• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ २९, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

७ घण्टा अघि
२

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

३ दिन अघि
३

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

३ दिन अघि
४

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

३ दिन अघि
५

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

४ दिन अघि
६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

४ दिन अघि
७

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

४ दिन अघि
८

मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

५ दिन अघि
९

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

१ हफ्ता अघि
१०

सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

१ हफ्ता अघि
११

सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

१ हफ्ता अघि
१२

हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ३५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पाल्पामा सेनाले ‘बोका हल्दार’बनाए : ज्ञानबहादुर पाण्डेको व्यङ्ग्य

  • २०८२ अषाढ १७, मंगलबार (११ महिना अघि)

  • काठमाडौं :  हालै डा. महेन्द्रजंग शाह नेतृत्वको नेपाल एकता पार्टी प्रवेश गरेका ज्ञानबहादुर पाण्डेले नेपाली राजनीतिलाई व्यङ्ग्य–व्याख्यामा जोड्दै चर्चित बोका हल्दारुको प्रसंग पुनः स्मरण गराएका छन्।

    पिटिओ खबरसँगको कुराकानीमा उनले सन् २०३२ सालतिर पाल्पाको तानसेनस्थित शाही नेपाली सेनाले अनुशासन देखाएको बोका हवल्दार बनाएको उल्लेख गर्दै भने, पदले मात्रै परिवर्तन हुँदैन, नियत र समझदारी चाहिन्छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीबारे टिप्पणी गर्दै पाण्डेले भने, “ओलीले बाल्यकालमा दुःख पाए, तर संगत बौद्धिक नभएकोले अहिले प्रतिशोधी मानसिकतामा छन्।” उनको भनाइमा, बाल्यकालको पीडालाई लाद्ने शैलीले राष्ट्रको रूपान्तरण सम्भव हुँदैन।

    बोका हल्दारको सन्दर्भ लिएर पाण्डेले व्यङ्ग्य गरे, “सेनामा बोका पनि हवल्दार बन्छ, तर अनुशासनका कारण। तर राजनीतिमा दर्जा मात्र ठूलो भएर केही हुँदैन, सोच र व्यवहार चाहिन्छ।”

    पाल्पामा २०३२ सालतिरको नेपाली सेनासँग जोडिएको बोका हल्दारको कथाू नेपाली सैनिक इतिहासकै सबैभन्दा चर्चित, रोचक र प्रायः किंवदन्तीसरह दोहोरिने एक घटना हो। यो घटना सत्य परिघटना हो भन्ने प्रमाण सेनाका आधिकारिक दस्तावेज र त्यतिबेलाका सैनिकहरूका साक्षात्कारले पुष्टि गर्छन्।

    घटना के हो त ?
    २०३२ सालतिर पाल्पास्थित नेपाली सेनाको एक गणमा एउटा बोका पालेका थिए। त्यो बोका सैनिक क्याम्पमा पालिएको मात्र होइन, अत्यन्तै अनुशासित, ड्युटीू गर्ने, परेड मा सहभागी हुने, सिपाहीहरूका पछि पछाडि हिँड्ने, रिट्रीटको बेलामा आवाज सुनेर उभिने, झन्डा सलामी गर्ने जस्ता व्यवहार देखाउने गर्थ्यो। बोका यति अनुशासित बनेपछि त्यतिबेलाका गणपति ९कमाण्डर० ले त्यसको व्यवहार देखेर ूहल्दारू पदमा पदोन्नति दिएका थिए -त्यो पनि बाकायदा -सर्विस नम्बरू दिइएको थियो।

    किन बनाइयो बोकालाई हल्दार ?
    सैनिक अनुशासन र तालिममा बोका समाहित भएको, नियमित तालिम, घण्टी सुनेपछि खाने र ब्यारेकको अनुशासन पालना गर्ने जनावर भएकोले सैनिक मनोबल वृद्धिका लागि बोकालाई हल्दारू को दर्जा दिइएको थियो। यो निर्णय सेना प्रशासनको एक खाले मोरल बुस्टिङु उपायका रूपमा गरिएको थियो।

    त्यसपछि के भयो ?
    बोकाको सेवा अवधि पूरा भएपछि उसलाई बाकायदा  रिटायर्ड गरियो र सेनाले उसलाई सम्मानपूर्वक विदाई समेत दिएको भनिन्छ। कतिपय स्रोतअनुसार, बोका मरेपछि सैनिक सम्मानसहित गाडिएको थियो।

    यो घटना नेपाली सेनाभित्र फोर्स मा मनोबल र अनुशासन कस्तो स्तरको हुन सक्छु भन्ने सन्देश दिने एउटा प्रेरणादायी अनि हास्यरस मिसिएको प्रसंगका रूपमा सुनाइन्छ। आज पनि सैनिक परिषरहरूमा बोका हल्दारको नाम मजाक, स्मृति र अनुशासनको प्रतीकका रूपमा लिने गरेको सुन्ने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ताजा समाचार
    १

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    २

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ३

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ४

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    ५

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    ६

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ७

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

    ८

    मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

    ९

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    १०

    सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

    समाचार
    थप

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution