• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १२, बिहिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

९ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

९ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१0 महिना अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

९ महिना अघि
५

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१0 महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१0 महिना अघि
७

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

७ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१0 महिना अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१0 महिना अघि
१०

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

४ महिना अघि
११

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१0 महिना अघि
१२

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

२ हफ्ता अघि

ताजा अपडेट

१

मेलमिलाप र शान्तिको कामना गर्दै बोझे पोखरीमा गणेशको प्राकट्य दिवस

१७ घण्टा अघि
२

तीजलाई लैङ्गिक समानता र सशक्तीकरणसँग जोड्न प्रचण्डको आग्रह

२ दिन अघि
३

इजरायल जाने कामदारलाई राहदानी र चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न आग्रह

२ दिन अघि
४

तीज व्रत आत्मिक शुद्धता र दाम्पत्य सुदृढीकरणको पर्व : प्रधानमन्त्री ओली

२ दिन अघि
५

प्रचण्ड र विप्लवबीच पार्टी एकताको सम्भावनाबारे छलफल

२ दिन अघि
६

विदेशबाट एक वर्षमा १७ खर्ब २३ अर्ब रेमिटेन्स भित्रियो

३ दिन अघि
७

लिपुलेक क्षेत्रमा सेना परिचालन गर्न माओवादीको माग

३ दिन अघि
८

भगवती मानव कल्याण संगठनको कर्म : ८ हजार परिवार नशामुक्त

४ दिन अघि
९

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज

५ दिन अघि
१०

हामी कहाँ छौ जनार्दन ?

५ दिन अघि
११

प्रधानमनत्री ओलीविरुद्ध विश्वासको मत लिनुपर्ने मागमा सर्वोच्चमा आज पेसी

६ दिन अघि
१२

गौरव नेतृत्वको माओवादीद्धारा लिपुलेक,कालापानी र लिम्पियाधुरा फिर्ताको माग

१ हफ्ता अघि
होमपेज /  कला/मनोरंजन
  • ३२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • शंकर लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक

  • २०८१ मंसिर ६, बिहिबार (९ महिना अघि)

  • काठमाडौं  : शंकर लामिछानेको शब्द र संगीतमा राजेशपायल राईले गाएको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक भएको छ । मंगलवार ओएसआर डिजिटलबाट गीत सार्वजनिक गरिएको हो । लामिछानकै शब्द र संगीतमा रहेको गीतको एरेन्ज बाबुल गिरीले गरेका हुन् । यस म्यूजिक भिडियोलाई विकास प्रसाईले निर्देशन गरेका छन् । गीतको भिडियोमा मिस पविको रुपमा चर्चा कमाइरहेकी पवित्रा साकी , शंकर लामिछाने , लगायतका कलाकारको अभिनय रहेको छ ।

    गीतको अन्त्यतिर भिडियोमा समावेश गरिएको संवाद सहितको दृश्यले धेरैको ध्यान तान्ने देखिएको छ । देशप्रेम र इमान्दारितालाई लामिछानेले बलियो रुपमा प्रस्तुत गरेका छन् । सो संवादमा चर्चित कानुन व्यवसायी स्वागत नेपाललाई समेत अतिथी कलाकारका रुपमा देख्न सकिन्छ ।
    लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका लामिछानेको यसअघि दर्जनौं गीत बजारमा आएका छन् । छमछम , झुक्कायो ऐनाले जस्ता गीत लोकप्रिय भएका छन् । मेलिना राईको आवाजमा रहेको सबकुरा नक्कली बनायो चाईनाले मै राम्री हो कि झुक्कायो ऐनाले बोलको गीत बहुचर्चित भएको थियो ।
    लामिछानेले नेपाली कथानक चलचित्र किन लाग्छ मायाँ को मुख्य भूमिकामा अभिनय गरेका छन् । लामिछानेले उपन्यासकार बालकृष्ण समको उपन्यास ‘बोक्सी’मा आधारित चलचित्र ‘बोक्सी’ लगायत अन्य केही नाटकमा समेत काम गरेका छन् ।

    • #चिलिममा गाँजा
    • #शंकर लामिछाने
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    कला/मनोरंजन सम्बन्धि थप

    मेलमिलाप र शान्तिको कामना गर्दै बोझे पोखरीमा गणेशको प्राकट्य दिवस

    इजरायल जाने कामदारलाई राहदानी र चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न आग्रह

    तीज व्रत आत्मिक शुद्धता र दाम्पत्य सुदृढीकरणको पर्व : प्रधानमन्त्री ओली

    प्रचण्ड र विप्लवबीच पार्टी एकताको सम्भावनाबारे छलफल

    विदेशबाट एक वर्षमा १७ खर्ब २३ अर्ब रेमिटेन्स भित्रियो

    भगवती मानव कल्याण संगठनको कर्म : ८ हजार परिवार नशामुक्त

    ताजा समाचार
    १

    मेलमिलाप र शान्तिको कामना गर्दै बोझे पोखरीमा गणेशको प्राकट्य दिवस

    २

    तीजलाई लैङ्गिक समानता र सशक्तीकरणसँग जोड्न प्रचण्डको आग्रह

    ३

    इजरायल जाने कामदारलाई राहदानी र चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न आग्रह

    ४

    तीज व्रत आत्मिक शुद्धता र दाम्पत्य सुदृढीकरणको पर्व : प्रधानमन्त्री ओली

    ५

    प्रचण्ड र विप्लवबीच पार्टी एकताको सम्भावनाबारे छलफल

    ६

    विदेशबाट एक वर्षमा १७ खर्ब २३ अर्ब रेमिटेन्स भित्रियो

    ७

    लिपुलेक क्षेत्रमा सेना परिचालन गर्न माओवादीको माग

    ८

    भगवती मानव कल्याण संगठनको कर्म : ८ हजार परिवार नशामुक्त

    ९

    कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज

    १०

    हामी कहाँ छौ जनार्दन ?

    समाचार
    थप

    मेलमिलाप र शान्तिको कामना गर्दै बोझे पोखरीमा गणेशको प्राकट्य दिवस

    इजरायल जाने कामदारलाई राहदानी र चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न आग्रह

    तीज व्रत आत्मिक शुद्धता र दाम्पत्य सुदृढीकरणको पर्व : प्रधानमन्त्री ओली

    प्रचण्ड र विप्लवबीच पार्टी एकताको सम्भावनाबारे छलफल

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution