• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष १, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१0 महिना अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

८ महिना अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

४ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

५ दिन अघि
२

रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

१ हफ्ता अघि
३

नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

१ हफ्ता अघि
४

उत्तरदायी व्यावसाय र सुशासन : केशवप्रसाद चौलागाईं ।

१ हफ्ता अघि
५

​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरू संग गर्याे अन्तर्क्रिया

१ हफ्ता अघि
६

काठमाडौंमा ११औँ अन्तर्राष्ट्रिय ब्राह्मण महाधिवेशन

२ हफ्ता अघि
७

सुदूरपश्चिमद्धारा कर्णाली ४५ रनले पराजित

३ हफ्ता अघि
८

प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता हुने दलको संख्या ६४ पुग्यो

३ हफ्ता अघि
९

रास्वपाका काठमाडौं जिल्लासभापतिले फिर्ता लिए राजीनामा

३ हफ्ता अघि
१०

काठमाण्डौ फोटोग्राफर संघको अभिमुखिकरण कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
११

टुरिजम ४.० : दिगोपनलाई युवाको डिजिटल सीपबाट टेवा

३ हफ्ता अघि
१२

संस्कार शिक्षा र प्रशिक्षण

३ हफ्ता अघि
होमपेज /  जीवनशैली
  • २७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रेको रोशीमा फसेकालाई नेपाली सेनाको हेलिकप्टरमार्फत राहत र उद्धार गरिदै

  • PTO Khabar
  • २०८१ कार्तिक १, बिहिबार (१ साल अघि)

  • काभ्रे: विहीबारदेखिको अबिरल बर्षाका कारण विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको हेलिकप्टरद्वार उद्धार गरिने भएको छ । यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टरले पानी, खाद्यानहसहितका राहत सामग्री बोकेर त्यसतर्फ उडेको छ ।

    हिजो साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भएपनि सफल हुन सकेको थिएन । खाद्यान्न सहित उडेको हेलिकप्टर अवतरणका लागि उचित ठाउँ नपाएपछि पुनःधुलिखेलमा फर्किएको जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले जानकारी दिए ।

    त्यस क्षेत्रमा फसेकालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न आज विहानैबाट तयारी थालिएको उनले बताए । सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनीमध्ये विरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिने छ ।

    उनीहरुलाई धुलिखेल र भकुण्डेमा ल्याइनेछ । लामाका अनुसार नार्के बजारमा १२ घर पहिरोमा परेका छन् । करिब दुई सय स्थानीय सरणमा बसेका छन् । रोशीमा एघारको मृत्यु भएको छ ।बुधबारदेखि परेको पानीले विपी राजमार्गका काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको हो । । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा क्षेत्रमा रोशी खोलाको बाढीले करिब डेढ सय मिटर विपी राजमार्ग बगाएको छ ।

    अरनिको र हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिराका कारण यातायातका साधान सञ्चालनमा आउन सकेका छैनन् । अन्य ठाउँम समेत सडक माथिबाट पहिरो र तलबाट रोशी खोलाले राजमार्ग कटान गरेको छ ।दुई दिनको अबिरल बर्षाका कारण बाढी–पहिरामा परी काभ्रेपलाञ्चोकमा ३० जनाको मृत्यु भएको जनाइएको छ ।

    रोशी गाउँपालिकामा एघार, तेमालमा दश, चौंरीदेउरालीमा पाँच, भुम्लुमा दुई, बेचानचोक र बनेपा नगरपालिकामा एक÷एक जनाको मृत्यु भएको छ । पनोती ११ स्थित थुम्कीमा एक घर पहिरोले बगाउँदा चारजना वेपत्ता भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    जीवनशैली सम्बन्धि थप

    एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

    रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

    काठमाडौंमा ११औँ अन्तर्राष्ट्रिय ब्राह्मण महाधिवेशन

    सुदूरपश्चिमद्धारा कर्णाली ४५ रनले पराजित

    प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता हुने दलको संख्या ६४ पुग्यो

    रास्वपाका काठमाडौं जिल्लासभापतिले फिर्ता लिए राजीनामा

    ताजा समाचार
    १

    एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

    २

    रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

    ३

    नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

    ४

    उत्तरदायी व्यावसाय र सुशासन : केशवप्रसाद चौलागाईं ।

    ५

    ​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरू संग गर्याे अन्तर्क्रिया

    ६

    काठमाडौंमा ११औँ अन्तर्राष्ट्रिय ब्राह्मण महाधिवेशन

    ७

    सुदूरपश्चिमद्धारा कर्णाली ४५ रनले पराजित

    ८

    प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता हुने दलको संख्या ६४ पुग्यो

    ९

    रास्वपाका काठमाडौं जिल्लासभापतिले फिर्ता लिए राजीनामा

    १०

    काठमाण्डौ फोटोग्राफर संघको अभिमुखिकरण कार्यक्रम सम्पन्न

    समाचार
    थप

    एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

    रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

    नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

    ​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरू संग गर्याे अन्तर्क्रिया

    खबर बिशेष
    थप

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution