• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १४, बिहिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

३ घण्टा अघि
२

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

४ घण्टा अघि
३

गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

५ घण्टा अघि
४

राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

१४ घण्टा अघि
५

देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

१५ घण्टा अघि
६

इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

१६ घण्टा अघि
७

जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

१८ घण्टा अघि
८

प्रतिनिधिसभाको बैठक आज बस्दै

१८ घण्टा अघि
९

हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

१ दिन अघि
१०

रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

१ दिन अघि
११

सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

१ दिन अघि
१२

देवानगन्ज गोलीकाण्डका तीन घाइतेको अवस्था गम्भीर

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अनलाइन दर्तामा सञ्चारमन्त्रीको एकलौटी निर्णयले प्रेस स्वतन्त्रतामाथि खतरा : सरोकारवालालाई किन पन्छाइयो?

  • २०८२ भाद्र ३, मंगलबार (११ महिना अघि)

  • काठमाडौं : अनलाइन मिडियाको नियमन र दर्ता सम्बन्धी नयाँ प्रक्रियामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गरिएको एकलौटी निर्णयले चर्को विवाद उत्पन्न गरेको छ। संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई लत्याउँदै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरोकारवाला निकायहरूलाई छलफलमा नसमेटी जबरजस्ती नियम लागू गर्न खोजेकोप्रति सञ्चारकर्मी, मिडिया संस्था, र नागरिक समाजले आपत्ति जनाएका छन्।

    संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको मूल्यमान्यतालाई बेवास्ता गर्दै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ‘दम्भपूर्ण र एकलौटी’ निर्णय लोकतान्त्रिक प्रक्रियाको अपमान भएको ठानिएको छ।

    मन्त्रालयले हालै ‘सरेकाकार प्रणाली’ मार्फत मात्र अनलाइन मिडिया दर्ता गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको हो। यो प्रणालीमा नीतिगत स्पष्टता, पारदर्शिता र सबै पक्षको सहमति नहुँदै मन्त्रालयले आफ्नो प्रभाव प्रयोग गर्दै जबर्जस्ती निर्णय लागू गरेको आरोप लागेको छ।

    ‘संविधानभन्दा माथि सञ्चार मन्त्री’?
    नेपालको संविधानले स्वतन्त्र प्रेसलाई लोकतन्त्रको मेरुदण्डको रूपमा व्याख्या गरेको छ। तर, हालको निर्णयले सरकार प्रेसमाथि नियन्त्रण स्थापित गर्न खोजिरहेको संकेत देखिएको छ। सञ्चारमन्त्रीपृथ्वी सुब्बा गुरुङको एकलौटी निर्णयप्रति सवाल उठाउँदै सञ्चार क्षेत्रका विज्ञहरूले प्रश्न गरेका छन् – “के सञ्चारमन्त्री संविधानभन्दा माथि हुनसक्छन्?”

    सरोकारवालाको आवाज बेवास्ता
    नियम बनाउँदा न त नेपाल पत्रकार महासंघसँग छलफल गरिएको छ, न त अन्य मिडिया फोरमहरू वा डिजिटल मिडिया सम्बन्धित संघ-संस्थाहरूको राय लिइएको छ। यस्तो निर्णयले पारदर्शिता र उत्तरदायित्वमाथि प्रश्न खडा गरेको छ। नेपाल पत्रकार महासंघका एक पदाधिकारी भन्छन्,’यो प्रणाली अस्वीकार्य छ। लोकतन्त्रमा नीति निर्माण बहस र सहमतिमा आधारित हुनुपर्छ, मनलाग्दी शैलीमा होइन।’

    कसका लागि यस्तो हतारो?
    प्रश्न उठिरहेको छ – यो निर्णय कसको हितका लागि? के सत्तामा रहेका केही नेताको आलोचना गर्ने अनलाइन मिडियाहरूलाई बन्द गर्ने तयारी त होइन? के यो नियमनको नाममा नियन्त्रणको नयाँ स्वरूप हो?

    निष्कर्ष
    सञ्चारमन्त्रीपृथ्वी सुब्बा गुरुङको एकलौटी शैलीले लोकतान्त्रिक मूल्यमान्यता र प्रेस स्वतन्त्रतालाई नै चुनौती दिएको छ। नीति निर्माणमा सबै सरोकारवालाको सहभागिता र खुला बहस अपरिहार्य हुन्छ। सरकारले चाँडै यो निर्णय पुनरावलोकन नगरे स्वतन्त्र मिडिया अस्तित्वमै संकट पर्ने चिन्ता व्यक्त गरिएको छ।

    • #अनलाइन दर्तामा सञ्चारमन्त्रीको एकलौटी निर्णयले प्रेस स्वतन्त्रतामाथि खतरा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    ताजा समाचार
    १

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    २

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    ३

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    ४

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    ५

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    ६

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    ७

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    ८

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    ९

    हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

    १०

    रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

    समाचार
    थप

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution