• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ३, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस केपी शर्मा ओली रवि लामिछाने पक्राउ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

७ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

७ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

७ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

७ महिना अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

७ महिना अघि
६

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

६ महिना अघि
७

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

७ महिना अघि
८

गगन थापाको अन्डर कभर बालेन !

७ महिना अघि
९

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

७ महिना अघि
१०

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

४ महिना अघि
११

बेलायतबासी डा. प्रदीप सापकोटा मोडलिङमा आकर्षित (फोटो फिचर )

७ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

६ महिना अघि

ताजा अपडेट

१

युरोपमा बढ्दो आकर्षण, तर सुधार आवश्यक : अध्यक्ष गुरुङ

८ घण्टा अघि
२

तेहरानमा इजरायली आक्रमणपछि इरानको चेतावनी– ‘इतिहासकै ठूलो जवाफ आउँछ’

९ घण्टा अघि
३

प्रतिनिधिसभा बैठक आज, निजामती सेवा विधेयक छलफलमा

९ घण्टा अघि
४

तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्स विजयी, नेपाल हात खाली

९ घण्टा अघि
५

लण्डन उड्न लागेको विमान दुर्घटना : २४२ को ज्यान गयो

४ दिन अघि
६

‘एमाले–कांग्रेस दलालका लागि काम गरिरहेका छन्’ : प्रचण्ड

५ दिन अघि
७

ओलीको वर्षायाम सन्देश : सूचना लिइरहनुहोस्, सुरक्षित रहनुहोस्

१ हफ्ता अघि
८

झण्डा होइन, जनताको सेवा गर्न राजनीतिमा छौं : मन्त्री सिंह

१ हफ्ता अघि
९

सत्ताको चाबी खोस्न कांग्रेस तयार हुनुपर्छ : शेखर कोइराला

१ हफ्ता अघि
१०

अमेरिकामा दुई बालबालिकासहित चार नेपाली मृत फेला

१ हफ्ता अघि
११

देशभर सार्वजनिक यातायात अनिश्चितकालीन बन्द, यात्रु मारमा

२ हफ्ता अघि
१२

आईपीएल फाइनलमा पञ्जाब किंग्स, ११ वर्षपछि फाइनलमा प्रवेश

२ हफ्ता अघि
होमपेज /  खेलकुद
  • २४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्स विजयी, नेपाल हात खाली

  • २०८२ अषाढ ३, मंगलबार (९ घण्टा अघि)

  • काठमाडौं :  स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको रोमाञ्चक खेलमा नेपाल तेस्रो सुपर ओभरमा २ विकेटले पराजित भएको छ।

    लगातार तीन सुपर ओभरसम्म तानिएको खेलमा नेपालले जितको सम्भावना नजिक पुगेर पनि खेल गुमाएको हो। नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रन बनायो। खेल बराबरी भएपछि सुपर ओभरमा प्रवेश गर्‍यो।

    पहिलो सुपर ओभरमा नेपालका कुशल भुर्तेलले २ छक्का र १ चौका सहित १८ रन जोडे। कप्तान रोहितकुमार पौडेलले १ रन थप्दा नेपालले १९ रन बनायो। जवाफी ब्याटिङमा करण केसीको ओभरमा नेदरल्यान्ड्सले पनि १९ रन जोडेर खेल दोस्रो सुपर ओभरमा पुर्‍यायो।

    दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १८ रन बनायो। जवाफमा दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलको आक्रमणले नेपालले बराबरी स्कोर गर्दै खेल तेस्रो सुपर ओभरमा पुर्‍यायो।

    तर निर्णायक तेस्रो सुपर ओभरमा नेपालका लागि खेलले अनपेक्षित मोड लियो। रोहित पहिलो बलमै क्याच भए भने अर्का ब्याटर रुपेश सिंह दुई बल डट खेल्दै चौथो बलमा आउट भए। नेपालले रन नै बनाउन नसकेपछि नेदरल्यान्ड्सलाई मात्र १ रनको लक्ष्य मिल्यो।

    नेपालका लागि बलिङमा सन्दीप लामिछानेले जिम्मेवारी लिएका थिए। तर, माइकल लेभिटले पहिलो बलमै छक्का प्रहार गर्दै नेदरल्यान्ड्सलाई नाटकीय जित दिलाए।

    सिरिजमा यो नेदरल्यान्ड्सको पहिलो जित हो। जितसँगै उसले २ अंक जोडेको छ।

    • #नेदरल्यान्ड्स
    • #नेपाल
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    खेलकुद सम्बन्धि थप

    युरोपमा बढ्दो आकर्षण, तर सुधार आवश्यक : अध्यक्ष गुरुङ

    तेहरानमा इजरायली आक्रमणपछि इरानको चेतावनी– ‘इतिहासकै ठूलो जवाफ आउँछ’

    प्रतिनिधिसभा बैठक आज, निजामती सेवा विधेयक छलफलमा

    लण्डन उड्न लागेको विमान दुर्घटना : २४२ को ज्यान गयो

    ‘एमाले–कांग्रेस दलालका लागि काम गरिरहेका छन्’ : प्रचण्ड

    ओलीको वर्षायाम सन्देश : सूचना लिइरहनुहोस्, सुरक्षित रहनुहोस्

    ताजा समाचार
    १

    युरोपमा बढ्दो आकर्षण, तर सुधार आवश्यक : अध्यक्ष गुरुङ

    २

    तेहरानमा इजरायली आक्रमणपछि इरानको चेतावनी– ‘इतिहासकै ठूलो जवाफ आउँछ’

    ३

    प्रतिनिधिसभा बैठक आज, निजामती सेवा विधेयक छलफलमा

    ४

    तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्स विजयी, नेपाल हात खाली

    ५

    लण्डन उड्न लागेको विमान दुर्घटना : २४२ को ज्यान गयो

    ६

    ‘एमाले–कांग्रेस दलालका लागि काम गरिरहेका छन्’ : प्रचण्ड

    ७

    ओलीको वर्षायाम सन्देश : सूचना लिइरहनुहोस्, सुरक्षित रहनुहोस्

    ८

    झण्डा होइन, जनताको सेवा गर्न राजनीतिमा छौं : मन्त्री सिंह

    ९

    सत्ताको चाबी खोस्न कांग्रेस तयार हुनुपर्छ : शेखर कोइराला

    १०

    अमेरिकामा दुई बालबालिकासहित चार नेपाली मृत फेला

    समाचार
    थप

    प्रतिनिधिसभा बैठक आज, निजामती सेवा विधेयक छलफलमा

    ओलीको वर्षायाम सन्देश : सूचना लिइरहनुहोस्, सुरक्षित रहनुहोस्

    झण्डा होइन, जनताको सेवा गर्न राजनीतिमा छौं : मन्त्री सिंह

    देशभर सार्वजनिक यातायात अनिश्चितकालीन बन्द, यात्रु मारमा

    खबर बिशेष
    थप

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    आज भदौ १० गते मंगलवार को राशिफल

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६८

    हाम्रो टीम

    संचालक:
    प्रधान सम्पादक:
    सम्पादक:
    सम्वाददाता:
    संरक्षक:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution