• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ भाद्र २२, आईतबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

९ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१0 महिना अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

९ महिना अघि
४

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१0 महिना अघि
५

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१0 महिना अघि
६

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

७ महिना अघि
७

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१0 महिना अघि
८

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१0 महिना अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१0 महिना अघि
१०

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

५ महिना अघि
११

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१0 महिना अघि
१२

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

३ हफ्ता अघि

ताजा अपडेट

१

सामाजिक सञ्जाल बन्दको विपक्षमा प्रचण्ड, जेन जीको प्रदर्शनलाई समर्थन

४ घण्टा अघि
२

नाइजेरियामा बोको हरामको आक्रमण : कम्तीमा ५५ जनाको मृत्यु

१८ घण्टा अघि
३

गाजामा दोस्रो दिन पनि इजरायली आक्रमण

१८ घण्टा अघि
४

अन्डर-२३ एसियन कप : नेपाल समूह चरणबाटै बाहिरियो

१९ घण्टा अघि
५

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

१९ घण्टा अघि
६

सेजनको अध्यक्षमा भागवत भट्टराई निर्वाचित

१९ घण्टा अघि
७

एमाले विधान महाधिवेशन आज सकिँदै

१९ घण्टा अघि
८

कांग्रेसलाई डर र लोभमुक्त बनाउनुपर्ने गगन थापाको धारणा

१ दिन अघि
९

काँग्रेस एमालेमाथि प्रचण्डको गम्भीर आरोप

१ दिन अघि
१०

सामाजिक सञ्जाल प्रतिबन्ध लामो समय जाँदैन : योगेश भट्टराई

१ दिन अघि
११

फरक मत राख्न नपाएपछि थापा हलमै १५ मिनेट उभिए

१ दिन अघि
१२

पूर्वराष्ट्रपति-उपराष्ट्रपतिको राजनीतिमा प्रवेशमा संवैधानिक रोक छैन : देउवा

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • २० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • गाडीले बालिकालाई ठक्कर दिँदा एमाले महाधिवेशन ढिलो

  • २०८२ भाद्र २१, शनिबार (१ दिन अघि)

  • ललितपुर :  नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन शुक्रबार एक घण्टा ढिलो सुरु भयो। कोशी प्रदेशका आर्थिक मामिला तथा कानूनमन्त्री रामबहादुर मगर सवार गाडीले हरिसिद्धि घुम्तीमा एक बालिकालाई ठक्कर दिँदा उत्पन्न भएको परिस्थितिले कार्यक्रम प्रभावित भएको हो।

    घाइते बालिकालाई तत्काल अस्पताल पुर्‍याइएकी छिन्। उनको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट गरेका छन्। ‘दुर्घटनामा कुनै नियत थिएन, पार्टीले उपचार जिम्मा लिएको छ,’ ओलीले बन्दशत्रलाई सम्बोधन गर्दै भने। बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घटनालाई लिएर राजनीति नगर्न आग्रह गरे।

    गोदावरीस्थित सनराइज सभाहलमा जारी बन्दशत्रमा शुक्रबार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत हुँदैछन्। यसअघि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलगायत विभिन्न आयोग र समितिका प्रतिवेदनहरू पेश भइसकेका छन्।

    • #गाडीले बालिकालाई ठक्कर दिँदा एमाले महाधिवेशन ढिलो
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    सामाजिक सञ्जाल बन्दको विपक्षमा प्रचण्ड, जेन जीको प्रदर्शनलाई समर्थन

    नाइजेरियामा बोको हरामको आक्रमण : कम्तीमा ५५ जनाको मृत्यु

    गाजामा दोस्रो दिन पनि इजरायली आक्रमण

    अन्डर-२३ एसियन कप : नेपाल समूह चरणबाटै बाहिरियो

    कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

    सेजनको अध्यक्षमा भागवत भट्टराई निर्वाचित

    ताजा समाचार
    १

    सामाजिक सञ्जाल बन्दको विपक्षमा प्रचण्ड, जेन जीको प्रदर्शनलाई समर्थन

    २

    नाइजेरियामा बोको हरामको आक्रमण : कम्तीमा ५५ जनाको मृत्यु

    ३

    गाजामा दोस्रो दिन पनि इजरायली आक्रमण

    ४

    अन्डर-२३ एसियन कप : नेपाल समूह चरणबाटै बाहिरियो

    ५

    कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

    ६

    सेजनको अध्यक्षमा भागवत भट्टराई निर्वाचित

    ७

    एमाले विधान महाधिवेशन आज सकिँदै

    ८

    कांग्रेसलाई डर र लोभमुक्त बनाउनुपर्ने गगन थापाको धारणा

    ९

    काँग्रेस एमालेमाथि प्रचण्डको गम्भीर आरोप

    १०

    सामाजिक सञ्जाल प्रतिबन्ध लामो समय जाँदैन : योगेश भट्टराई

    समाचार
    थप

    सामाजिक सञ्जाल बन्दको विपक्षमा प्रचण्ड, जेन जीको प्रदर्शनलाई समर्थन

    नाइजेरियामा बोको हरामको आक्रमण : कम्तीमा ५५ जनाको मृत्यु

    गाजामा दोस्रो दिन पनि इजरायली आक्रमण

    अन्डर-२३ एसियन कप : नेपाल समूह चरणबाटै बाहिरियो

    खबर बिशेष
    थप

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    बनेपा हेल्थ केयरले प्रभावकारी तथा गुणस्तरिय स्वास्थ्य सेवा दिएको छ: प्रबन्ध निर्देशक जितेन्द्र थापा

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सुचना विभाग दर्ता नं.:
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक:
    कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक:
    महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख:
    केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution