• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ७, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

११ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

११ महिना अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

११ महिना अघि
४

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१२ महिना अघि
५

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

९ महिना अघि
६

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

६ महिना अघि
७

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१२ महिना अघि
८

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१२ महिना अघि
९

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

२ महिना अघि
१०

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१२ महिना अघि
११

गगन थापाको अन्डर कभर बालेन !

११ महिना अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१२ महिना अघि

ताजा अपडेट

१

सम्पदा,सुशासन, र समृद्धि : नगरको पहिचान

१५ घण्टा अघि
२

इरानसँग आज नेपालको मैत्रीपूर्ण फुटबल

१९ घण्टा अघि
३

ट्रम्प र सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुँदै

२0 घण्टा अघि
४

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना, तीनको मृत्यु

२१ घण्टा अघि
५

गृहमन्त्री अर्याल नै निर्वाचनको मुख्य चुनौती भएको एमाले नेता बर्तौलाको दाबी

३ दिन अघि
६

काठमाण्डौको प्लानिङ बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

१ हफ्ता अघि
७

सप्तरीमा ट्राफिक प्रहरीनै सरसफाइमा

१ हफ्ता अघि
८

देउवा ३४ दिनपछि सार्वजनिक हुँदै, कांग्रेस कार्यसमिति आज बस्दै

१ हफ्ता अघि
९

सन्दीपको उत्कृष्ट बलिङमा नेपालको रोमाञ्चक जित

१ हफ्ता अघि
१०

झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश

१ हफ्ता अघि
११

कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक सुरक्षा परिषद् बैठक

१ हफ्ता अघि
१२

आईसीसी टी–२० : यूएईमाथि १ रनको रोमाञ्चक जित

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • १५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आजको प्रतिनिधिसभामा निजामती सेवा विधेयक पारित गर्ने तयारी

  • २०८२ अषाढ १५, आईतबार (३ महिना अघि)

  • काठमाडौं :  संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे बस्ने तय भएको छ ।

    प्रतिनिधिसभाको बैठकमा ‘संघीय निजामती सेवा विधेयक, २०८०’ पारित गर्ने कार्यसूची तय गरिएको छ। मुलुक संघीय संरचनामा गएपनि प्रशासनिक संघीयताको कार्यान्वयनमा जटिलता देखिँदै आएको अवस्थामा यो विधेयक पारित हुने तयारी गरिएको हो। यसअघि असार ३ गते सो विधेयक पारित गर्ने भनिए पनि अन्तिम समयमा रोकिएको थियो।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम तय भएको छ। सांसदहरूले धारणा राखेपछि विधेयक पारित गरिनेछ।

    प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक राष्ट्रियसभामा पठाइनेछ। राष्ट्रियसभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा फिर्ता आउनेछ र सभामुखमार्फत राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेश गरिनेछ। प्रमाणीकरणपछि मात्र विधेयक कार्यान्वयनमा आउनेछ।

    यता, राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत १४ वटा मन्त्रालयका शीर्षकमाथि समूहीकृत छलफल हुने सम्भावित कार्यसूची तय गरिएको छ। संसद्मा आजको बैठकमार्फत चालु आर्थिक वर्षका प्रमुख विधेयकहरूमा निर्णायक प्रगति हुने अपेक्षा गरिएको छ।

    • #निजामती सेवा विधेयक
    • #प्रतिनिधिसभा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सम्पदा,सुशासन, र समृद्धि : नगरको पहिचान

    इरानसँग आज नेपालको मैत्रीपूर्ण फुटबल

    ट्रम्प र सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुँदै

    सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना, तीनको मृत्यु

    गृहमन्त्री अर्याल नै निर्वाचनको मुख्य चुनौती भएको एमाले नेता बर्तौलाको दाबी

    काठमाण्डौको प्लानिङ बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

    ताजा समाचार
    १

    सम्पदा,सुशासन, र समृद्धि : नगरको पहिचान

    २

    इरानसँग आज नेपालको मैत्रीपूर्ण फुटबल

    ३

    ट्रम्प र सी जिनपिङबीच दक्षिण कोरियामा भेटवार्ता हुँदै

    ४

    सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना, तीनको मृत्यु

    ५

    गृहमन्त्री अर्याल नै निर्वाचनको मुख्य चुनौती भएको एमाले नेता बर्तौलाको दाबी

    ६

    काठमाण्डौको प्लानिङ बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

    ७

    सप्तरीमा ट्राफिक प्रहरीनै सरसफाइमा

    ८

    देउवा ३४ दिनपछि सार्वजनिक हुँदै, कांग्रेस कार्यसमिति आज बस्दै

    ९

    सन्दीपको उत्कृष्ट बलिङमा नेपालको रोमाञ्चक जित

    १०

    झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश

    समाचार
    थप

    सम्पदा,सुशासन, र समृद्धि : नगरको पहिचान

    इरानसँग आज नेपालको मैत्रीपूर्ण फुटबल

    सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना, तीनको मृत्यु

    गृहमन्त्री अर्याल नै निर्वाचनको मुख्य चुनौती भएको एमाले नेता बर्तौलाको दाबी

    खबर बिशेष
    थप

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution