• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १६, बुधबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

१२ घण्टा अघि
२

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

२१ घण्टा अघि
३

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
४

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
५

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
६

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

३ दिन अघि
७

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

३ दिन अघि
८

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

३ दिन अघि
९

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
१०

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
११

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
१२

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • ३७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रधानमन्त्री र मन्त्रीले अब आफूले नै तलब तोक्न सक्ने !

  • २०८२ श्रावण १८, आईतबार (८ महिना अघि)

  • काठमाडौँ : अब प्रधानमन्त्री र मन्त्रीहरूले आफूहरूको तलब र सेवा-सुविधा आफैँ मन्त्रिपरिषद्बाट तोक्न पाउने भएका छन् । संघीय संसद्बाट पारित ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते प्रमाणीकरण गरेसँगै यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो ।

    यससँगै ‘प्रधानमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सेवासुविधासम्बन्धी ऐन, २०४९’ को दफा ३ संशोधन भएको छ । संशोधित व्यवस्थाअनुसार अब प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीहरूको तलब मन्त्रिपरिषद्ले तोक्नेछ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको दरबमोजिम पारिश्रमिक दिइने व्यवस्था गरिएको छ ।

    यसअघि उक्त ऐनमार्फत प्रधानमन्त्रीको तलब ९ हजार, उपप्रधानमन्त्रीको ७ हजार ५ सय, मन्त्रीको ७ हजार, राज्यमन्त्रीको ६ हजार ७ सय र सहायकमन्त्रीको ५ हजार ८ सय रुपैयाँ तोकिएको थियो । तर, उक्त दरबहसअनुसार पारिश्रमिक व्यवहारिक नहुँदा सरकारले कार्य सञ्चालन निर्देशिका जारी गरेर तलब सुविधामा पुनरावलोकन गर्दै आएको थियो ।

    हाल कार्यान्वयनमा रहेको २०७७ सालको आठौं संस्करण निर्देशिकाअनुसार प्रधानमन्त्रीको मासिक तलब ९४ हजार २८० रुपैयाँ छ । यसमा पारिश्रमिक ७७ हजार २८०, सञ्चार सुविधा ५ हजार, मसलन्द र अतिथि सत्कार १० हजार र महँगी भत्ता २ हजार रुपैयाँ समावेश छन् । त्यसैगरी प्रधानमन्त्रीले मासिक ३०६ लिटर पेट्रोल, वार्षिक ४० लिटर मोबिल र ३४ जना कर्मचारी सुविधा पाउँछन् ।

    उपप्रधानमन्त्रीले ७५ हजार ६४० रुपैयाँ पारिश्रमिकसहित ८४ हजार ६४० सम्म सुविधा पाउँछन् भने मन्त्रीको कुल पारिश्रमिक ७९ हजार २३० रुपैयाँ छ । राज्यमन्त्रीले भने ७५ हजार ३० रुपैयाँसम्म सुविधा लिने गरेका छन् ।

    • #प्रधानमन्त्री र मन्त्रीले अब आफूले नै तलब तोक्न सक्ने !
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ताजा समाचार
    १

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    २

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    ३

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ४

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ५

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ६

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ७

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ८

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ९

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    १०

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    समाचार
    थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution