• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २०, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

८ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

९ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

९ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

९ महिना अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

८ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

९ महिना अघि
७

गगन थापाको अन्डर कभर बालेन !

९ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

९ महिना अघि
९

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

६ महिना अघि
१०

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

९ महिना अघि
११

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

३ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

७ महिना अघि

ताजा अपडेट

१

बहुविवाहसम्बन्धी विधेयकबारे छलफल गर्न गृहमन्त्रीद्वारा बैठक आह्वान

१५ घण्टा अघि
२

प्रतिनिधिसभाको बैठक आज दिउँसो, वैकल्पिक वित्त विधेयक पारित गर्ने तयारी

१६ घण्टा अघि
३

एपीएफका ७७ अधिकृतको बढुवा सिफारिस

१६ घण्टा अघि
४

सीपयुक्त जनशक्ति उत्पादन गर्न नयाँ नियमावली लागू

१६ घण्टा अघि
५

घुस काण्डमा मौन बसेको भन्दै सरकारलाई रास्वपाको प्रश्न

१ दिन अघि
६

संघीय संसद्का दुई समितिको बैठक आज बस्दै

१ दिन अघि
७

संवैधानिक परिषद् र खेलकुद विधेयकसहित चार प्रस्ताव संसदमा

१ दिन अघि
८

स्वदेशमै रोजगारी, युवामैत्री सीपको अभियानमा मन्त्री चौधरी

२ दिन अघि
९

फेरि नयाँ खालको विद्रोह आवश्यक छ : प्रचण्ड

२ दिन अघि
१०

सुन प्रतितोला तीन हजार ४ सय रुपैयाँले बढ्यो

२ दिन अघि
११

वर्षाले जलसतह बढ्दो, सावधानी अपनाउन विभागको आग्रह

२ दिन अघि
१२

प्रधानमन्त्री ओली एलएलडिसी सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान जाँदै

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • रुकुमकोट सदरमुकाम तोक्ने निर्णयविरुद्ध पुनः सर्वोच्चमा रिट

  • २०८२ श्रावण १६, शुक्रबार (४ दिन अघि)

  • काठमाडौं :  रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध पुनः सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    सदरमुकाम तोक्दा मापदण्ड र प्रक्रियालाई बेवास्ता गरिएको भन्दै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरूले संयुक्त रूपमा रिट दर्ता गराएका हुन्। रिट निवेदकमा कांग्रेसकी संघीय सांसद कुसुमदेवी थापा, माओवादी प्रदेश सांसद सुरुल पुनमगर र दिलकुमारी बुढामगर, एमालेकी सरिता पुनमगर, पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगर र भूमेका अध्यक्ष होमप्रकाश श्रेष्ठ छन्।

    साउन ७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिस्ने गाउँपालिका-५ र ६ स्थित रुकुमकोटलाई सदरमुकाम तोकेको थियो। तर, सर्वोच्चले गत भदौ २७ मा मापदण्डसहित निर्णय गर्न सरकारलाई आदेश दिएको भन्दै रिट दर्ता गरिएको हो। सरकारले छलफलविनै जबर्जस्ती निर्णय गरेको भन्दै पुनः न्याय मागिएको निवेदकहरूको भनाइ छ।

    • #रुकुमकोट सदरमुकाम तोक्ने निर्णय
    • #सर्वोच्चमा रिट
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    बहुविवाहसम्बन्धी विधेयकबारे छलफल गर्न गृहमन्त्रीद्वारा बैठक आह्वान

    प्रतिनिधिसभाको बैठक आज दिउँसो, वैकल्पिक वित्त विधेयक पारित गर्ने तयारी

    एपीएफका ७७ अधिकृतको बढुवा सिफारिस

    सीपयुक्त जनशक्ति उत्पादन गर्न नयाँ नियमावली लागू

    घुस काण्डमा मौन बसेको भन्दै सरकारलाई रास्वपाको प्रश्न

    संघीय संसद्का दुई समितिको बैठक आज बस्दै

    ताजा समाचार
    १

    बहुविवाहसम्बन्धी विधेयकबारे छलफल गर्न गृहमन्त्रीद्वारा बैठक आह्वान

    २

    प्रतिनिधिसभाको बैठक आज दिउँसो, वैकल्पिक वित्त विधेयक पारित गर्ने तयारी

    ३

    एपीएफका ७७ अधिकृतको बढुवा सिफारिस

    ४

    सीपयुक्त जनशक्ति उत्पादन गर्न नयाँ नियमावली लागू

    ५

    घुस काण्डमा मौन बसेको भन्दै सरकारलाई रास्वपाको प्रश्न

    ६

    संघीय संसद्का दुई समितिको बैठक आज बस्दै

    ७

    संवैधानिक परिषद् र खेलकुद विधेयकसहित चार प्रस्ताव संसदमा

    ८

    स्वदेशमै रोजगारी, युवामैत्री सीपको अभियानमा मन्त्री चौधरी

    ९

    फेरि नयाँ खालको विद्रोह आवश्यक छ : प्रचण्ड

    १०

    सुन प्रतितोला तीन हजार ४ सय रुपैयाँले बढ्यो

    समाचार
    थप

    बहुविवाहसम्बन्धी विधेयकबारे छलफल गर्न गृहमन्त्रीद्वारा बैठक आह्वान

    प्रतिनिधिसभाको बैठक आज दिउँसो, वैकल्पिक वित्त विधेयक पारित गर्ने तयारी

    एपीएफका ७७ अधिकृतको बढुवा सिफारिस

    घुस काण्डमा मौन बसेको भन्दै सरकारलाई रास्वपाको प्रश्न

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६८

    हाम्रो टीम

    संचालक:
    प्रधान सम्पादक:
    सम्पादक:
    सम्वाददाता:
    संरक्षक:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution