• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ ३०, शनिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

कृषकलाई प्रविधि बुझाएर लागत घटाउन नमोबुद्ध नगर प्रमुखको जोड

७ घण्टा अघि
२

चर्चित सेफ सन्तोष साह पक्राउ

७ घण्टा अघि
३

फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

८ घण्टा अघि
४

रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

८ घण्टा अघि
५

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

८ घण्टा अघि
६

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

२0 घण्टा अघि
७

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

३ दिन अघि
८

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

३ दिन अघि
९

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

३ दिन अघि
१०

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

५ दिन अघि
११

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

५ दिन अघि
१२

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

५ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्राध्यापक मियाँलाई अन्तर्राष्ट्रिय मानव अधिकार सम्मान

  • २०८२ भाद्र २, सोमबार (९ महिना अघि)

  • काठमाडौँ : अन्तर्राष्ट्रिय मानव अधिकार संगठन, अर्जेन्टिनाले प्राध्यापक मोहम्मद रमजान अली मियाँलाई ‘मानव अधिकार  अन्तर्राष्ट्रिय सम्बन्धमा उत्कृष्टताको अन्तर्राष्ट्रिय प्रमाणपत्र’ प्रदान गरेको छ।

    संगठनले मानवताको सेवामा उहाँले पुर्‍याएको निरन्तर योगदान, मानव अधिकारको रक्षा तथा आपसी सम्मान र सहकार्यमा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा देखाएको अथक प्रयासलाई कदर गर्दै सम्मान गरेको हो। प्रमाणपत्रमा भनिएको छ-‘प्रा.मियाँले देखाउनुभएको दूरदर्शी नेतृत्व र अनौठा पहलहरूले बढ्दो मानवीय तथा न्याय सम्बन्धी चुनौतीबीच नैतिक प्रतिबद्धता र जिम्मेवार मानव अधिकार कार्यको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ’।

    संगठनका अनुसार प्रा. मियाँले मानव अधिकारका सार्वभौम मूल्यहरूलाई केवल सैद्धान्तिक तहमा सीमित नगरी व्यवहारमा रुपान्तरण गर्ने उल्लेखनीय प्रयास गर्दै आएका छन्। उहाँले राष्ट्र, समुदाय र जनजाति बीच आपसी समझदारी र सहअस्तित्वका लागि पुल निर्माण गर्ने अभियानलाई निरन्तरता दिएको संगठनको अभिमत छ। यस क्रममा उहाँको भूमिकाले समाजलाई गौरव, चेतना र एकताको साझा मूल्यतर्फ अघि बढाएको प्रमाणपत्रमा उल्लेख गरिएको छ। संगठनले प्रा. मियाँलाई मानवताको सेवामा अग्रणी व्यक्तित्वका रूपमा वर्णन गर्दै न्यायपूर्ण, सचेत र एकताबद्ध संसार निर्माणमा उहाँको योगदानलाई उच्च सम्मान व्यक्त गरेको छ।

    संगठनका अध्यक्ष डा. नेमसिहं प्रेमी, उपाध्यक्ष डा. मोहम्मद बरोहामी र महासचिव नादेजा चिलिप्नेङ्गोले संयुक्त रूपमा प्रमाणपत्रमा हस्ताक्षर गरेका छन्। कतारस्थित अन्तर्राष्ट्रिय मानव अधिकार संगठनले विभिन्न राष्ट्रका मानव अधिकारकर्मी तथा विज्ञहरूलाई विश्वभर मानव अधिकारको संवर्द्धन र अन्तर्राष्ट्रिय सम्बन्धको मजबुतीका लागि योगदान पुर्‍याएबापत समय-समयमा सम्मान गर्दै आएको छ। यस वर्ष उक्त सम्मान नेपालका प्रा. मियाँले पाएका हुन् ।

    नेपालको काठमाडौ जिल्ला कागेश्वरी मनोहरा ४ डाँछी ठेगाना भएका मियाँ कतारमा दुई दशक भन्दा बढी समयदेखि कार्यरत छन् । उनका अरबी भाषा विवेचना इस्लाम दर्शन मानवअधिकार उर्दु साहित्य अरबी साहित्य सम्बन्धी पुस्तक समेत प्रकाशित छन् ।
    यो पुरस्कार आगामी १० डिसेम्बर अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको दिनमा प्रदान गरिने बताइएको छ ।।

    • #प्राध्यापक मियाँलाई अन्तर्राष्ट्रिय मानव अधिकार सम्मान
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    कृषकलाई प्रविधि बुझाएर लागत घटाउन नमोबुद्ध नगर प्रमुखको जोड

    चर्चित सेफ सन्तोष साह पक्राउ

    फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

    रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    ताजा समाचार
    १

    कृषकलाई प्रविधि बुझाएर लागत घटाउन नमोबुद्ध नगर प्रमुखको जोड

    २

    चर्चित सेफ सन्तोष साह पक्राउ

    ३

    फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

    ४

    रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    ५

    मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

    ६

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    ७

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ८

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ९

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    १०

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    समाचार
    थप

    चर्चित सेफ सन्तोष साह पक्राउ

    फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

    रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution