• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ २, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मा विपक्षीको विरोध

२ मिनेट अघि
२

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

२१ मिनेट अघि
३

रविविरुद्धका दुई अभियोग रुपन्देही अदालतबाट खारेज

१५ घण्टा अघि
४

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, पुँजीगत खर्चमा जोड

१५ घण्टा अघि
५

बागमतीको बजेट ६६ अर्ब ९३ करोड, पूर्वाधारमा सबैभन्दा बढी खर्च

१५ घण्टा अघि
६

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

१ दिन अघि
७

तोलामा ५ हजार रुपैयाँ उकालो लाग्यो सुन

१ दिन अघि
८

इरान-अमेरिका शान्ति सम्झौताप्रति युरोपेली शक्तिको स्वागत, कार्यान्वयनमा जोड

१ दिन अघि
९

ट्युनिसियामाथि स्विडेनको फराकिलो जित

१ दिन अघि
१०

चार दिने चीन भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

२ दिन अघि
११

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन जाँदै

२ दिन अघि
१२

ब्राजिललाई मोरक्कोले अंक बाँड्न बाध्य बनायो

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मा विपक्षीको विरोध

  • २०८३ अषाढ २, मंगलबार (२ मिनेट अघि)

  • काठमाडौं :  प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नासाथ विपक्षी सांसदहरू उभिएर असन्तुष्टि व्यक्त गरेका हुन्।

    सभामुखसँग समय लिएर बोलेका सांसदहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राष्ट्रियताविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसको विरोध गरे। उनीहरूले शाहले संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने र उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने मागसमेत गरेका छन्।

    विपक्षी सांसदहरूले चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले लिपुलेक र कालापानीको विषयमा के कुरा उठाए भन्नेबारे सरकार स्पष्ट हुन नसकेको टिप्पणी गरे। उनीहरूले सीमासम्बन्धी विषयमा सरकारको धारणा सार्वजनिक गर्न माग गरेका छन्।

    बैठकमा नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेको तथा भारतीय हेलिकप्टर नेपाली भूमिमा आएको विषय पनि उठाइएको छ। सांसदहरूले राष्ट्रियता र सीमा सुरक्षाका सवालमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

    • #प्रधानमन्त्रीको अभिव्यक्ति
    • #विरोध
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    रविविरुद्धका दुई अभियोग रुपन्देही अदालतबाट खारेज

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, पुँजीगत खर्चमा जोड

    बागमतीको बजेट ६६ अर्ब ९३ करोड, पूर्वाधारमा सबैभन्दा बढी खर्च

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    तोलामा ५ हजार रुपैयाँ उकालो लाग्यो सुन

    ताजा समाचार
    १

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मा विपक्षीको विरोध

    २

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    ३

    रविविरुद्धका दुई अभियोग रुपन्देही अदालतबाट खारेज

    ४

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, पुँजीगत खर्चमा जोड

    ५

    बागमतीको बजेट ६६ अर्ब ९३ करोड, पूर्वाधारमा सबैभन्दा बढी खर्च

    ६

    प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

    ७

    तोलामा ५ हजार रुपैयाँ उकालो लाग्यो सुन

    ८

    इरान-अमेरिका शान्ति सम्झौताप्रति युरोपेली शक्तिको स्वागत, कार्यान्वयनमा जोड

    ९

    ट्युनिसियामाथि स्विडेनको फराकिलो जित

    १०

    चार दिने चीन भ्रमणमा निस्किए परराष्ट्रमन्त्री खनाल

    समाचार
    थप

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्मा विपक्षीको विरोध

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    रविविरुद्धका दुई अभियोग रुपन्देही अदालतबाट खारेज

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, पुँजीगत खर्चमा जोड

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution