• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १४, बिहिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

१७ मिनेट अघि
२

प्रतिनिधिसभाको बैठक आज बस्दै

२६ मिनेट अघि
३

हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

९ घण्टा अघि
४

रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

११ घण्टा अघि
५

सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

११ घण्टा अघि
६

देवानगन्ज गोलीकाण्डका तीन घाइतेको अवस्था गम्भीर

११ घण्टा अघि
७

चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

२२ घण्टा अघि
८

सुनसरी घटनाबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक सुरु

२२ घण्टा अघि
९

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ आज

१ दिन अघि
१०

गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

१ दिन अघि
११

सुनसरी घटना : रास्वपाले डाकेको सर्वदलीय बैठक आज बस्दै

१ दिन अघि
१२

देवानगञ्ज घटनापछि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सीपयुक्त जनशक्ति उत्पादन गर्न नयाँ नियमावली लागू

  • २०८२ श्रावण २०, मंगलबार (११ महिना अघि)

  • काठमाडौँ :  नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको आवश्यकता अनुसार दक्ष, प्रतिस्पर्धी र सीपयुक्त जनशक्ति उत्पादन गर्न ‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ लागू गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको पहलमा तयार गरिएको यो नियमावली २०८२ साउन १६ गते मन्त्रिस्तरीय निर्णयबाट लागू भएको हो।

    नयाँ नियमावलीले व्यावसायिक तालिमसम्बन्धी नीति निर्माण, कार्यक्रम सञ्चालन तथा संस्थागत व्यवस्थापनका लागि ‘प्रशिक्षण प्रतिष्ठान विकास समिति’ गठन गर्ने व्यवस्था गरेको छ। यस समितिले स्वदेश तथा विदेशमा रोजगारीका लागि आवश्यक पर्ने सीप विकास गर्ने तालिमहरू सञ्चालन गर्नेछ।

    नियमावलीअनुसार निर्धारण गरिएका पाठ्यक्रमहरूका आधारमा ६ महिना वा ७३० कार्यघण्टासम्मका आधारभूत तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्न सकिनेछ। तालिमहरू श्रम बजारको माग अनुसार विभिन्न ट्रेडहरूमा सञ्चालन गरिनेछन्।

    प्रशिक्षण कार्यक्रमहरूलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउन अन्य मान्यता प्राप्त संस्थासँग समन्वय गरिने व्यवस्था पनि नियमावलीमा उल्लेख छ। यस्तै, सीप परीक्षण, स्तरीकरण तथा प्रमाणिकरण गर्ने अधिकार प्रतिष्ठानले पाउनेछ। श्रमप्रधान तालिम प्रदायक संस्थाहरूका पाठ्यक्रम तथा तालिम अवधिसमेत निर्धारण गर्न प्रतिष्ठानले सक्नेछ।

    मूलक कानुनी आधार तयार

    साउन १४ गते प्रकाशित नेपाल राजपत्रमा उल्लेख भएअनुसार “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२” अन्तर्गत वैदेशिक रोजगार ऐन, २०६४ मा आवश्यक संशोधन गरिएको छ। संशोधनपश्चात अब वैदेशिक रोजगारमा जानुअघि लिइने ६ महिनासम्मको सीपमूलक तालिमको परीक्षण राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले गर्ने व्यवस्था गरिएको छ।

    यस व्यवस्थाले वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूलाई प्रमाणिकृत सीपसहित पठाउन सकिनेछ। यसले श्रमिकहरूको काम गर्ने क्षमता, पारिश्रमिक तथा सुरक्षामा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।

    श्रममन्त्रीको अपेक्षा

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नयाँ नियमावलीले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सीपयुक्त तथा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तालिमले श्रमिकलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनसक्ने मात्र नभई देशभित्र स्वरोजगारको अवसर पनि सिर्जना गर्न सक्नेछ।

    सरकारको यो कदमले वैदेशिक रोजगारको तयारी अवस्थामा रहेका श्रमिकहरूलाई व्यवस्थित, प्रमाणिकृत र गुणस्तरीय तालिममार्फत श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने अपेक्षा गरिएको छ। साथै, देशभित्र सीपयुक्त जनशक्तिको वृद्धि भई समग्र रोजगार क्षेत्र सशक्त हुने विश्वास लिइएको छ।

    • #सीपयुक्त जनशक्ति उत्पादन गर्न नयाँ नियमावली लागू
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

    रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

    सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

    देवानगन्ज गोलीकाण्डका तीन घाइतेको अवस्था गम्भीर

    ताजा समाचार
    १

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    २

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    ३

    हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

    ४

    रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

    ५

    सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

    ६

    देवानगन्ज गोलीकाण्डका तीन घाइतेको अवस्था गम्भीर

    ७

    चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

    ८

    सुनसरी घटनाबारे छलफल गर्न रास्वपाको सर्वदलीय बैठक सुरु

    ९

    प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको संसदीय सुनुवाइ आज

    १०

    गुरु पूर्णिमा आज : ज्ञानका पथप्रदर्शकप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै

    समाचार
    थप

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

    सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution