• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण ८, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

सांसदका स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

५ घण्टा अघि
२

लोकविश्वासमा भगवती काली माता र रामशरण: आस्था, परम्परा र समाजसेवाको जीवन्त कथा

५ घण्टा अघि
३

रास्वपाको निर्देशन : आफन्तलाई स्वकीय सचिव बनाउन नपाइने

१५ घण्टा अघि
४

सरकार सुधारको सही बाटोमा फर्कन थाल्यो : ब्रह्माण्ड

१७ घण्टा अघि
५

दुई लाखभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

१८ घण्टा अघि
६

सम्पत्ति शुद्धीकरणका सात मुद्दा, १ खर्ब १८ खर्ब रुपैयाँ बिगो दाबी

१८ घण्टा अघि
७

२६ दिनपछि वाङचुकले तोडे अनशन

१८ घण्टा अघि
८

‘संविधानभन्दा चरित्र संशोधनको खाँचो छ’ : सुरेन्द्र केसी

१ दिन अघि
९

जिम्मेवारीको गह्रौँ भारी र अगाध माया

१ दिन अघि
१०

बनेपामा सार्वजनिक बसमा पाकेटमारी गर्ने गिरोह पक्राउ

१ दिन अघि
११

बगलामुखी: कीर्तिपताका र दशमहाविद्याको परिपेक्षमा

१ दिन अघि
१२

गोपालमान श्रेष्ठ कांग्रेसको वरिष्ठ नेतामा मनोनीत

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • रास्वपाको निर्देशन : आफन्तलाई स्वकीय सचिव बनाउन नपाइने

  • २०८३ श्रावण ८, शुक्रबार (१५ घण्टा अघि)

  • काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदलाई एकाघरका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने आन्तरिक निर्देशन जारी गरेको छ। पार्टीले नातावाद र परिवारवाद रोक्ने उद्देश्यले स्वकीय सचिव नियुक्तिमा खुला तथा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने व्यवस्था गरेको हो।

    महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा स्वकीय सचिव पारिवारिक सम्बन्धभन्दा बाहिरका योग्य व्यक्तिमध्येबाट छनोट गर्नुपर्ने उल्लेख छ। उम्मेदवारको छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने र संघीय संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता अर्थात् स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

    निर्देशनमा अनुसन्धान क्षमता, प्रविधिमैत्री सीप तथा पार्टीको मूल्य र मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिने उल्लेख छ। साथै, योग्य महिला, सीमान्तकृत समुदाय तथा पछाडि पारिएका वर्गका उम्मेदवारलाई पनि प्राथमिकता दिइने जनाइएको छ। नियुक्त हुने स्वकीय सचिव अन्यत्र पूर्णकालीन रोजगारीमा आबद्ध हुन नपाउने, दोहोरो आर्थिक सुविधा लिन नपाउने तथा सांसदको जिम्मेवारीसँग स्वार्थ बाझिने अवस्था सिर्जना हुन नहुने व्यवस्था पनि गरिएको छ।

    • #रास्वपाको निर्देशन
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    सांसदका स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    लोकविश्वासमा भगवती काली माता र रामशरण: आस्था, परम्परा र समाजसेवाको जीवन्त कथा

    सरकार सुधारको सही बाटोमा फर्कन थाल्यो : ब्रह्माण्ड

    दुई लाखभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

    सम्पत्ति शुद्धीकरणका सात मुद्दा, १ खर्ब १८ खर्ब रुपैयाँ बिगो दाबी

    २६ दिनपछि वाङचुकले तोडे अनशन

    ताजा समाचार
    १

    सांसदका स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    २

    लोकविश्वासमा भगवती काली माता र रामशरण: आस्था, परम्परा र समाजसेवाको जीवन्त कथा

    ३

    रास्वपाको निर्देशन : आफन्तलाई स्वकीय सचिव बनाउन नपाइने

    ४

    सरकार सुधारको सही बाटोमा फर्कन थाल्यो : ब्रह्माण्ड

    ५

    दुई लाखभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

    ६

    सम्पत्ति शुद्धीकरणका सात मुद्दा, १ खर्ब १८ खर्ब रुपैयाँ बिगो दाबी

    ७

    २६ दिनपछि वाङचुकले तोडे अनशन

    ८

    ‘संविधानभन्दा चरित्र संशोधनको खाँचो छ’ : सुरेन्द्र केसी

    ९

    जिम्मेवारीको गह्रौँ भारी र अगाध माया

    १०

    बनेपामा सार्वजनिक बसमा पाकेटमारी गर्ने गिरोह पक्राउ

    समाचार
    थप

    सांसदका स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

    रास्वपाको निर्देशन : आफन्तलाई स्वकीय सचिव बनाउन नपाइने

    सरकार सुधारको सही बाटोमा फर्कन थाल्यो : ब्रह्माण्ड

    दुई लाखभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution