• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २४, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली पक्राउ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

७ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

८ महिना अघि
३

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

८ महिना अघि
४

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

८ महिना अघि
५

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

७ महिना अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

८ महिना अघि
७

गगन थापाको अन्डर कभर बालेन !

८ महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

८ महिना अघि
९

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

८ महिना अघि
१०

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

५ महिना अघि
११

बेलायतबासी डा. प्रदीप सापकोटा मोडलिङमा आकर्षित (फोटो फिचर )

८ महिना अघि
१२

रबिमाथि ओली सरकारको अत्याचार : शाह

७ महिना अघि

ताजा अपडेट

१

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विधेयकमाथि छलफल हुने

१ घण्टा अघि
२

रसुवामा बाढीले मितेरी पुल बगायो, नेपाल–चीन सम्पर्क टुट्यो

१ घण्टा अघि
३

कांग्रेस प्रवक्ता महत भन्छन्- ‘महाधिवेशनबारे कुनै निर्णय भएको छैन’

१ घण्टा अघि
४

उपभोक्ता अदालतको निर्णय विरुद्ध देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

२0 घण्टा अघि
५

ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

१ दिन अघि
६

प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

१ दिन अघि
७

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

१ दिन अघि
८

पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

१ दिन अघि
९

कांग्रेस रूपान्तरणको खाका : मधु आचार्यको १० बुँदे रोडम्याप

१ दिन अघि
१०

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

२ दिन अघि
११

बनेपा–नाला–भक्तपुर सडकखण्ड पूर्णरूपमा अवरुद्ध

३ दिन अघि
१२

एएफसी महिला एसियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै

३ दिन अघि
होमपेज /  घटना/दुर्घटना
  • ३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • बनेपा–नाला–भक्तपुर सडकखण्ड पूर्णरूपमा अवरुद्ध

  • २०८२ अषाढ २१, शनिबार (३ दिन अघि)

  • बनेपा :  अरनिको राजमार्गको प्रमुख वैकल्पिक मार्ग बनेको बनेपा–नाला–भक्तपुर सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। काभ्रे जिल्लास्थित पुण्यमाता खोलामा निर्माण गरिएको पुल रातिको समयमा भाँचिएपछि सवारी आवागमन पूर्णतः बन्द भएको हो।

    बनेपा नगरपालिका वडा नम्बर १ र ४ को सीमाना पर्ने सो पुल भाँचिएपछि यातायातका सबै साधन वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। काभ्रे जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनील ध्वाजुले पुल भत्किएसँगै सडक अवरुद्ध भएको जानकारी दिए।

    धुलिखेल–सुर्यविनायक खण्डको विस्तारका कारण पहिल्यैदेखि मूल राजमार्ग अवरुद्ध छ, वैकल्पिक रूपमा प्रयोग भइरहेको बनेपा–नाला–भक्तपुर सडक पनि बन्द हुँदा सम्पूर्ण अरनिको राजमार्ग प्रयोग हुने यात्रुहरू समस्यामा परेका छन्।

    स्थानीयवासी तथा यात्रुहरू आवतजावतमा कठिनाइ व्यहोर्न बाध्य भएका छन् भने आपतकालीन सेवाहरू समेत प्रभावित भएका छन्। पुलको भत्किएको भाग तत्काल मर्मत नभएसम्म आवागमन सम्भव नहुने प्राविधिकहरू बताउँछन्।

    स्थानीय प्रशासनले वैकल्पिक समाधान खोज्न तत्काल पहल थाल्नुपर्ने अवस्था आएको छ। पुल पुनर्निर्माण नहुँदासम्म काभ्रे हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यातायातमा थप समस्या पर्ने देखिएको छ।

    • #सडकखण्ड
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    घटना/दुर्घटना सम्बन्धि थप

    रसुवामा बाढीले मितेरी पुल बगायो, नेपाल–चीन सम्पर्क टुट्यो

    ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

    प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

    नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

    पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

    कांग्रेस रूपान्तरणको खाका : मधु आचार्यको १० बुँदे रोडम्याप

    ताजा समाचार
    १

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, विधेयकमाथि छलफल हुने

    २

    रसुवामा बाढीले मितेरी पुल बगायो, नेपाल–चीन सम्पर्क टुट्यो

    ३

    कांग्रेस प्रवक्ता महत भन्छन्- ‘महाधिवेशनबारे कुनै निर्णय भएको छैन’

    ४

    उपभोक्ता अदालतको निर्णय विरुद्ध देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

    ५

    ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

    ६

    प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

    ७

    नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

    ८

    पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

    ९

    कांग्रेस रूपान्तरणको खाका : मधु आचार्यको १० बुँदे रोडम्याप

    १०

    आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

    समाचार
    थप

    ह्युमपाइप बगाएपछि बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध

    प्रतिनिधिसभाको बैठक आज अपराह्न, विधेयक र प्रतिवेदन टेबुल हुने

    नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने खुम्चियो

    पनौती-११ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

    खबर बिशेष
    थप

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    आज भदौ १० गते मंगलवार को राशिफल

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६८

    हाम्रो टीम

    संचालक:
    प्रधान सम्पादक:
    सम्पादक:
    सम्वाददाता:
    संरक्षक:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution