• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १४, बिहिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

६ घण्टा अघि
२

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

७ घण्टा अघि
३

गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

७ घण्टा अघि
४

राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

१६ घण्टा अघि
५

देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

१८ घण्टा अघि
६

इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

१८ घण्टा अघि
७

जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

२0 घण्टा अघि
८

प्रतिनिधिसभाको बैठक आज बस्दै

२0 घण्टा अघि
९

हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

१ दिन अघि
१०

रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

१ दिन अघि
११

सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

१ दिन अघि
१२

देवानगन्ज गोलीकाण्डका तीन घाइतेको अवस्था गम्भीर

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • आज इन्द्रजात्रा पर्व धुमधामसँग मनाइँदै

  • २०८२ भाद्र २१, शनिबार (१0 महिना अघि)

  • काठमाडौं :  वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

    प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ ।

    भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

    यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

     

    आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

    इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

    इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ’, धर्मशास्त्रविद् तोयराज नेपालले भने ।

    यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार स्नान गरेर मेला भर्न भक्तजनहरूको घुइँचो लाग्छ ।

    अनन्त चतुर्दशी

    भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ ९भगवान् विष्णु०को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।

    श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै ९यज्ञोपवीत० मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपालले बताए । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।

    रासस

    • #आज इन्द्रजात्रा पर्व धुमधामसँग मनाइँदै
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    ताजा समाचार
    १

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    २

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    ३

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    ४

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    ५

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    ६

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    ७

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    ८

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    ९

    हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

    १०

    रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

    समाचार
    थप

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution