• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

९ घण्टा अघि
२

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

१८ घण्टा अघि
३

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
४

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
५

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
६

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

३ दिन अघि
७

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

३ दिन अघि
८

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

३ दिन अघि
९

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
१०

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
११

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
१२

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
होमपेज /  समाचार
  • ३०५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

  • २०८२ मंसिर १९, शुक्रबार (४ महिना अघि)


  • नेपालकाे लोकन्ती जस्तो मौलिक संस्कृतिलाई लिएर तयार गरिएको चलचित्र ‘लोकन्ती’ यही २६ मंसिरबाट चलचित्र घरमा रिलिज हुनेछ । यो चलचित्र कृषन फिल्म्सको ब्यानरमा निर्माण भएको हो । फिल्ममा यसराज गराच, ऋचा थापा, कुमार न्यौपाने, बिमला लिम्बु, बिकाश अधिकारी, दमन रुपाखेती र गोविन्दको दमदार अभिनय देख्न पाइनेछ। सार्वजनिक सामग्रीअनुसार फिल्ममा प्रेम, आत्मद्वन्द्व, रहस्य र सामाजिक यथार्थको मिश्रण प्रस्तुत गरिएको छ।

    यसैबिच चलचित्र ‘लोकन्ती’ को ट्रेलर बुधबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा कमेडी र पारिवारिक कथालाइ उठाउन खोजिएको छ। ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका सम्पूर्ण टिमको उपस्थिति रहेको थियो। ट्रेलरमा चलचित्रका सम्पूर्ण प्रमुख कलाकारलाई अटाइएको छ ।

    ‘लोकन्ती’ चलचित्रलाई निर्देशन रञ्जित रानाले गरेका हुन् । कथालाई पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन्। चलचित्रमा अभिनेता यसराज गराच मुख्य भूमिकामा देखिँदैछन्। उनी पाँच वर्षपछि चलचित्रमा मुख्य भूमिकामा फर्किएका हुन् । आफू आधा दशकपछि चलचित्र ‘लोकन्ती’ मार्फत दर्शक माझ आउन लागेको अभिनेता यसराजले ट्रेलर रिलिपाज समारोहमा बताए ।रिलिज DATE नजिकिँदै जाँदा प्रचार–प्रसारलाई थप सशक्त बनाइएको छ। पोस्टर, ट्रेलर र गीतमार्फत फिल्मले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलेको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ताजा समाचार
    १

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    २

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    ३

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ४

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ५

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ६

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ७

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ८

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ९

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    १०

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    समाचार
    थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution