• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र १२, बिहिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

९ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

९ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१0 महिना अघि
४

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

९ महिना अघि
५

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१0 महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१0 महिना अघि
७

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

७ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१0 महिना अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१0 महिना अघि
१०

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

४ महिना अघि
११

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१0 महिना अघि
१२

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

२ हफ्ता अघि

ताजा अपडेट

१

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, १९ हजार ५२४ जनालाई शेयर

४ घण्टा अघि
२

प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने प्रचण्डको भनाइ

४ घण्टा अघि
३

मेलमिलाप र शान्तिको कामना गर्दै बोझे पोखरीमा गणेशको प्राकट्य दिवस

१ दिन अघि
४

तीजलाई लैङ्गिक समानता र सशक्तीकरणसँग जोड्न प्रचण्डको आग्रह

२ दिन अघि
५

इजरायल जाने कामदारलाई राहदानी र चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न आग्रह

२ दिन अघि
६

तीज व्रत आत्मिक शुद्धता र दाम्पत्य सुदृढीकरणको पर्व : प्रधानमन्त्री ओली

२ दिन अघि
७

प्रचण्ड र विप्लवबीच पार्टी एकताको सम्भावनाबारे छलफल

३ दिन अघि
८

विदेशबाट एक वर्षमा १७ खर्ब २३ अर्ब रेमिटेन्स भित्रियो

३ दिन अघि
९

लिपुलेक क्षेत्रमा सेना परिचालन गर्न माओवादीको माग

४ दिन अघि
१०

भगवती मानव कल्याण संगठनको कर्म : ८ हजार परिवार नशामुक्त

४ दिन अघि
११

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज

५ दिन अघि
१२

हामी कहाँ छौ जनार्दन ?

५ दिन अघि
होमपेज /  फोटो फिचर
  • २८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कांग्रेस छोडेर ठूलो संख्यामा वी.पी. काँग्रेसमा प्रवेश

  • २०८२ श्रावण ३१, शनिबार (१ हफ्ता अघि)

  • काठमाडौँ :  नेपाली कांग्रेसका दर्जनौं कार्यकर्ता वी.पी. काँग्रेसमा प्रवेश गरेका छन्। शनिबार सामाखुसीस्थित वी.पी. काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित काठमाडौं जिल्ला कार्यसमिति घोषणा कार्यक्रममा ३५ भन्दा बढी कांग्रेस कार्यकर्ताले नयाँ पार्टीमा प्रवेश गरेका हुन्।

    वी.पी. काँग्रेसका सभापति सुशिलमान शेरचनले कार्यकर्तालाई अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। उनले कांग्रेसले वी.पी.को सिद्धान्त भुलेको कारण आफूहरू वी.पीको पथ समातेको बताए । शेरचनले भने, “कांग्रेसभित्र इमान्दार कार्यकर्ता टिक्न सकिरहेका छैनन्। यही कारणले वी.पी. काँग्रेसप्रति आकर्षण बढ्दै गएको छ। अब देशभर कांग्रेस छोडेर वी।पी। काँग्रेसमा प्रवेश गर्ने लहर आउनेछ।”

    पार्टीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले भने, “कांग्रेस, एमाले र माओवादीले गरेको भ्रष्टाचार र बेथितिका कारण देशमा समस्या बढेको छ। वी.पी. काँग्रेस वैकल्पिक शक्ति बन्नेछ।”

    वी.पी. काँग्रेसले काठमाडौँ जिल्ला कार्यसमिति घोषणा गर्दै १५ सदस्यीय समिति गठन गरेको छ। शैलेश राज श्रेष्ठको सभापतिमा, अरुणरत्न तुलाधर उपसभापति, रेखा शाक्य सहउपसभापति चयन भएका छन्। सचिवमा उदयविर शाक्य, सहसचिवमा सरिता केसी, कोषाध्यक्षमा सरिता वरिया श्रेष्ठ र सहकोषाध्यक्षमा सतिस रत्न तुलाधर नियुक्त भएका छन्। सदस्यमा राम जोशी, रुप शोभा तुलाधर, उदयविर तुलाधर, अंकिता तुलाधर र सक्रिना श्रेष्ठ चयन भएको वी.पी कांग्रेसका सहमहामन्त्री जेएन घिमिरेले जानकारी दिए ।

    काठमाडौं जिल्ला समितिले आगामी दिनमा वी.पी. काँग्रेसको एजेन्डा जनतामाझ पुर्‍याउने जिम्मेवारी निर्वाह गर्ने जनाएको छ।

    • #कांग्रेस छोडेर ठूलो संख्यामा वी.पी. काँग्रेसमा प्रवेश
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    फोटो फिचर सम्बन्धि थप

    स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, १९ हजार ५२४ जनालाई शेयर

    प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने प्रचण्डको भनाइ

    मेलमिलाप र शान्तिको कामना गर्दै बोझे पोखरीमा गणेशको प्राकट्य दिवस

    तीजलाई लैङ्गिक समानता र सशक्तीकरणसँग जोड्न प्रचण्डको आग्रह

    इजरायल जाने कामदारलाई राहदानी र चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न आग्रह

    तीज व्रत आत्मिक शुद्धता र दाम्पत्य सुदृढीकरणको पर्व : प्रधानमन्त्री ओली

    ताजा समाचार
    १

    स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट, १९ हजार ५२४ जनालाई शेयर

    २

    प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने प्रचण्डको भनाइ

    ३

    मेलमिलाप र शान्तिको कामना गर्दै बोझे पोखरीमा गणेशको प्राकट्य दिवस

    ४

    तीजलाई लैङ्गिक समानता र सशक्तीकरणसँग जोड्न प्रचण्डको आग्रह

    ५

    इजरायल जाने कामदारलाई राहदानी र चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न आग्रह

    ६

    तीज व्रत आत्मिक शुद्धता र दाम्पत्य सुदृढीकरणको पर्व : प्रधानमन्त्री ओली

    ७

    प्रचण्ड र विप्लवबीच पार्टी एकताको सम्भावनाबारे छलफल

    ८

    विदेशबाट एक वर्षमा १७ खर्ब २३ अर्ब रेमिटेन्स भित्रियो

    ९

    लिपुलेक क्षेत्रमा सेना परिचालन गर्न माओवादीको माग

    १०

    भगवती मानव कल्याण संगठनको कर्म : ८ हजार परिवार नशामुक्त

    समाचार
    थप

    प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने प्रचण्डको भनाइ

    मेलमिलाप र शान्तिको कामना गर्दै बोझे पोखरीमा गणेशको प्राकट्य दिवस

    इजरायल जाने कामदारलाई राहदानी र चारित्रिक प्रमाणपत्र अद्यावधिक गर्न आग्रह

    तीज व्रत आत्मिक शुद्धता र दाम्पत्य सुदृढीकरणको पर्व : प्रधानमन्त्री ओली

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution