• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ ३०, शनिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

कृषकलाई प्रविधि बुझाएर लागत घटाउन नमोबुद्ध नगर प्रमुखको जोड

७ घण्टा अघि
२

चर्चित सेफ सन्तोष साह पक्राउ

७ घण्टा अघि
३

फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

८ घण्टा अघि
४

रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

८ घण्टा अघि
५

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

८ घण्टा अघि
६

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

२0 घण्टा अघि
७

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

३ दिन अघि
८

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

३ दिन अघि
९

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

३ दिन अघि
१०

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

५ दिन अघि
११

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

५ दिन अघि
१२

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

५ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ४३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पाटन दरबार स्क्वायरमा फोटो वाक तथा प्रतियोगिता सम्पन्न

  • २०८२ भाद्र ३, मंगलबार (९ महिना अघि)

  • काठमाडौँ :  १६८ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौं फोटोग्राफर संघले शनिबार पाटन दरबार स्क्वायरमा ‘फोटो वाक तथा फोटो प्रतियोगिता-२०२५’ सम्पन्न गरेको छ।

    भदौ ३ गते बिहान ७ बजे सुरु भएको कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुरका फोटोग्राफरहरूको उल्लेख्य सहभागिता रहेको थियो। ऐतिहासिक सम्पदा, कला र संस्कृतिको बीचमा भएको यस फोटो वाकले सहभागीलाई सिर्जनात्मक अभ्याससँगै आपसी एकता र सहकार्यको सन्देश दिएको आयोजकले जनाएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष हरि प्रसाद घिमिरेले फोटोग्राफीलाई “इतिहास र संस्कृतिको दस्तावेज”का रूपमा उपयोग गर्नुपर्ने बताए। ‘फोटोग्राफी सौन्दर्य मात्र होइन, हाम्रो पहिचान र इतिहासलाई पुस्तौँसम्म सुरक्षित राख्ने माध्यम हो,’ उनले भने, ‘प्रत्येक तस्वीरले सत्य, मानवता र सकारात्मक परिवर्तनको सन्देश दिनुपर्छ।’

    संघका सल्लाहकार रत्नमान आन्शु, फोटो कर्नसनका दिनेश अर्याल र बद्ध मानन्धरले फोटोग्राफीलाई समाज र संस्कृतिसँग जोड्न आग्रह गर्दै सहभागीलाई शुभकामना व्यक्त गरे।

    कार्यक्रमको सञ्चालन संघका सचिव रेशमराज पण्डितले गरेका थिए। फोटो प्रतियोगिताका नियमबारे सहजकर्ता आम यादवले जानकारी गराएका थिए।

     

    फोटो प्रतियोगिताका नियमहरू
    थीम: Rules of Composition
    प्रतिभागीहरूले तल उल्लेखित संरचना नियम (Composition Rules) मध्ये कुनै एक आधारमा आफ्नो फोटो लिनुपर्नेछः
    Leading lines / Converging lines

    Diagonals

    Rule of odds

    Symmetry

    👉 क्याप्सनमा कुन नियम रोजिएको हो स्पष्ट उल्लेख गर्नुपर्छ।
    📅 समयसीमा:
    फोटो २०८२ भदौ ३ गते (१९ अगस्ट २०२५) बिहान ७:०० बजे देखि दिउँसो १:०० बजेसम्म खिचिएको हुनुपर्छ।
    (EXIF data मा मिति र समय देखिनुपर्नेछ। फोटो सबमिट गर्दा EXIF data हटाउन नपाइनेछ।)
    📷 फोटो संख्या र फर्म्याट:
    अधिकतम २ वटा फोटो पठाउन पाइनेछ।

    JPEG format मा, उच्चतम गुणस्तर (Highest quality setting) मा, र कम्तीमा 3000 pixels (longer side) रिजोलुसनमा हुनुपर्छ।

    📩 पठाउने तरिका र समय सिमा :
    आफ्नो प्रविष्टि (entries) इमेलमार्फत पठाउनुपर्छः [email protected]

    इमेलमा आफ्नो पूरा नाम र सम्पर्क जानकारी उल्लेख गर्नुपर्नेछ।
    फोटो २०८२ भदौ 8 गते (24 अगस्ट २०२५) सम्म पठाइ सक्नु पर्नेछ।

    ⚖️ Copyright & Usage:
    फोटो पठाएर, प्रतिभायाेगीहरूले काठमाडौं फोटोग्राफर संघ (KPA) लाई उक्त फोटो सम्पूर्ण वा आंशिक रूपमा, कुनै पनि माध्यममा, प्रचार–प्रसारका लागि प्रयोग गर्न सहमति जनाउनेछन्।

    • #पाटन दरबार स्क्वायरमा फोटो वाक तथा प्रतियोगिता सम्पन्न
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    कृषकलाई प्रविधि बुझाएर लागत घटाउन नमोबुद्ध नगर प्रमुखको जोड

    चर्चित सेफ सन्तोष साह पक्राउ

    फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

    रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    ताजा समाचार
    १

    कृषकलाई प्रविधि बुझाएर लागत घटाउन नमोबुद्ध नगर प्रमुखको जोड

    २

    चर्चित सेफ सन्तोष साह पक्राउ

    ३

    फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

    ४

    रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    ५

    मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

    ६

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    ७

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ८

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ९

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    १०

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    समाचार
    थप

    चर्चित सेफ सन्तोष साह पक्राउ

    फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

    रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution