• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १६, सोमबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

९ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

९ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१0 महिना अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

९ महिना अघि
५

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१0 महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१0 महिना अघि
७

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

७ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१0 महिना अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१0 महिना अघि
१०

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

४ महिना अघि
११

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१0 महिना अघि
१२

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

२ हफ्ता अघि

ताजा अपडेट

१

ललितपुरका दश महाविद्या पीठहरुको पुजन

२३ घण्टा अघि
२

‘एकवृक्ष राष्ट्रको नाममा’ अभियान अन्तर्गत भक्तपुरमा वृक्षारोपण

२३ घण्टा अघि
३

निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटायो

२३ घण्टा अघि
४

संघीय संसद्का दुई समितिको बैठक बस्दै

१ दिन अघि
५

आठ दिनमै दोस्रो विदेश भ्रमणमा मुख्यमन्त्री सिंह

१ दिन अघि
६

इजरायली आक्रमणमा हुथी प्रधानमन्त्री मारिएको पुष्टि

१ दिन अघि
७

चीन भ्रमणमा ओली-मोदी भेटवार्ता नहुने पक्का

१ दिन अघि
८

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता

२ दिन अघि
९

मतदाता विस्तारमा कांग्रेस गम्भीर हुनुपर्छ : कल्याण गुरुङ

२ दिन अघि
१०

लुम्बिनी सांस्कृतिक नगर प्रमुख मुसलमानको निधन

२ दिन अघि
११

प्रधानमन्त्री ओली २३ सदस्यीय टोलीसहित चीन प्रस्थान

२ दिन अघि
१२

उखु किसान र सरकारबीचको वार्ता निष्कर्षविहीन

३ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सरकारबाट बाहिरिने नागरिक उन्मुक्तिको घोषणा

  • २०८२ अषाढ १९, बिहिबार (२ महिना अघि)

  • काठमाडौं : सुदूरपश्चिम प्रदेशमा आफ्ना मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने घोषणा गरेको छ।

    पार्टीका संरक्षक रेशम चौधरीले बिहीबार अन्नपूर्णसँग कुरा गर्दै अबदेखि प्रदेश र संघ दुबै तहमा प्रतिपक्षमा बस्ने बताएका हुन्।

    मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई ुदादागिरी शैलीु मा हटाएको आरोप लगाउँदै चौधरीले भने, “यो गठबन्धन प्रदेश मात्र होइन, संघसम्म फैलिएको हो। तर, आज जुन शैलीमा मन्त्री हटाइयो, त्यो सैह्य छैन। हामी प्रतिपक्षमा जान्छौं।”

    उनले संघीय सरकारमा पर्यटन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीलाई राजीनामा दिन निर्देशन दिएको समेत बताए।

    मुख्यमन्त्री सचिवालयका अनुसार मन्त्री चौधरीलाई केही दिनअघि राजीनामा दिन भनिएपनि अवज्ञा गरेपछि उनलाई पदमुक्त गरिएको हो। यो घटनाले सुदूरपश्चिममा सत्तारूढ गठबन्धनमा भएको तनाव सतहमा आएको छ भने अब त्यसले संघीय राजनीति पनि प्रभावित पार्ने संकेत देखिएको छ।

    • #नागरिक उन्मुक्ति
    • #रामेश्वर चौधरी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    ललितपुरका दश महाविद्या पीठहरुको पुजन

    ‘एकवृक्ष राष्ट्रको नाममा’ अभियान अन्तर्गत भक्तपुरमा वृक्षारोपण

    निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटायो

    संघीय संसद्का दुई समितिको बैठक बस्दै

    आठ दिनमै दोस्रो विदेश भ्रमणमा मुख्यमन्त्री सिंह

    चीन भ्रमणमा ओली-मोदी भेटवार्ता नहुने पक्का

    ताजा समाचार
    १

    ललितपुरका दश महाविद्या पीठहरुको पुजन

    २

    ‘एकवृक्ष राष्ट्रको नाममा’ अभियान अन्तर्गत भक्तपुरमा वृक्षारोपण

    ३

    निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटायो

    ४

    संघीय संसद्का दुई समितिको बैठक बस्दै

    ५

    आठ दिनमै दोस्रो विदेश भ्रमणमा मुख्यमन्त्री सिंह

    ६

    इजरायली आक्रमणमा हुथी प्रधानमन्त्री मारिएको पुष्टि

    ७

    चीन भ्रमणमा ओली-मोदी भेटवार्ता नहुने पक्का

    ८

    प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता

    ९

    मतदाता विस्तारमा कांग्रेस गम्भीर हुनुपर्छ : कल्याण गुरुङ

    १०

    लुम्बिनी सांस्कृतिक नगर प्रमुख मुसलमानको निधन

    समाचार
    थप

    ललितपुरका दश महाविद्या पीठहरुको पुजन

    ‘एकवृक्ष राष्ट्रको नाममा’ अभियान अन्तर्गत भक्तपुरमा वृक्षारोपण

    निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटायो

    संघीय संसद्का दुई समितिको बैठक बस्दै

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution