकर) , सचिव मित्र ढकाल , त्यसैगरी होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेशका अध्यक्ष दामोदर नेपाल, नेपाल उधोग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाल उधोग वाणिज्य संघ काठमाडौं का कोषाध्यक्ष नानिराज घिमिरे, संघका सल्लाहकारहरू, ईकाईका अध्यक्ष तथा प्रतिनिधीहरू र संघमा आवद्व व्यवसायीहरू लगायतको उपस्थिती रहेको थियो।

    यस्तै संघले होटल तथा पर्यटन व्यवसायी संघ वागमति प्रदेशको तेस्रो अधिवेशनमा काठमाडौं जिल्लावाट निर्वाचित अध्यक्ष दामोदर नेपाल, महासचिव सुनिल अर्याल, सह-सचिव रामकृष्ण बस्नेत, सह- कोषाध्यक्ष ललित जंग र सदस्य बेद प्रसाद लोहनीलाई बधाई ज्ञापन तथा सम्मान गरेको थियो । संघको सल्लाहकारमा चयन हुनुभएका संघका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार शैलेश कार्की, सल्लाहकार हरूमा नेपाल पर्यटन वोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजाल, NRNA का उपमहासचिव तथा नेपाल सरकारका पर्यटन प्रवघ्दक सोम सापकोटा, चलचित्र निर्माता तथा हङ्कङ्गका सफल व्यवसायी रविन कुमार नाल्बो, प्रकृति संरक्षण महाअभियन्ता तथा सफल पर्वतारोही पि के शेर्पा, र कानुनी सल्लाहकार ऋषिराम उपाध्यायलाई प्रमाणपत्र अर्पण गरेको थियो ।

    प्रमुख अतिथी पाठक ज्यूले पर्यटन व्यवसायमा विभिन्न आयामहरू आएकोले व्यवसायीहरू त्यसको लागि तयार रहन अनुरोध गर्नुभएको थियो भने पर्यटन र होटल व्यवसाय सँग सम्बन्धित ऐन नियम हरू संशोधन र निर्माणमा आफू पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो । त्यसैगरी महासंघका बरिष्ठ उपाध्यक्ष थापाले होटल व्यवसायी हरूका समस्या समाधानमा महासंघ सदैव तप्पर रहेको जानकारी गराउनुभएको थियो । प्रदेश अध्यक्ष नेपालले सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गर्नुभएकोमा जिल्ला संघलाई हार्दिक आभार व्यक्त गर्दै यसले काम गर्नको लागि थप उत्साह भरेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    खबर बिशेष सम्बन्धि थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    जेनजी आन्दोलनपछि पहिलोपटक सेयर बजारमा उत्साह

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    खर्च र वित्तीय भार बढ्दा ट्रेड टावर लिमिटेडको नाफा करिब शून्यमा

    इजरायलका लागि ७ जना नेपाली कामदारलाई करार सम्झौता गर्न बोलाइयो

    ताजा समाचार
    १

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    २

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ३

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    ४

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    ५

    रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

    ६

    जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

    ७

    भोटेकोशी बाढीमा सरकार असफल भएको कांग्रेस नेता मधु आचार्यको आरोप

    ८

    भोटेकोशी बाढी : श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

    ९

    सुरुङभित्र १२१ जना मात्रै फसेको सेनाको निष्कर्ष

    १०

    कांग्रेस निर्वाचन समितिको बैठक बोलाइयो

    समाचार
    थप

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution