• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ६, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

काभ्रेका कफी क्षेत्रमा बजारीकरण र उत्पादन व्यवस्थापनमा सहकार्य

४९ सेकेण्ड अघि
२

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

७ मिनेट अघि
३

निजी शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क खारेज

१ घण्टा अघि
४

विद्यार्थीमाथि प्रहरी दमन : तत्काल सुनुवाइ गर्न भारतीय सर्वोच्चद्धारा अस्वीकार

४ घण्टा अघि
५

वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने

५ घण्टा अघि
६

सरकार र प्रतिपक्ष दुवै ‘ब्रेक’ बिना दौडिरहेका छन् : गगन थापा

५ घण्टा अघि
७

बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

६ घण्टा अघि
८

विदेशीसँग विवाह गरेकै आधारमा वंशजको नागरिकता रोक्न मिल्दैन : सर्वोच्च

७ घण्टा अघि
९

चार नारायण र चार युग: सभ्यता सम्वादको प्राचीन अभ्यास

१ दिन अघि
१०

१३ स्थानीय तह अझै बजेटविहीन, मधेशका १० पालिकाले ल्याएनन् वार्षिक योजना

१ दिन अघि
११

विश्वकप ग्लोबल छनोटको लक्ष्यसहित नेपाल आज नामिबियासँग भिड्दै

१ दिन अघि
१२

फागुनभित्र बजेट खर्च गर्न सरकारको कडाइ

१ दिन अघि
होमपेज /  बागमती
  • ५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रेका कफी क्षेत्रमा बजारीकरण र उत्पादन व्यवस्थापनमा सहकार्य

  • २०८३ श्रावण ६, बुधबार (४९ सेकेण्ड अघि)

  • काठमाडौँ :  काभ्रेपलाञ्चोकका खानीखोला, महाभारत र भुम्लु गाउँपालिकामा कफी खेतीको प्रवर्द्धन, बजारीकरण तथा उत्पादन व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तह र कृषि विकास कार्यालय, धुलिखेलबीच समन्वय गर्ने सहमति भएको छ।

    ‘एक वडा-एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत आयोजित छलफलमा कफीको बजारीकरण, उत्पादन विविधीकरण तथा सिंदुरे र गभारो किराको नियन्त्रणमा सहकार्य गर्ने निर्णय गरिएको हो। कार्यक्रममा तीनवटै गाउँपालिकाका अध्यक्ष र कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीलगायतको सहभागिता थियो।

    सहभागीहरूले कफी खेतीको अवस्था, किसानका समस्या, उत्पादन वृद्धि, प्रशोधन, बजार विस्तार तथा प्राविधिक सहयोगका विषयमा छलफल गरेका थिए। खानीखोला, महाभारत र भुम्लु काभ्रेपलाञ्चोकका प्रमुख कफी उत्पादन क्षेत्र हुन्।

    • #काभ्रेका कफी क्षेत्रमा बजारीकरण र उत्पादन व्यवस्थापनमा सहकार्य
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बागमती सम्बन्धि थप

    सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

    निजी शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क खारेज

    विद्यार्थीमाथि प्रहरी दमन : तत्काल सुनुवाइ गर्न भारतीय सर्वोच्चद्धारा अस्वीकार

    वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने

    सरकार र प्रतिपक्ष दुवै ‘ब्रेक’ बिना दौडिरहेका छन् : गगन थापा

    बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

    ताजा समाचार
    १

    काभ्रेका कफी क्षेत्रमा बजारीकरण र उत्पादन व्यवस्थापनमा सहकार्य

    २

    सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

    ३

    निजी शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क खारेज

    ४

    विद्यार्थीमाथि प्रहरी दमन : तत्काल सुनुवाइ गर्न भारतीय सर्वोच्चद्धारा अस्वीकार

    ५

    वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने

    ६

    सरकार र प्रतिपक्ष दुवै ‘ब्रेक’ बिना दौडिरहेका छन् : गगन थापा

    ७

    बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

    ८

    विदेशीसँग विवाह गरेकै आधारमा वंशजको नागरिकता रोक्न मिल्दैन : सर्वोच्च

    ९

    चार नारायण र चार युग: सभ्यता सम्वादको प्राचीन अभ्यास

    १०

    १३ स्थानीय तह अझै बजेटविहीन, मधेशका १० पालिकाले ल्याएनन् वार्षिक योजना

    समाचार
    थप

    काभ्रेका कफी क्षेत्रमा बजारीकरण र उत्पादन व्यवस्थापनमा सहकार्य

    सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

    निजी शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता शुल्क खारेज

    विद्यार्थीमाथि प्रहरी दमन : तत्काल सुनुवाइ गर्न भारतीय सर्वोच्चद्धारा अस्वीकार

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution