• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र १३, शनिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

रसुवा बाढी : मृतकको संख्या ६ सय १६ पुग्यो

१ घण्टा अघि
२

चितवनमा २२९ बेवारिसे शव जमिनमुनि गाडेर व्यवस्थापन गरिने

१ घण्टा अघि
३

रसुवा बाढी :युद्धस्तरको उद्धार कार्य चलाउन पहिलो पार्टी नेपालको माग

१४ घण्टा अघि
४

चिनियाँ राष्ट्रपति सीद्वारा राष्ट्रपति पौडेललाई समवेदना सन्देश

१५ घण्टा अघि
५

राहत कोषमा एकै दिन साढे ३८ करोड संकलन

१५ घण्टा अघि
६

भोटीकोशी बाढीको वितण्डा : ५५३ शव फेला, २६ प्रहरी अझै बेपत्ता

१५ घण्टा अघि
७

विपद्का कारण विश्वविद्यालयका सबै परीक्षा रोक्न निर्देशन

१ दिन अघि
८

बाढीग्रस्त नेपाललाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

१ दिन अघि
९

८ कोरियालीसहित ३३८ जलविद्युत् कामदार बेपत्ता

१ दिन अघि
१०

भोटेकोशी बाढी : हालसम्म ३५९ जनाको शव फेला

१ दिन अघि
११

रसुवा बाढीपीडितका लागि एकै दिन साढे २७ करोड सङ्कलन, नेपाल बैंकको सबैभन्दा बढी

१ दिन अघि
१२

रसुवा बाढी : करिव एक सय जनाको मृत्यु,पीडितको पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्रीको घोषणा

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • चिनियाँ राष्ट्रपति सीद्वारा राष्ट्रपति पौडेललाई समवेदना सन्देश

  • २०८३ भाद्र १२, शुक्रबार (१५ घण्टा अघि)

  • काठमाडौँ :  चीनका राष्ट्रपति सी चिनफिङले बुधबार नेपालमा आएको भीषण पहिरोबाट भएको धनजनको ठूलो क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन्। राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्दै उक्त सन्देश पठाएको काठमाडौँस्थित चिनियाँ दूतावासले जनाएको छ।

    सन्देशमा चिनियाँ राष्ट्रपति सीले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपालले यो विपद्को सामना छिट्टै गर्न सक्ने विश्वास व्यक्त गरेका छन्। विपद्को यस कठिन घडीमा चीन नेपाल र नेपाली जनताको साथमा रहेको प्रतिबद्धता समेत दूतावासद्वारा जारी सन्देशमा उल्लेख छ।

    • #चिनियाँ राष्ट्रपति सीद्वारा राष्ट्रपति पौडेललाई समवेदना सन्देश
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    रसुवा बाढी : मृतकको संख्या ६ सय १६ पुग्यो

    चितवनमा २२९ बेवारिसे शव जमिनमुनि गाडेर व्यवस्थापन गरिने

    रसुवा बाढी :युद्धस्तरको उद्धार कार्य चलाउन पहिलो पार्टी नेपालको माग

    राहत कोषमा एकै दिन साढे ३८ करोड संकलन

    भोटीकोशी बाढीको वितण्डा : ५५३ शव फेला, २६ प्रहरी अझै बेपत्ता

    विपद्का कारण विश्वविद्यालयका सबै परीक्षा रोक्न निर्देशन

    ताजा समाचार
    १

    रसुवा बाढी : मृतकको संख्या ६ सय १६ पुग्यो

    २

    चितवनमा २२९ बेवारिसे शव जमिनमुनि गाडेर व्यवस्थापन गरिने

    ३

    रसुवा बाढी :युद्धस्तरको उद्धार कार्य चलाउन पहिलो पार्टी नेपालको माग

    ४

    चिनियाँ राष्ट्रपति सीद्वारा राष्ट्रपति पौडेललाई समवेदना सन्देश

    ५

    राहत कोषमा एकै दिन साढे ३८ करोड संकलन

    ६

    भोटीकोशी बाढीको वितण्डा : ५५३ शव फेला, २६ प्रहरी अझै बेपत्ता

    ७

    विपद्का कारण विश्वविद्यालयका सबै परीक्षा रोक्न निर्देशन

    ८

    बाढीग्रस्त नेपाललाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

    ९

    ८ कोरियालीसहित ३३८ जलविद्युत् कामदार बेपत्ता

    १०

    भोटेकोशी बाढी : हालसम्म ३५९ जनाको शव फेला

    समाचार
    थप

    रसुवा बाढी : मृतकको संख्या ६ सय १६ पुग्यो

    चितवनमा २२९ बेवारिसे शव जमिनमुनि गाडेर व्यवस्थापन गरिने

    रसुवा बाढी :युद्धस्तरको उद्धार कार्य चलाउन पहिलो पार्टी नेपालको माग

    चिनियाँ राष्ट्रपति सीद्वारा राष्ट्रपति पौडेललाई समवेदना सन्देश

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution