• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २४, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली पक्राउ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

७ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

८ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

८ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

८ महिना अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

७ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

८ महिना अघि
७

गगन थापाको अन्डर कभर बालेन !

८ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

८ महिना अघि
९

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

८ महिना अघि
१०

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

५ महिना अघि
११

बेलायतबासी डा. प्रदीप सापकोटा मोडलिङमा आकर्षित (फोटो फिचर )

८ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

७ महिना अघि

ताजा अपडेट

१

रसुवागढी बाढीमा १८ जना बेपत्ता, नौ जनाको सकुशल उद्धार

३८ मिनेट अघि
२

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विधेयकमाथि छलफल हुने

५ घण्टा अघि
३

रसुवामा बाढीले मितेरी पुल बगायो, नेपाल–चीन सम्पर्क टुट्यो

५ घण्टा अघि
४

कांग्रेस प्रवक्ता महत भन्छन्- ‘महाधिवेशनबारे कुनै निर्णय भएको छैन’

५ घण्टा अघि
५

उपभोक्ता अदालतको निर्णय विरुद्ध देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

१ दिन अघि
६

ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

१ दिन अघि
७

प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

१ दिन अघि
८

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

१ दिन अघि
९

पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

१ दिन अघि
१०

कांग्रेस रूपान्तरणको खाका : मधु आचार्यको १० बुँदे रोडम्याप

१ दिन अघि
११

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

२ दिन अघि
१२

बनेपा–नाला–भक्तपुर सडकखण्ड पूर्णरूपमा अवरुद्ध

३ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सुनचाँदी व्यवसायीको आन्दोलनसँगै दबाबःचितवनमा सांसद ढकालसँग भेटवार्ता

  • २०८२ अषाढ २०, शुक्रबार (३ दिन अघि)

  • नारायणगढ :  सुनचाँदी व्यवसायीहरूले सरकारको बजेटमार्फत सुनमा लगाइएको विलासिता कर र भ्याटको विरोधमा सुरु गरेको आन्दोलन चितवनमा कूटनीतिक संवादमार्फत सशक्त बन्दै गएको छ। आन्दोलनमात्र नभई राजनीतिक तहमा पनि दबाब सृजना गर्न व्यवसायीहरू सक्रिय देखिएका छन्।

    शुक्रबार चितवन क्षेत्र नंवर १ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालको उपस्थितिमा सुनचाँदी व्यवसायी संघ चितवनले कूटनीतिक छलफल कार्यक्रम आयोजना गर्‍यो। संघका वरिष्ठ उपाध्यक्ष उत्सव खातीको पहलकदमीमा आयोजित कार्यक्रम संघीय दबाब सिर्जना गर्न र संसदमार्फत आवाज बुलन्द गर्न लक्षित थियो।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, पूर्वअध्यक्ष राजन गौतम, रास्वपाका जिल्ला अध्यक्ष कृष्णप्रसाद भुसाल, उपभोक्ता मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष प्रेमप्रसाद गैरे लगायतको उपस्थिति रहेको थियो।

    वक्ताहरूले सुनजस्तो बहुप्रयोगी धातुलाई विलासिताको वर्गीकरणमा राखेर कर लगाउनु अनुचित भएको धारणा राखे। उनीहरूले यस्तो करले व्यवसाय मात्रै होइन, उपभोक्ता पनि मारमा पर्ने भन्दै संसदमा यसको विरोध हुनुपर्ने माग गरे।

    कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वउपाध्यक्ष एवं चितवन सल्लाहकार ज्ञानेन्द्रमान शाक्य, पूर्वकेन्द्रीय सदस्य चित्रबहादुर खाती, निवर्तमान अध्यक्ष टेकबहादुर विश्वकर्मा, टुलुक विश्वकर्मा, ऋतु सेन्चुरीलगायतको सहभागिता थियो।

    संघका अध्यक्ष हेमबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रममा महासचिव गोपाल थापा विकले सञ्चालन गरेका थिए।

    सुनमा भ्याट र विलासी कर हटाउन माग गर्दै व्यवसायीहरू देशैभर आन्दोलित छन्। चितवनको यो प्रयासले आन्दोलनलाई कूटनीतिक तहमा समेत प्रभावकारी ढंगले अघि बढाइएको संकेत दिएको छ।

    • #चितवन
    • #सुनचाँदी व्यवसायी
    • #हरि ढकाल
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    रसुवागढी बाढीमा १८ जना बेपत्ता, नौ जनाको सकुशल उद्धार

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विधेयकमाथि छलफल हुने

    रसुवामा बाढीले मितेरी पुल बगायो, नेपाल–चीन सम्पर्क टुट्यो

    कांग्रेस प्रवक्ता महत भन्छन्- ‘महाधिवेशनबारे कुनै निर्णय भएको छैन’

    उपभोक्ता अदालतको निर्णय विरुद्ध देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

    ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

    ताजा समाचार
    १

    रसुवागढी बाढीमा १८ जना बेपत्ता, नौ जनाको सकुशल उद्धार

    २

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विधेयकमाथि छलफल हुने

    ३

    रसुवामा बाढीले मितेरी पुल बगायो, नेपाल–चीन सम्पर्क टुट्यो

    ४

    कांग्रेस प्रवक्ता महत भन्छन्- ‘महाधिवेशनबारे कुनै निर्णय भएको छैन’

    ५

    उपभोक्ता अदालतको निर्णय विरुद्ध देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

    ६

    ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

    ७

    प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

    ८

    नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

    ९

    पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

    १०

    कांग्रेस रूपान्तरणको खाका : मधु आचार्यको १० बुँदे रोडम्याप

    समाचार
    थप

    ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

    प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

    नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

    पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

    खबर बिशेष
    थप

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    आज भदौ १० गते मंगलवार को राशिफल

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६८

    हाम्रो टीम

    संचालक:
    प्रधान सम्पादक:
    सम्पादक:
    सम्वाददाता:
    संरक्षक:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution