• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १२, बिहिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

९ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

९ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१0 महिना अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

९ महिना अघि
५

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१0 महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१0 महिना अघि
७

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

७ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१0 महिना अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१0 महिना अघि
१०

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

४ महिना अघि
११

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१0 महिना अघि
१२

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

२ हफ्ता अघि

ताजा अपडेट

१

मेलमिलाप र शान्तिको कामना गर्दै बोझे पोखरीमा गणेशको प्राकट्य दिवस

१७ घण्टा अघि
२

तीजलाई लैङ्गिक समानता र सशक्तीकरणसँग जोड्न प्रचण्डको आग्रह

२ दिन अघि
३

इजरायल जाने कामदारलाई राहदानी र चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न आग्रह

२ दिन अघि
४

तीज व्रत आत्मिक शुद्धता र दाम्पत्य सुदृढीकरणको पर्व : प्रधानमन्त्री ओली

२ दिन अघि
५

प्रचण्ड र विप्लवबीच पार्टी एकताको सम्भावनाबारे छलफल

२ दिन अघि
६

विदेशबाट एक वर्षमा १७ खर्ब २३ अर्ब रेमिटेन्स भित्रियो

३ दिन अघि
७

लिपुलेक क्षेत्रमा सेना परिचालन गर्न माओवादीको माग

३ दिन अघि
८

भगवती मानव कल्याण संगठनको कर्म : ८ हजार परिवार नशामुक्त

४ दिन अघि
९

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज

५ दिन अघि
१०

हामी कहाँ छौ जनार्दन ?

५ दिन अघि
११

प्रधानमनत्री ओलीविरुद्ध विश्वासको मत लिनुपर्ने मागमा सर्वोच्चमा आज पेसी

६ दिन अघि
१२

गौरव नेतृत्वको माओवादीद्धारा लिपुलेक,कालापानी र लिम्पियाधुरा फिर्ताको माग

१ हफ्ता अघि
होमपेज /  फोटो फिचर
  • १७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • तीज पर्व र अमुर्त सम्पदा ! पुरुषको सफलतामा महिलाको हात : भण्डारी

  • २०८२ भाद्र ५, बिहिबार (१ हफ्ता अघि)

  • काठमाडौं : तिजको रहर आयो बरि लै… गीतको धुन बहुतै चर्चीत रहेको नेपाली समाजले धुमधाम संग तीज पर्व मनाउने गर्दछ।

    भगवान शिवलाइ पतिको रुपमा पाउन गरिएको व्रत सफल भएकोले पनि सनातन हिन्दू समाजमा यो व्रत प्रति अगाध आस्था रहदै आएको पाइन्छ ।भाद्र शुक्ल पक्षको तृतिया तिथिमा शिव भगवान प्रकट प्रकट भइ माता पार्वतीलाई वरदान दिएकाले पतिको सुखका लागि महिलाहरु निराहार व्रत बस्ने गर्दछन।भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन सम्म यो पर्व मनाउने गरिन्छ।

    संयुक्तराष्ट्रसंघ शैक्षिक ,बैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को ले अमुर्त सम्पदा संरक्षण महासंधी २००३ मा पारित गरे पश्चात् तीज जस्तो पर्व पनि महत्त्वपूर्ण सम्पदाको रुपमा सुचिकृत हुने अबस्थामा पुगेको छ।महासंधीको सन २०१० बाट नेपाल पनि पक्ष राष्ट्र भएकोले संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीज लगायतका अमुर्त सम्पदाहरुको सुचिकरण गर्न कार्यबिधि नै बनाएको छ।

    महालक्ष्मी नगरपालिका वडा न ३ स्थित सृजना सामुदायिक टोल बिकास संस्थाले मिति २०८२ भाद्र ४ गतेका दिन सम्पुर्ण महिला हरुको उपस्थितिमा तीज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर मनायो ।

    महिला दिदीबहिनी हरुको खुसिका लागि गीत,नृत्य का साथै स्वादिष्ट भोजनको व्यवस्था गरि अमुर्त सम्पदाको परिचय अनुरुपको कार्यक्रम आयोजना गरि सम्पदा जागरणको अभियान बनाउन सक्यो । संस्थाका अध्यक्ष तोरण कार्की को अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरि कार्की,सरिता घिमिरे,शिव प्र घिमिरे तथा धर्माचार्य केशवप्रसाद चौलागाईंले शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा बोल्दै चौलागाईले जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुसी हुने बताए । नेपालीहरुले तीजलाई सामान्य पर्वको रुपमा मात्रै मनाउन नहुने उनको भनाइ छ । चौलागाईले युनेस्कोले तीजलाई अमुर्त सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गर्ने तयारी गरेको सुनाए ।

    उक्त अबसरमा संगीतकार टीका भण्डारीलाई संगीतका माध्यमले पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियोे । सम्मानपछि बोल्दै भण्डारीले महिलाहरुको बीचमा सम्मानीत हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले कुनै पनि पुरुषको सफलताको पछाडी महिलाको हात रहेको बताउँदै तीजमा हुने विकृतिलाई रोक्न सचेत हुनुपर्ने बताए ।

    संस्थाका सचिव तिर्थराज ढकालले सभा सञ्चालनका साथै तीजको महत्त्व बारे प्रकाश पारेका थिए । स्थानीय सरकारले तीज लगायतका अमुर्त र मुर्त सम्पदाहरुको सूचिकरण समयमै गर्न पहल गरोस भन्ने आम महिला दिदीबहिनी हरुको बिचार रहेको थियोे ।

    “तिथि पर्वमा हिंसा नगरौ “भन्ने सुत्र द्वन्द्व कालमा युद्ध बिराम गराउन पनि उपयोगी रहेको दृष्टान्त ले सम्भावित द्वन्द्व हरुलाइ समेत व्यवस्थापन गर्न अमुर्त सम्पदाहरुको भुमिका महत्त्वपूर्ण रहने गर्दछ। स्वराज्य र मेलमिलापको वातावरण बन्न गइ समाजमा खुसियालीको वातावरण बन्नेछ ।

    • #तीज पर्व र अमुर्त सम्पदा ! पुरुषको सफलतामा महिलाको हात : भण्डारी
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    फोटो फिचर सम्बन्धि थप

    मेलमिलाप र शान्तिको कामना गर्दै बोझे पोखरीमा गणेशको प्राकट्य दिवस

    तीजलाई लैङ्गिक समानता र सशक्तीकरणसँग जोड्न प्रचण्डको आग्रह

    इजरायल जाने कामदारलाई राहदानी र चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न आग्रह

    तीज व्रत आत्मिक शुद्धता र दाम्पत्य सुदृढीकरणको पर्व : प्रधानमन्त्री ओली

    प्रचण्ड र विप्लवबीच पार्टी एकताको सम्भावनाबारे छलफल

    विदेशबाट एक वर्षमा १७ खर्ब २३ अर्ब रेमिटेन्स भित्रियो

    ताजा समाचार
    १

    मेलमिलाप र शान्तिको कामना गर्दै बोझे पोखरीमा गणेशको प्राकट्य दिवस

    २

    तीजलाई लैङ्गिक समानता र सशक्तीकरणसँग जोड्न प्रचण्डको आग्रह

    ३

    इजरायल जाने कामदारलाई राहदानी र चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न आग्रह

    ४

    तीज व्रत आत्मिक शुद्धता र दाम्पत्य सुदृढीकरणको पर्व : प्रधानमन्त्री ओली

    ५

    प्रचण्ड र विप्लवबीच पार्टी एकताको सम्भावनाबारे छलफल

    ६

    विदेशबाट एक वर्षमा १७ खर्ब २३ अर्ब रेमिटेन्स भित्रियो

    ७

    लिपुलेक क्षेत्रमा सेना परिचालन गर्न माओवादीको माग

    ८

    भगवती मानव कल्याण संगठनको कर्म : ८ हजार परिवार नशामुक्त

    ९

    कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज

    १०

    हामी कहाँ छौ जनार्दन ?

    समाचार
    थप

    मेलमिलाप र शान्तिको कामना गर्दै बोझे पोखरीमा गणेशको प्राकट्य दिवस

    इजरायल जाने कामदारलाई राहदानी र चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न आग्रह

    तीज व्रत आत्मिक शुद्धता र दाम्पत्य सुदृढीकरणको पर्व : प्रधानमन्त्री ओली

    प्रचण्ड र विप्लवबीच पार्टी एकताको सम्भावनाबारे छलफल

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution