• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र १२, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

विपद्का कारण विश्वविद्यालयका सबै परीक्षा रोक्न निर्देशन

३ घण्टा अघि
२

बाढीग्रस्त नेपाललाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

३ घण्टा अघि
३

८ कोरियालीसहित ३३८ जलविद्युत् कामदार बेपत्ता

१५ घण्टा अघि
४

भोटेकोशी बाढी : हालसम्म ३५९ जनाको शव फेला

१५ घण्टा अघि
५

रसुवा बाढीपीडितका लागि एकै दिन साढे २७ करोड सङ्कलन, नेपाल बैंकको सबैभन्दा बढी

१५ घण्टा अघि
६

रसुवा बाढी : करिव एक सय जनाको मृत्यु,पीडितको पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्रीको घोषणा

१ दिन अघि
७

बेपत्ताको खोजी र उद्धार तीव्र पार्न कांग्रेसको आग्रह

१ दिन अघि
८

रसुवा बाढी : मृतकको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

१ दिन अघि
९

नेपाललाई छिमेकी र विश्व बैंकद्वारा २५ अर्बभन्दा बढी सहायताको आश्वासन

१ दिन अघि
१०

रसुवाको बाढी : मलेखु पुल ढल्यो, आवतजावत ठप्प

१ दिन अघि
११

रसुवा बाढी : सुरक्षा निकायमा ठूलो क्षति, ४१ जना प्रहरी सम्पर्कविहीन

१ दिन अघि
१२

म्यानहट्टनको भिडदेखि छतको करेलासम्म: मेरो न्यूयोर्क यात्राका ती अविस्मरणीय दिनहरू

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • विपद्का कारण विश्वविद्यालयका सबै परीक्षा रोक्न निर्देशन

  • २०८३ भाद्र १२, शुक्रबार (३ घण्टा अघि)

  • काठमाडौँ :  देशभर जारी प्राकृतिक विपद् र अस्तव्यस्त जनजीवनलाई ध्यानमा राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको छ। मन्त्रालयले भदौ १३ गतेबाट सञ्चालन हुने तय भएका सबै परीक्षाहरू रोक्दै नयाँ तालिका उपयुक्त समयमा सार्वजनिक गर्न भनेको हो। भदौ १२ गतेको परीक्षामा विषम परिस्थितिका कारण छुट्न पुगेका परीक्षार्थीहरूका लागि समेत पछि छुट्टै परीक्षाको व्यवस्था मिलाउन मन्त्रालयले विश्वविद्यालयहरूलाई निर्देशन दिएको छ।

    विपद्को यस कठिन समयमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै मन्त्रालयले अत्यावश्यकबाहेकका सभा, गोष्ठी, सेमिनार र सामूहिक कार्यक्रमहरूसमेत नगर्न भनेको छ।

    साथै, विपद् प्रभावित विद्यार्थी तथा अभिभावकका लागि शिक्षण संस्थामार्फत निरन्तर सम्पर्क र सहयोग पुर्‍याउनुका साथै मनोसामाजिक परामर्शको व्यवस्था मिलाउन मन्त्रालयको ताकेता छ। विपद्का कारण अध्ययनमा परेको प्रभावलाई सम्बोधन गर्दै विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि तत्काल आवश्यक कदम चाल्न पनि विश्वविद्यालयहरूलाई निर्देशन दिइएको छ।

    • #विपद्का कारण विश्वविद्यालयका सबै परीक्षा रोक्न निर्देशन
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    बाढीग्रस्त नेपाललाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

    ८ कोरियालीसहित ३३८ जलविद्युत् कामदार बेपत्ता

    भोटेकोशी बाढी : हालसम्म ३५९ जनाको शव फेला

    रसुवा बाढीपीडितका लागि एकै दिन साढे २७ करोड सङ्कलन, नेपाल बैंकको सबैभन्दा बढी

    रसुवा बाढी : करिव एक सय जनाको मृत्यु,पीडितको पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्रीको घोषणा

    बेपत्ताको खोजी र उद्धार तीव्र पार्न कांग्रेसको आग्रह

    ताजा समाचार
    १

    विपद्का कारण विश्वविद्यालयका सबै परीक्षा रोक्न निर्देशन

    २

    बाढीग्रस्त नेपाललाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

    ३

    ८ कोरियालीसहित ३३८ जलविद्युत् कामदार बेपत्ता

    ४

    भोटेकोशी बाढी : हालसम्म ३५९ जनाको शव फेला

    ५

    रसुवा बाढीपीडितका लागि एकै दिन साढे २७ करोड सङ्कलन, नेपाल बैंकको सबैभन्दा बढी

    ६

    रसुवा बाढी : करिव एक सय जनाको मृत्यु,पीडितको पूर्ण जिम्मेवारी सरकारले लिने प्रधानमन्त्रीको घोषणा

    ७

    बेपत्ताको खोजी र उद्धार तीव्र पार्न कांग्रेसको आग्रह

    ८

    रसुवा बाढी : मृतकको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

    ९

    नेपाललाई छिमेकी र विश्व बैंकद्वारा २५ अर्बभन्दा बढी सहायताको आश्वासन

    १०

    रसुवाको बाढी : मलेखु पुल ढल्यो, आवतजावत ठप्प

    समाचार
    थप

    विपद्का कारण विश्वविद्यालयका सबै परीक्षा रोक्न निर्देशन

    बाढीग्रस्त नेपाललाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

    ८ कोरियालीसहित ३३८ जलविद्युत् कामदार बेपत्ता

    भोटेकोशी बाढी : हालसम्म ३५९ जनाको शव फेला

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution