• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १४, बिहिबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

१७ मिनेट अघि
२

गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

३५ मिनेट अघि
३

राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

९ घण्टा अघि
४

देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

११ घण्टा अघि
५

इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

१२ घण्टा अघि
६

जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

१३ घण्टा अघि
७

प्रतिनिधिसभाको बैठक आज बस्दै

१३ घण्टा अघि
८

हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

२३ घण्टा अघि
९

रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

१ दिन अघि
१०

सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

१ दिन अघि
११

देवानगन्ज गोलीकाण्डका तीन घाइतेको अवस्था गम्भीर

१ दिन अघि
१२

चिकित्सकमाथि आक्रमणको विरोधमा आज पनि स्वास्थ्य सेवा प्रभावित

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

  • २०८२ अषाढ २३, सोमबार (१ साल अघि)

  • काठमाडौँ :  संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकका लागि विभिन्न विधेयक र प्रतिवेदन टेबुल गर्ने कार्यसूची तय भएको छ। प्रतिनिधिसभामा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देश बैठकमा प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छ।

    त्यसैगरी, ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ का सन्देश पनि राष्ट्रियसभाबाट प्राप्त भइसकेकाले ती विधेयकहरू पनि टेबुल गरिने संसद् सचिवालयले जनाएको छ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन विधेयक, २०८२’ बैठकमा पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

    आजको बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पनि टेबुल गरिनेछ।

    • #प्रतिनिधिसभा
    • #प्रतिवेदन
    • #विधेयक
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    ताजा समाचार
    १

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    २

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    ३

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    ४

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    ५

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    ६

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    ७

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    ८

    हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

    ९

    रास्वपाको वरिष्ठ नेतामा बालेन शाह अनुमोदित

    १०

    सुनसरी घटनाको प्रतिवेदन छिट्टै बुझाउन समितिलाई निर्देशन

    समाचार
    थप

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution