• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ कार्तिक ४, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

११ महिना अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

११ महिना अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

११ महिना अघि
४

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

११ महिना अघि
५

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

८ महिना अघि
६

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

६ महिना अघि
७

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

११ महिना अघि
८

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१२ महिना अघि
९

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

११ महिना अघि
१०

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

२ महिना अघि
११

गगन थापाको अन्डर कभर बालेन !

११ महिना अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१२ महिना अघि

ताजा अपडेट

१

काठमाण्डौको प्लानिङ बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

४ दिन अघि
२

सप्तरीमा ट्राफिक प्रहरीनै सरसफाइमा

५ दिन अघि
३

देउवा ३४ दिनपछि सार्वजनिक हुँदै, कांग्रेस कार्यसमिति आज बस्दै

१ हफ्ता अघि
४

सन्दीपको उत्कृष्ट बलिङमा नेपालको रोमाञ्चक जित

१ हफ्ता अघि
५

झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश

१ हफ्ता अघि
६

कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक सुरक्षा परिषद् बैठक

१ हफ्ता अघि
७

आईसीसी टी–२० : यूएईमाथि १ रनको रोमाञ्चक जित

१ हफ्ता अघि
८

आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकप सुरु, आयोजक विजयी

१ हफ्ता अघि
९

केपी ओली र रमेश लेखक नपक्रिए निर्वाचन हुन नदिने जेन्जीको चेतावनी

१ हफ्ता अघि
१०

काठमाडौँमा आज र्‍याली–प्रदर्शनमा रोक

१ हफ्ता अघि
११

राष्ट्रपति पौडेलले आज जेन्जी प्रतिनिधिसँग छलफल गर्दै

१ हफ्ता अघि
१२

केपी ओली फेरि सक्रिय,एमाले भक्तपुरको ‘विशेष भेटघाट कार्यक्रम’मा सहभागी

१ हफ्ता अघि
होमपेज /  खेलकुद
  • ४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश

  • २०८२ आश्विन २७, सोमबार (१ हफ्ता अघि)

  • मोरङ :  मोरङको बेलबारी(११, लक्ष्मीमार्गमा जारि आठौं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन.बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको दोश्रो क्वाटर फाईनल खेलमा झापा (११ लाई पराजित गर्दै भोजपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।आज सोमबार भएको खेलमा झापा  ११ लाई ४-५ गोल अन्तरले भोजपुर विजयी भएको हो ।
    खेल १-१ को बराबरीमा स्थितिमा ट्राईब्रेकरबाट खेलको निर्णय लिनु परेको थियो ।खेलको ३९ ओै मिनेटमा फ्रि किक पाएको मौकाको सदुपयोग गर्दै झापा ११ का एरोन थापामगरले गोल गर्दै टिमलाई अग्रता दिलाए । मध्यान्तर पछिको ४० ओै मिनेटमा भोजपुरका जर्सि नम्बर १७ का मिलन लिम्बुले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा पुर्याएका थिए ।
    खेलको २१ औ मिनेटमा झापा ११ का जर्सी नम्बर १० का खेलाडी एरोन थापा मगरले प्रहार गरेको बललाई भोजपुरका गोल रक्षक समीर क्षेत्रीले पन्च गरेर बचाएका थिए । त्यसैगरी १९ ओै मिनेटमा भोजपुरका जर्सी नम्बर १७ का मिलन लिम्बुको सशक्त प्रहार गोलकिपरले मुस्किलले बचाएका थिए । त्यस्तै भोजपुरले २६ ओै मिनेटमा पाएको फ्रि किकलाई जर्सि नम्बर ११ का विनोद राईले शसक्त प्रहार गरेपनि गोल हुन सकेन ।

    झापा ११ फुटबल क्लब, बिर्तामोड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन बि रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको गत बर्षको विजेता टोलि हो । खेलको म्यान अफ द म्याच भोजपुरका जर्सि नम्बर २० का गोलरक्षक समीर क्षेत्री घोषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
    आजको खेलमा कोशी प्रदेश सदस्य माननीय मानबहादुर लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा भईरहेको प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहेको आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए ।

    भोलीको खेल रारा फुटबल क्लब, राजारानि, धनकुटा र बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड क्लब बिच हुनेछ । बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव शम्भु बस्नेतले जानकारी दिनुभयो ।

    ३ केजि चादि र डेढ तोला सुन जडित ८ लाख बराबरको ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष सो प्रतियोगिताको उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मेजर एन।बी। राईको स्मृतिमा रनिङ गोल्डकपको सौजन्य गर्नु भएको हो ।

    • #झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    खेलकुद सम्बन्धि थप

    काठमाण्डौको प्लानिङ बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

    सप्तरीमा ट्राफिक प्रहरीनै सरसफाइमा

    देउवा ३४ दिनपछि सार्वजनिक हुँदै, कांग्रेस कार्यसमिति आज बस्दै

    सन्दीपको उत्कृष्ट बलिङमा नेपालको रोमाञ्चक जित

    कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक सुरक्षा परिषद् बैठक

    आईसीसी टी–२० : यूएईमाथि १ रनको रोमाञ्चक जित

    ताजा समाचार
    १

    काठमाण्डौको प्लानिङ बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

    २

    सप्तरीमा ट्राफिक प्रहरीनै सरसफाइमा

    ३

    देउवा ३४ दिनपछि सार्वजनिक हुँदै, कांग्रेस कार्यसमिति आज बस्दै

    ४

    सन्दीपको उत्कृष्ट बलिङमा नेपालको रोमाञ्चक जित

    ५

    झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश

    ६

    कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक सुरक्षा परिषद् बैठक

    ७

    आईसीसी टी–२० : यूएईमाथि १ रनको रोमाञ्चक जित

    ८

    आठौं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकप सुरु, आयोजक विजयी

    ९

    केपी ओली र रमेश लेखक नपक्रिए निर्वाचन हुन नदिने जेन्जीको चेतावनी

    १०

    काठमाडौँमा आज र्‍याली–प्रदर्शनमा रोक

    समाचार
    थप

    काठमाण्डौको प्लानिङ बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

    सप्तरीमा ट्राफिक प्रहरीनै सरसफाइमा

    देउवा ३४ दिनपछि सार्वजनिक हुँदै, कांग्रेस कार्यसमिति आज बस्दै

    सन्दीपको उत्कृष्ट बलिङमा नेपालको रोमाञ्चक जित

    खबर बिशेष
    थप

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    शिवरात्रीमा गाँजा चिलिमः विकृतिमा लगाम कसरी ? (अजय अवस्थी)

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution