• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ २५, आईतबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस केपी शर्मा ओली रवि लामिछाने पक्राउ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

६ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

७ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

७ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

७ महिना अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

७ महिना अघि
६

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

६ महिना अघि
७

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

७ महिना अघि
८

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

७ महिना अघि
९

गगन थापाको अन्डर कभर बालेन !

७ महिना अघि
१०

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

४ महिना अघि
११

बेलायतबासी डा. प्रदीप सापकोटा मोडलिङमा आकर्षित (फोटो फिचर )

७ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

६ महिना अघि

ताजा अपडेट

१

ओलीको वर्षायाम सन्देश : सूचना लिइरहनुहोस्, सुरक्षित रहनुहोस्

२0 घण्टा अघि
२

झण्डा होइन, जनताको सेवा गर्न राजनीतिमा छौं : मन्त्री सिंह

२0 घण्टा अघि
३

सत्ताको चाबी खोस्न कांग्रेस तयार हुनुपर्छ : शेखर कोइराला

२१ घण्टा अघि
४

अमेरिकामा दुई बालबालिकासहित चार नेपाली मृत फेला

१ दिन अघि
५

देशभर सार्वजनिक यातायात अनिश्चितकालीन बन्द, यात्रु मारमा

६ दिन अघि
६

आईपीएल फाइनलमा पञ्जाब किंग्स, ११ वर्षपछि फाइनलमा प्रवेश

६ दिन अघि
७

भारतमा बाढीपहिरोका कारण ३० जनाको मृत्यु

६ दिन अघि
८

राप्रपाको उपत्यका बन्दमा सहभागिता छैन : लिङ्देन

६ दिन अघि
९

काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता

६ दिन अघि
१०

कमल थापा पक्राउपछि लिङ्देनको कडा आपत्ति

६ दिन अघि
११

राजावादीहरूको प्रदर्शन उग्र : कमल थापासहित ५ जना प्रहरी नियन्त्रणमा

६ दिन अघि
१२

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर राय पक्राउ

६ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सत्ताको चाबी खोस्न कांग्रेस तयार हुनुपर्छ : शेखर कोइराला

  • २०८२ जेष्ठ २४, शनिबार (२१ घण्टा अघि)

  • काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देश जटिल मोडमा पुगेको भन्दै सत्ता सञ्चालनको चाबी कांग्रेसले खोस्नुपर्ने बताएका छन्।

    शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस सरकारमा रहेको भए पनि वास्तविक सत्ता वामपन्थीहरूको नियन्त्रणमा रहेको टिप्पणी गरेका हुन् । डा.कोइरालाले कांग्रेसलाई मध्यममार्गी विचारधाराको पार्टीका रूपमा परिभाषित गर्दै यसले कमजोर भएमा देश अराजकतातर्फ जाने चेतावनी दिए।

    उनले एमालेलाई आगामी प्रतिस्पर्धीको रूपमा उल्लेख गर्दै, कार्यकर्तालाई सत्यका पक्षमा उभिन आग्रह गरेका छन् । “एमालेले गलत गर्‍यो भने त्यसलाई गलत भन्न सक्नुपर्छ। गलतलाई गलत भन्न नसक्ने कांग्रेसका कार्यकर्ता होइनन्,” कोइरालाले भने। उनको भनाइमा, कांग्रेसभित्र आत्मविश्वासको खाँचो, सत्ता नीति र कार्यशैलीप्रतिको विमर्श अब अपरिहार्य बनेको छ।

    • #pto khabar
    • #कांग्रेस
    • #शेखर कोइराला
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    ओलीको वर्षायाम सन्देश : सूचना लिइरहनुहोस्, सुरक्षित रहनुहोस्

    झण्डा होइन, जनताको सेवा गर्न राजनीतिमा छौं : मन्त्री सिंह

    अमेरिकामा दुई बालबालिकासहित चार नेपाली मृत फेला

    देशभर सार्वजनिक यातायात अनिश्चितकालीन बन्द, यात्रु मारमा

    भारतमा बाढीपहिरोका कारण ३० जनाको मृत्यु

    राप्रपाको उपत्यका बन्दमा सहभागिता छैन : लिङ्देन

    ताजा समाचार
    १

    ओलीको वर्षायाम सन्देश : सूचना लिइरहनुहोस्, सुरक्षित रहनुहोस्

    २

    झण्डा होइन, जनताको सेवा गर्न राजनीतिमा छौं : मन्त्री सिंह

    ३

    सत्ताको चाबी खोस्न कांग्रेस तयार हुनुपर्छ : शेखर कोइराला

    ४

    अमेरिकामा दुई बालबालिकासहित चार नेपाली मृत फेला

    ५

    देशभर सार्वजनिक यातायात अनिश्चितकालीन बन्द, यात्रु मारमा

    ६

    आईपीएल फाइनलमा पञ्जाब किंग्स, ११ वर्षपछि फाइनलमा प्रवेश

    ७

    भारतमा बाढीपहिरोका कारण ३० जनाको मृत्यु

    ८

    राप्रपाको उपत्यका बन्दमा सहभागिता छैन : लिङ्देन

    ९

    काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता

    १०

    कमल थापा पक्राउपछि लिङ्देनको कडा आपत्ति

    समाचार
    थप

    ओलीको वर्षायाम सन्देश : सूचना लिइरहनुहोस्, सुरक्षित रहनुहोस्

    झण्डा होइन, जनताको सेवा गर्न राजनीतिमा छौं : मन्त्री सिंह

    देशभर सार्वजनिक यातायात अनिश्चितकालीन बन्द, यात्रु मारमा

    आईपीएल फाइनलमा पञ्जाब किंग्स, ११ वर्षपछि फाइनलमा प्रवेश

    खबर बिशेष
    थप

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    आज भदौ १० गते मंगलवार को राशिफल

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६८

    हाम्रो टीम

    संचालक:
    प्रधान सम्पादक:
    सम्पादक:
    सम्वाददाता:
    संरक्षक:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution