• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण १०, शनिबार
Trending
pto khabar ptokhabar नेपाल कांग्रेस प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

८ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

८ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

९ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

९ महिना अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

८ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

९ महिना अघि
७

गगन थापाको अन्डर कभर बालेन !

८ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

९ महिना अघि
९

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

६ महिना अघि
१०

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

९ महिना अघि
११

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

३ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

७ महिना अघि

ताजा अपडेट

१

बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको राजीनामा

२१ घण्टा अघि
२

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने अडानमा

२१ घण्टा अघि
३

आफ्नो सदस्यता यत्तिकै खारेज नहुने विद्या भण्डारीको दाबी

२१ घण्टा अघि
४

मधेशमा पानीको समस्या चाँडै समाधान हुने मन्त्री यादवको दाबी

१ दिन अघि
५

कांग्रेस बैठक रुपन्देही उपनिर्वाचनमा केन्द्रित

१ दिन अघि
६

संवैधानिक परिषद् विधेयक फिर्ता प्रकरण : सभामुखको राष्ट्रपतिसँग चासो

१ दिन अघि
७

आज प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

३ दिन अघि
८

देउवा निवासमा कांग्रेसका पूर्व पदाधिकारीहरू : सात बुँदे सहमति कार्यान्वयनमा जोड

४ दिन अघि
९

कुलिङ पिरियडमा एमाले नझुके गठबन्धनमा दरार आउने कांग्रेसको चेतावनी

४ दिन अघि
१०

अडियो काण्ड : पूर्वमन्त्री गुप्तालाई अख्तियारको सोधपुछ

५ दिन अघि
११

रामेछापको सुनापतिमा पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा विशेष अन्तरक्रिया

५ दिन अघि
१२

एआईको शक्तिले बदलिँदै नेपाली फोटोग्राफी

५ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको राजीनामा

  • २०८२ श्रावण ९, शुक्रबार (२१ घण्टा अघि)

  • हेटौंडा :  बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी चारजना मन्त्रीहरूले राजीनामा दिएका छन्।

    यसले प्रदेश सरकारमा मुख्यमन्त्री परिवर्तनको सम्भावना बढाएको छ। राजीनामा दिने मन्त्रीहरूमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन् ।

    बागमती प्रदेश सरकारमा हाल मुख्यमन्त्री बहादुरसिंह लामासहित आठ जना कांग्रेसबाट सहभागी थिए। कांग्रेस स्रोतका अनुसार, मुख्यमन्त्री परिवर्तनका लागि दबाब सिर्जना गर्न यी चार जना मन्त्रीले राजीनामा दिएका हुन्। यस घटनाले बागमती प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड ल्याउने सम्भावना छ ।

    • #कांग्रेसका चार मन्त्रीको राजीनामा
    • #बागमती प्रदेशमा कांग्रेस
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने अडानमा

    आफ्नो सदस्यता यत्तिकै खारेज नहुने विद्या भण्डारीको दाबी

    मधेशमा पानीको समस्या चाँडै समाधान हुने मन्त्री यादवको दाबी

    कांग्रेस बैठक रुपन्देही उपनिर्वाचनमा केन्द्रित

    संवैधानिक परिषद् विधेयक फिर्ता प्रकरण : सभामुखको राष्ट्रपतिसँग चासो

    आज प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

    ताजा समाचार
    १

    बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको राजीनामा

    २

    पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने अडानमा

    ३

    आफ्नो सदस्यता यत्तिकै खारेज नहुने विद्या भण्डारीको दाबी

    ४

    मधेशमा पानीको समस्या चाँडै समाधान हुने मन्त्री यादवको दाबी

    ५

    कांग्रेस बैठक रुपन्देही उपनिर्वाचनमा केन्द्रित

    ६

    संवैधानिक परिषद् विधेयक फिर्ता प्रकरण : सभामुखको राष्ट्रपतिसँग चासो

    ७

    आज प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

    ८

    देउवा निवासमा कांग्रेसका पूर्व पदाधिकारीहरू : सात बुँदे सहमति कार्यान्वयनमा जोड

    ९

    कुलिङ पिरियडमा एमाले नझुके गठबन्धनमा दरार आउने कांग्रेसको चेतावनी

    १०

    अडियो काण्ड : पूर्वमन्त्री गुप्तालाई अख्तियारको सोधपुछ

    समाचार
    थप

    बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको राजीनामा

    पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने अडानमा

    आफ्नो सदस्यता यत्तिकै खारेज नहुने विद्या भण्डारीको दाबी

    मधेशमा पानीको समस्या चाँडै समाधान हुने मन्त्री यादवको दाबी

    खबर बिशेष
    थप

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    आज भदौ १० गते मंगलवार को राशिफल

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६८

    हाम्रो टीम

    संचालक:
    प्रधान सम्पादक:
    सम्पादक:
    सम्वाददाता:
    संरक्षक:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution