• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

१ घण्टा अघि
२

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

९ घण्टा अघि
३

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
४

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
५

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
६

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

२ दिन अघि
७

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

३ दिन अघि
८

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

३ दिन अघि
९

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
१०

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
११

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
१२

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
होमपेज /  खेलकुद
  • २५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश

  • २०८२ आश्विन २७, सोमबार (६ महिना अघि)

  • मोरङ :  मोरङको बेलबारी(११, लक्ष्मीमार्गमा जारि आठौं बेलबारी आरजु राईस मेजर स्वर्गिय एन.बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको दोश्रो क्वाटर फाईनल खेलमा झापा (११ लाई पराजित गर्दै भोजपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।आज सोमबार भएको खेलमा झापा  ११ लाई ४-५ गोल अन्तरले भोजपुर विजयी भएको हो ।
    खेल १-१ को बराबरीमा स्थितिमा ट्राईब्रेकरबाट खेलको निर्णय लिनु परेको थियो ।खेलको ३९ ओै मिनेटमा फ्रि किक पाएको मौकाको सदुपयोग गर्दै झापा ११ का एरोन थापामगरले गोल गर्दै टिमलाई अग्रता दिलाए । मध्यान्तर पछिको ४० ओै मिनेटमा भोजपुरका जर्सि नम्बर १७ का मिलन लिम्बुले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा पुर्याएका थिए ।
    खेलको २१ औ मिनेटमा झापा ११ का जर्सी नम्बर १० का खेलाडी एरोन थापा मगरले प्रहार गरेको बललाई भोजपुरका गोल रक्षक समीर क्षेत्रीले पन्च गरेर बचाएका थिए । त्यसैगरी १९ ओै मिनेटमा भोजपुरका जर्सी नम्बर १७ का मिलन लिम्बुको सशक्त प्रहार गोलकिपरले मुस्किलले बचाएका थिए । त्यस्तै भोजपुरले २६ ओै मिनेटमा पाएको फ्रि किकलाई जर्सि नम्बर ११ का विनोद राईले शसक्त प्रहार गरेपनि गोल हुन सकेन ।

    झापा ११ फुटबल क्लब, बिर्तामोड बेलबारी आरजु राईस मेजर स्वर्गिय एन बि रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको गत बर्षको विजेता टोलि हो । खेलको म्यान अफ द म्याच भोजपुरका जर्सि नम्बर २० का गोलरक्षक समीर क्षेत्री घोषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।
    आजको खेलमा कोशी प्रदेश सदस्य माननीय मानबहादुर लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा भईरहेको प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहेको आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए ।

    भोलीको खेल रारा फुटबल क्लब, राजारानि, धनकुटा र बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड क्लब बिच हुनेछ । बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राईस मिल मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव शम्भु बस्नेतले जानकारी दिनुभयो ।

    ३ केजि चादि र डेढ तोला सुन जडित ८ लाख बराबरको ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष सो प्रतियोगिताको उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पोपिराज राई र ज्योतिराज राईले आफ्नो स्वर्गीय बुबा मेजर एन।बी। राईको स्मृतिमा रनिङ गोल्डकपको सौजन्य गर्नु भएको हो ।

    • #झापा ११ लाई पराजित गर्दै भोजपुर आठौं बेलबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    खेलकुद सम्बन्धि थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ताजा समाचार
    १

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    २

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    ३

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ४

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ५

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ६

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ७

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ८

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ९

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    १०

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    समाचार
    थप

    वाम एकताका लागि एकता र सहकार्य अपरिहार्य : नेकपा

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution