• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण ३१, शनिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

९ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

९ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

९ महिना अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

८ महिना अघि
५

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

९ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

९ महिना अघि
७

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

६ महिना अघि
८

गगन थापाको अन्डर कभर बालेन !

९ महिना अघि
९

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

९ महिना अघि
१०

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

९ महिना अघि
११

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

४ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

८ महिना अघि

ताजा अपडेट

१

कांग्रेस छोडेर ठूलो संख्यामा वी.पी. काँग्रेसमा प्रवेश

२४ मिनेट अघि
२

प्रधानमन्त्री ओलीको भारत भ्रमण : नालन्दा विश्वविद्यालय अवलोकन गर्ने तय

२ घण्टा अघि
३

ट्रम्प–पुटिन वार्ता : प्रगति भए पनि सहमति घोषणा भएन

८ घण्टा अघि
४

खर्च र वित्तीय भार बढ्दा ट्रेड टावर लिमिटेडको नाफा करिब शून्यमा

८ घण्टा अघि
५

कृष्ण मन्दिरमा भक्तजनको भीड, मुलुकभर जन्माष्टमी उत्सव

८ घण्टा अघि
६

नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा

८ घण्टा अघि
७

वीपी काँग्रेसको काठमाडौं जिल्ला कार्यसमिति घोषणा आज

८ घण्टा अघि
८

एनटी स्ट्राइकसँग ४२ रनले पराजित भयो नेपाल

२0 घण्टा अघि
९

कुवेतमा विषादीयुक्त मदिराबाट ९ नेपालीको मृत्यु

२0 घण्टा अघि
१०

पेट्रोल महँगियो, डिजेल-मट्टितेलको भाउ सस्तियो

२१ घण्टा अघि
११

१४ सदस्यीय मन्त्रीपरिषद् सहित बानियाँको सरकार पूर्ण

२१ घण्टा अघि
१२

साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकिकरण सुरु

२१ घण्टा अघि
होमपेज /  समाचार
  • १७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा

  • २०८२ श्रावण ३१, शनिबार (८ घण्टा अघि)

  • काठमाडौं :  नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित भएका छन् । समाजको गए राति सम्पन्न मतगणनाअनुसार खतिवडाले ४६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रा डा खुमनारायण पौडेलले ३६६ मत प्राप्त गरे ।

    यस्तै, उपाध्यक्षमा डा वसन्तराज अधिकारी र महासचिवमा शिवकुमार बाँस्कोटा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नारायण बाँस्कोटाले राससलाई जानकारी दिए ।

    यसैगरी, उपमहासचिवमा गोविन्द ओझा ४२३ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण पाण्डेले ३७६ मत प्राप्त गरे । कोषाध्यक्षमा सुमिला पौडेल र सदस्यमा विनोद केसी, रोशन न्यौपाने र धीरेन्द्रप्रसाद पाण्डे निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक बाँस्कोटाले बताए ।

    कूल एक हजार १४२ सदस्य रहेको उक्त समाजको शुक्रबार विद्युतीय माध्यमबाट भएको मतदानमा ८३४ जनाले मतदानमा भाग लिएका थिए ।

    उक्त समाजको कार्यकाल दुई वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्ष खतिवडाले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । रासस

    • #नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    समाचार सम्बन्धि थप

    कांग्रेस छोडेर ठूलो संख्यामा वी.पी. काँग्रेसमा प्रवेश

    प्रधानमन्त्री ओलीको भारत भ्रमण : नालन्दा विश्वविद्यालय अवलोकन गर्ने तय

    ट्रम्प–पुटिन वार्ता : प्रगति भए पनि सहमति घोषणा भएन

    खर्च र वित्तीय भार बढ्दा ट्रेड टावर लिमिटेडको नाफा करिब शून्यमा

    कृष्ण मन्दिरमा भक्तजनको भीड, मुलुकभर जन्माष्टमी उत्सव

    वीपी काँग्रेसको काठमाडौं जिल्ला कार्यसमिति घोषणा आज

    ताजा समाचार
    १

    कांग्रेस छोडेर ठूलो संख्यामा वी.पी. काँग्रेसमा प्रवेश

    २

    प्रधानमन्त्री ओलीको भारत भ्रमण : नालन्दा विश्वविद्यालय अवलोकन गर्ने तय

    ३

    ट्रम्प–पुटिन वार्ता : प्रगति भए पनि सहमति घोषणा भएन

    ४

    खर्च र वित्तीय भार बढ्दा ट्रेड टावर लिमिटेडको नाफा करिब शून्यमा

    ५

    कृष्ण मन्दिरमा भक्तजनको भीड, मुलुकभर जन्माष्टमी उत्सव

    ६

    नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा

    ७

    वीपी काँग्रेसको काठमाडौं जिल्ला कार्यसमिति घोषणा आज

    ८

    एनटी स्ट्राइकसँग ४२ रनले पराजित भयो नेपाल

    ९

    कुवेतमा विषादीयुक्त मदिराबाट ९ नेपालीको मृत्यु

    १०

    पेट्रोल महँगियो, डिजेल-मट्टितेलको भाउ सस्तियो

    समाचार
    थप

    कांग्रेस छोडेर ठूलो संख्यामा वी.पी. काँग्रेसमा प्रवेश

    प्रधानमन्त्री ओलीको भारत भ्रमण : नालन्दा विश्वविद्यालय अवलोकन गर्ने तय

    ट्रम्प–पुटिन वार्ता : प्रगति भए पनि सहमति घोषणा भएन

    खर्च र वित्तीय भार बढ्दा ट्रेड टावर लिमिटेडको नाफा करिब शून्यमा

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution