• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ४, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१0 महिना अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

८ महिना अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

४ महिना अघि
८

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

१0 घण्टा अघि
२

रास्वपा रवि लामिछाने आज रिहा हुने

१0 घण्टा अघि
३

जल, जमिन र जंगल संरक्षण गर्न माओवादीको आग्रह

१ दिन अघि
४

एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

१ हफ्ता अघि
५

रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

२ हफ्ता अघि
६

नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

२ हफ्ता अघि
७

उत्तरदायी व्यावसाय र सुशासन : केशवप्रसाद चौलागाईं ।

२ हफ्ता अघि
८

​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरू संग गर्याे अन्तर्क्रिया

२ हफ्ता अघि
९

काठमाडौंमा ११औँ अन्तर्राष्ट्रिय ब्राह्मण महाधिवेशन

२ हफ्ता अघि
१०

सुदूरपश्चिमद्धारा कर्णाली ४५ रनले पराजित

३ हफ्ता अघि
११

प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता हुने दलको संख्या ६४ पुग्यो

३ हफ्ता अघि
१२

रास्वपाका काठमाडौं जिल्लासभापतिले फिर्ता लिए राजीनामा

३ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • १८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • देशभर फैलिएको जेनजी आन्दोलनमा १९ को मृत्यु, २५६ घाइते

  • २०८२ भाद्र २३, सोमबार (३ महिना अघि)

  • काठमाडौं :  सरकारद्वारा सामाजिक सञ्जाल निषेध गर्ने निर्णयविरुद्ध सुरु भएको जेन–जेड पुस्ताको आन्दोलन देशव्यापी बनेको छ । आन्दोलन उग्र बन्दै जाँदा सुरक्षाकर्मीको हस्तक्षेपपछि काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै २५६ जना घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अधिकांश घाइते प्रदर्शनकारी हुन् भने सुरक्षाकर्मीहरू पनि घाइते परेका छन्।

    शनिबार बिहानदेखि सामाजिक सञ्जालमा आन्दोलनका लागि आह्वान गरिएपछि युवाहरू राजधानीसहित देशका प्रमुख सहरमा सडकमा उत्रिएका थिए। नयाँ बानेश्वर, माइतीघर, शंखपार्क, लैनचौर, दरबारमार्ग, बालुवाटार लगायतका स्थानमा ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका थिए। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास, पानीको फोहरा र लाठीचार्ज गरेको थियो।

    स्थिति नियन्त्रण बाहिर जाँदै गएपछि प्रशासनले काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्र, इटहरी, बुटवल, पोखरा, र शहीदचोक (पोखरा) क्षेत्रमा कफ्र्यु आदेश जारी ग¥यो। राजधानीको बानेश्वर क्षेत्रमा सेना समेत परिचालन गरिएको छ।

    ‘प्रदर्शन शान्तिपूर्ण थियो, प्रहरीले निहुँमा बल प्रयोग ग¥यो,’ एक प्रदर्शनकारीले भने, ‘हामी आवाज उठाउन निस्केका हौं, तर जवाफ गोली र लाठीबाट आयो।’

    विपक्षी दलहरूले सरकारको कदमको आलोचना गरेका छन्। ‘सरकारले अभिव्यक्ति स्वतन्त्रता दमन गर्ने प्रयत्न गरिरहेको छ,’ प्रमुख विपक्षी दल नेपाली कांग्रेसका एक नेताले भने, ‘युवाहरूको आवाज दबाउने होइन, सुन्ने प्रयास गरिनुपर्छ।’

    काठमाडौं महानगरपालिकाका अनुसार घाइतेहरूको उपचारका लागि सिभिल अस्पताल, ट्रमा सेन्टर लगायतका स्वास्थ्य संस्थामा अत्यधिक चाप बढेको छ। मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरीको टोलीले उद्धार र उपचारमा सहयोग गरिरहेको छ।

    विश्लेषकहरूका अनुसार डिजिटल युगको चेतनशील पुस्ता सरकारको निर्णयबाट असन्तुष्ट छ। यस्ता आन्दोलनहरूले विगतमा इरान, हङकङ, श्रीलंका, ट्युनिसिया जस्ता देशमा राजनीतिक परिवर्तन ल्याएको स्मरण गर्दै उनीहरूले सरकारलाई संवादको बाटो अवलम्बन गर्न सुझाव दिएका छन्।

    • #२५६ घाइते
    • #देशभर फैलिएको जेनजी आन्दोलनमा १९ को मृत्यु
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

    रास्वपा रवि लामिछाने आज रिहा हुने

    जल, जमिन र जंगल संरक्षण गर्न माओवादीको आग्रह

    एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

    रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

    नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

    ताजा समाचार
    १

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

    २

    रास्वपा रवि लामिछाने आज रिहा हुने

    ३

    जल, जमिन र जंगल संरक्षण गर्न माओवादीको आग्रह

    ४

    एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

    ५

    रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

    ६

    नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

    ७

    उत्तरदायी व्यावसाय र सुशासन : केशवप्रसाद चौलागाईं ।

    ८

    ​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरू संग गर्याे अन्तर्क्रिया

    ९

    काठमाडौंमा ११औँ अन्तर्राष्ट्रिय ब्राह्मण महाधिवेशन

    १०

    सुदूरपश्चिमद्धारा कर्णाली ४५ रनले पराजित

    समाचार
    थप

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

    रास्वपा रवि लामिछाने आज रिहा हुने

    जल, जमिन र जंगल संरक्षण गर्न माओवादीको आग्रह

    एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

    खबर बिशेष
    थप

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution