• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २१, बुधबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

८ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

९ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

९ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

९ महिना अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

८ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

९ महिना अघि
७

गगन थापाको अन्डर कभर बालेन !

९ महिना अघि
८

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

६ महिना अघि
९

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

९ महिना अघि
१०

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

९ महिना अघि
११

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

३ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

७ महिना अघि

ताजा अपडेट

१

शासन प्रणालीका विकृति, विसङ्गति र चुनौतीहरू

९ घण्टा अघि
२

यु–२० महिला एसियन कप छनोट आजदेखि, नेपालले भुटानसँग खेल्दै

१0 घण्टा अघि
३

प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

१0 घण्टा अघि
४

चार संसदीय समिति बैठक आज बस्दै

१0 घण्टा अघि
५

प्रतिनिधिसभामा दुई विधेयकमाथि आज छलफल हुने

१0 घण्टा अघि
६

बहुविवाहसम्बन्धी विधेयकबारे छलफल गर्न गृहमन्त्रीद्वारा बैठक आह्वान

१ दिन अघि
७

प्रतिनिधिसभाको बैठक आज दिउँसो, वैकल्पिक वित्त विधेयक पारित गर्ने तयारी

१ दिन अघि
८

एपीएफका ७७ अधिकृतको बढुवा सिफारिस

१ दिन अघि
९

सीपयुक्त जनशक्ति उत्पादन गर्न नयाँ नियमावली लागू

१ दिन अघि
१०

घुस काण्डमा मौन बसेको भन्दै सरकारलाई रास्वपाको प्रश्न

२ दिन अघि
११

संघीय संसद्का दुई समितिको बैठक आज बस्दै

२ दिन अघि
१२

संवैधानिक परिषद् र खेलकुद विधेयकसहित चार प्रस्ताव संसदमा

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सीपयुक्त जनशक्ति उत्पादन गर्न नयाँ नियमावली लागू

  • २०८२ श्रावण २०, मंगलबार (१ दिन अघि)

  • काठमाडौँ :  नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको आवश्यकता अनुसार दक्ष, प्रतिस्पर्धी र सीपयुक्त जनशक्ति उत्पादन गर्न ‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ लागू गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको पहलमा तयार गरिएको यो नियमावली २०८२ साउन १६ गते मन्त्रिस्तरीय निर्णयबाट लागू भएको हो।

    नयाँ नियमावलीले व्यावसायिक तालिमसम्बन्धी नीति निर्माण, कार्यक्रम सञ्चालन तथा संस्थागत व्यवस्थापनका लागि ‘प्रशिक्षण प्रतिष्ठान विकास समिति’ गठन गर्ने व्यवस्था गरेको छ। यस समितिले स्वदेश तथा विदेशमा रोजगारीका लागि आवश्यक पर्ने सीप विकास गर्ने तालिमहरू सञ्चालन गर्नेछ।

    नियमावलीअनुसार निर्धारण गरिएका पाठ्यक्रमहरूका आधारमा ६ महिना वा ७३० कार्यघण्टासम्मका आधारभूत तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्न सकिनेछ। तालिमहरू श्रम बजारको माग अनुसार विभिन्न ट्रेडहरूमा सञ्चालन गरिनेछन्।

    प्रशिक्षण कार्यक्रमहरूलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउन अन्य मान्यता प्राप्त संस्थासँग समन्वय गरिने व्यवस्था पनि नियमावलीमा उल्लेख छ। यस्तै, सीप परीक्षण, स्तरीकरण तथा प्रमाणिकरण गर्ने अधिकार प्रतिष्ठानले पाउनेछ। श्रमप्रधान तालिम प्रदायक संस्थाहरूका पाठ्यक्रम तथा तालिम अवधिसमेत निर्धारण गर्न प्रतिष्ठानले सक्नेछ।

    मूलक कानुनी आधार तयार

    साउन १४ गते प्रकाशित नेपाल राजपत्रमा उल्लेख भएअनुसार “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८२” अन्तर्गत वैदेशिक रोजगार ऐन, २०६४ मा आवश्यक संशोधन गरिएको छ। संशोधनपश्चात अब वैदेशिक रोजगारमा जानुअघि लिइने ६ महिनासम्मको सीपमूलक तालिमको परीक्षण राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले गर्ने व्यवस्था गरिएको छ।

    यस व्यवस्थाले वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूलाई प्रमाणिकृत सीपसहित पठाउन सकिनेछ। यसले श्रमिकहरूको काम गर्ने क्षमता, पारिश्रमिक तथा सुरक्षामा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।

    श्रममन्त्रीको अपेक्षा

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नयाँ नियमावलीले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सीपयुक्त तथा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तालिमले श्रमिकलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउनसक्ने मात्र नभई देशभित्र स्वरोजगारको अवसर पनि सिर्जना गर्न सक्नेछ।

    सरकारको यो कदमले वैदेशिक रोजगारको तयारी अवस्थामा रहेका श्रमिकहरूलाई व्यवस्थित, प्रमाणिकृत र गुणस्तरीय तालिममार्फत श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने अपेक्षा गरिएको छ। साथै, देशभित्र सीपयुक्त जनशक्तिको वृद्धि भई समग्र रोजगार क्षेत्र सशक्त हुने विश्वास लिइएको छ।

    • #सीपयुक्त जनशक्ति उत्पादन गर्न नयाँ नियमावली लागू
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    शासन प्रणालीका विकृति, विसङ्गति र चुनौतीहरू

    प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

    चार संसदीय समिति बैठक आज बस्दै

    प्रतिनिधिसभामा दुई विधेयकमाथि आज छलफल हुने

    बहुविवाहसम्बन्धी विधेयकबारे छलफल गर्न गृहमन्त्रीद्वारा बैठक आह्वान

    प्रतिनिधिसभाको बैठक आज दिउँसो, वैकल्पिक वित्त विधेयक पारित गर्ने तयारी

    ताजा समाचार
    १

    शासन प्रणालीका विकृति, विसङ्गति र चुनौतीहरू

    २

    यु–२० महिला एसियन कप छनोट आजदेखि, नेपालले भुटानसँग खेल्दै

    ३

    प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

    ४

    चार संसदीय समिति बैठक आज बस्दै

    ५

    प्रतिनिधिसभामा दुई विधेयकमाथि आज छलफल हुने

    ६

    बहुविवाहसम्बन्धी विधेयकबारे छलफल गर्न गृहमन्त्रीद्वारा बैठक आह्वान

    ७

    प्रतिनिधिसभाको बैठक आज दिउँसो, वैकल्पिक वित्त विधेयक पारित गर्ने तयारी

    ८

    एपीएफका ७७ अधिकृतको बढुवा सिफारिस

    ९

    सीपयुक्त जनशक्ति उत्पादन गर्न नयाँ नियमावली लागू

    १०

    घुस काण्डमा मौन बसेको भन्दै सरकारलाई रास्वपाको प्रश्न

    समाचार
    थप

    यु–२० महिला एसियन कप छनोट आजदेखि, नेपालले भुटानसँग खेल्दै

    प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

    चार संसदीय समिति बैठक आज बस्दै

    प्रतिनिधिसभामा दुई विधेयकमाथि आज छलफल हुने

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution