• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण २५, सोमबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१२ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्यो, काठमाडौंमा दिउँसोसम्म पानी पर्ने

३ घण्टा अघि
२

आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुइँचो

४ घण्टा अघि
३

प्रतिनिधिसभामा आज चार विधेयक पेस हुँदै

४ घण्टा अघि
४

कांग्रेस एकताको निर्णायक जिम्मेवारी गगनमाथि : पूर्णबहादुर खड्का

१४ घण्टा अघि
५

नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार रुपैयाँ पारित

१६ घण्टा अघि
६

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको विधान अध्यक्ष नीलप्रसाद रेग्मीलाई हस्तान्तरण

१६ घण्टा अघि
७

देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्ने थापाको प्रतिबद्धता

१७ घण्टा अघि
८

यस वर्ष ९६ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने अपेक्षा

२३ घण्टा अघि
९

नागदहमा नागपञ्चमी मेलाको व्यापक तयारी, सरसफाइ र सुरक्षा व्यवस्था कडा

१ दिन अघि
१०

अमेरिका र इजरायलले ‘खाडी राष्ट्रहरूलाई इरानविरूद्ध लगाउन’ खोजेको इरानको आरोप

१ दिन अघि
११

समृद्धिबाटै नेपालीको सुख सुनिश्चित हुन्छ : केपी ओली

१ दिन अघि
१२

आज विश्व आदिवासी दिवस

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कांग्रेस एकताको निर्णायक जिम्मेवारी गगनमाथि : पूर्णबहादुर खड्का

  • २०८३ श्रावण २४, आईतबार (१४ घण्टा अघि)

  • काठमाडौँ :  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा पुनरवलोकनका लागि दिएको निस्सालाई कांग्रेस एकताका लागि ‘अन्तिम अवसर’ का रूपमा उपयोग गर्न आग्रह गरेका छन्। उनले सभापति गगन थापालाई तत्काल एकताको पहल लिनसमेत अपिल गरेका छन्।

    आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले सर्वोच्चको निस्सापछि कांग्रेसका नेताहरूबाट सामाजिक सञ्जालमा व्यक्त विचार र टिप्पणीले आफू चिन्तित भएको बताएका छन्।

    देशको राष्ट्रियता र लोकतान्त्रिक संविधान संकटमा परेको तथा कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा पुगेको उल्लेख गर्दै उनले अहिलेको पहिलो आवश्यकता पार्टीको सम्पूर्ण एकता भएको बताए। त्यसका लागि सहिष्णुता, संवेदनशीलता, सहअस्तित्व र संवादमार्फत सहमति कायम गर्नुपर्ने उनको भनाइ छ।

    खड्काले व्यक्तिगत महत्वाकांक्षा, अहंकार, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ अघि बढ्न नेताहरूलाई आग्रह गरेका छन्।

    ‘निर्णायक तपाईं हो-तपाईं,’ भन्दै उनले सभापति थापालाई एकताको अग्रसरता लिन आग्रह गरे। सामाजिक सञ्जालमा हुने दोहोरी र गालीगलौज बन्द गर्न पनि उनले सबैलाई अपिल गरेका छन्।

    • #कांग्रेस एकताको निर्णायक जिम्मेवारी गगनमाथि : पूर्णबहादुर खड्का
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्यो, काठमाडौंमा दिउँसोसम्म पानी पर्ने

    आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुइँचो

    प्रतिनिधिसभामा आज चार विधेयक पेस हुँदै

    नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार रुपैयाँ पारित

    कौशिक गोत्रीय रेग्मी बन्धु समाजको विधान अध्यक्ष नीलप्रसाद रेग्मीलाई हस्तान्तरण

    देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्ने थापाको प्रतिबद्धता

    ताजा समाचार
    १

    पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्यो, काठमाडौंमा दिउँसोसम्म पानी पर्ने

    २

    आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुइँचो

    ३

    प्रतिनिधिसभामा आज चार विधेयक पेस हुँदै

    ४

    कांग्रेस एकताको निर्णायक जिम्मेवारी गगनमाथि : पूर्णबहादुर खड्का

    ५

    नेपाल स्की संघको वार्षिक बजेट ३४ लाख ८० हजार रुपैयाँ पारित

    ६

    कौशिक गोत्रीय रेग्मी बन्धु समाजको विधान अध्यक्ष नीलप्रसाद रेग्मीलाई हस्तान्तरण

    ७

    देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन गर्ने थापाको प्रतिबद्धता

    ८

    यस वर्ष ९६ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने अपेक्षा

    ९

    नागदहमा नागपञ्चमी मेलाको व्यापक तयारी, सरसफाइ र सुरक्षा व्यवस्था कडा

    १०

    अमेरिका र इजरायलले ‘खाडी राष्ट्रहरूलाई इरानविरूद्ध लगाउन’ खोजेको इरानको आरोप

    समाचार
    थप

    पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्यो, काठमाडौंमा दिउँसोसम्म पानी पर्ने

    आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुइँचो

    प्रतिनिधिसभामा आज चार विधेयक पेस हुँदै

    कांग्रेस एकताको निर्णायक जिम्मेवारी गगनमाथि : पूर्णबहादुर खड्का

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution