• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २९, बिहिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

९ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

९ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

९ महिना अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

८ महिना अघि
५

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

९ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

९ महिना अघि
७

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

९ महिना अघि
८

गगन थापाको अन्डर कभर बालेन !

९ महिना अघि
९

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

६ महिना अघि
१०

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

९ महिना अघि
११

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

४ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

८ महिना अघि

ताजा अपडेट

१

चक्रे मिलन ३० हजार धरौटीमा रिहा हुने

१२ घण्टा अघि
२

ग्लोबल आइएमईको नाफा ६ अर्ब २० करोड रुपैयाँ

१५ घण्टा अघि
३

०८४ सम्म सत्ता समीकरण यथावत रहने प्रधानमन्त्री ओलीको घोषणा

१५ घण्टा अघि
४

तुर्कमेनिस्तान भ्रमणबारे संसदमा प्रधानमन्त्री ओलीको ब्रीफिङ

१५ घण्टा अघि
५

२५ वर्षपछि डा. रामेश कोइरालाको गंगालाललाई ‘विदाई पत्र’

१७ घण्टा अघि
६

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

१७ घण्टा अघि
७

वैदेशिक रोजगार व्यवसायी संघद्वारा श्रममन्त्रीलाई आभार

२0 घण्टा अघि
८

नबिल बैंकको नाफा १५ प्रतिशत बढ्यो

२२ घण्टा अघि
९

गत वर्ष सय जना नपठाएका म्यानपावरको नवीकरण सुरु

२३ घण्टा अघि
१०

मिडिया विधेयकमा मन्त्री गुरुङ घेराबन्दीमा

१ दिन अघि
११

सर्वोच्चले खारेज गरिदियो मुकुल ढकालको रिट

१ दिन अघि
१२

मुख्यमन्त्री ईन्द्र बानियाले पाए विश्वासको मत, पक्षमा ६३ सांसद

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै

  • २०८२ श्रावण २७, मंगलबार (१ दिन अघि)

  • काठमाडौं :  संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दै छ। प्रतिनिधिसभा बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा हुनेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्।

    त्यस्तै राष्ट्रियसभाको बैठक अपराह्न १ः १५ बजे हुनेछ। सो बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ पेस गर्नेछन्। दुवै सदनमा पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पनि पेस गरिने बताइएको छ ।

    • #सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    चक्रे मिलन ३० हजार धरौटीमा रिहा हुने

    ०८४ सम्म सत्ता समीकरण यथावत रहने प्रधानमन्त्री ओलीको घोषणा

    तुर्कमेनिस्तान भ्रमणबारे संसदमा प्रधानमन्त्री ओलीको ब्रीफिङ

    २५ वर्षपछि डा. रामेश कोइरालाको गंगालाललाई ‘विदाई पत्र’

    प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

    गत वर्ष सय जना नपठाएका म्यानपावरको नवीकरण सुरु

    ताजा समाचार
    १

    चक्रे मिलन ३० हजार धरौटीमा रिहा हुने

    २

    ग्लोबल आइएमईको नाफा ६ अर्ब २० करोड रुपैयाँ

    ३

    ०८४ सम्म सत्ता समीकरण यथावत रहने प्रधानमन्त्री ओलीको घोषणा

    ४

    तुर्कमेनिस्तान भ्रमणबारे संसदमा प्रधानमन्त्री ओलीको ब्रीफिङ

    ५

    २५ वर्षपछि डा. रामेश कोइरालाको गंगालाललाई ‘विदाई पत्र’

    ६

    प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

    ७

    वैदेशिक रोजगार व्यवसायी संघद्वारा श्रममन्त्रीलाई आभार

    ८

    नबिल बैंकको नाफा १५ प्रतिशत बढ्यो

    ९

    गत वर्ष सय जना नपठाएका म्यानपावरको नवीकरण सुरु

    १०

    मिडिया विधेयकमा मन्त्री गुरुङ घेराबन्दीमा

    समाचार
    थप

    ग्लोबल आइएमईको नाफा ६ अर्ब २० करोड रुपैयाँ

    ०८४ सम्म सत्ता समीकरण यथावत रहने प्रधानमन्त्री ओलीको घोषणा

    २५ वर्षपछि डा. रामेश कोइरालाको गंगालाललाई ‘विदाई पत्र’

    प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution