• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र १७, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

१२ घण्टा अघि
२

जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

१३ घण्टा अघि
३

भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

१३ घण्टा अघि
४

रसुवा बाढी : हालसम्म ९८७ जनाको मृत्यु,२९ हजार सुरक्षाकर्मी परिचालन,

२१ घण्टा अघि
५

रसुवा बाढी प्रभावितका लागि कर्णाली सरकारद्वारा २ करोड सहयोग

२१ घण्टा अघि
६

वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

१ दिन अघि
७

नेपाली सेनाद्वारा जर्मन नागरिकसहित १०९ जनाको उद्धार

१ दिन अघि
८

बाढीपीडितको सहयोगका लागि काठमाडौँमा रुसी ब्याले र नेपाली कलाको मञ्चन

१ दिन अघि
९

रसुवा बाढीपीडितका लागि बेथानचोक गाउँपालिकाद्वारा ३५ लाख सहयोगको घोषणा

१ दिन अघि
१०

रास्वपा सभापति लामिछानेद्वारा राष्ट्रपतिलाई उद्धार र राहतबारे ब्रिफिङ

१ दिन अघि
११

उद्धार र राहतमा सरकार असफल भएको एमाले अध्यक्ष ओलीको आरोप

१ दिन अघि
१२

Russian Bolshoi Ballerina Takes Center Stage in Kathmandu to Mark 70 Years of Diplomatic Ties

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

  • २०८३ भाद्र १६, मंगलबार (१२ घण्टा अघि)

  • काठमाडौँ :  पूर्वीय दर्शनमा सर्वोच्च ज्ञान र वैराग्यको केन्द्र मानिने कैलाश पर्वत (घाङ रिम्पोछे) र यस आसपासको हिमाली क्षेत्रमा जलवायु परिवर्तन र वातावरणीय जोखिम बढ्दै गएको छ। तल्लो तटीय देशहरूमा प्राकृतिक विपद्को जोखिम चुलिँदै जाँदासमेत हिमाली बेसिनमा रहेका राष्ट्रहरूबीच साझा पहल हुन नसकेको विज्ञहरूले बताएका छन्।

    तामाङ र तिब्बती भाषामा (घाङ रिम्पोछे) अर्थात् अति पूजनीय हिमालका रूपमा चिनिने कैलाश क्षेत्र परापूर्वकालदेखि ऋषिमुनिहरूले गुफामा बसेर ब्रह्माण्डीय ज्ञान आर्जन गरेको पवित्र थलो भएको हिन्दू तथा बौद्ध धर्म अध्येता एवं विश्लेषक बुद्ध छिरिङ मोक्तानले बताए। ‘हामीकहाँ पुराना मान्छेले सबै कुरा भनेका छन्, तर त्यसलाई सही तरिकाले मञ्चमा राख्न सकेका छैनौँ’ काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै विश्लेषक मोक्तानले भने -‘हाम्रा ऋषिमुनिहरूले गुफामा बसेर जुन ज्ञान ब्रह्माण्डलाई दिए’,त्यो क्षेत्रको वातावरणीय र भूराजनीतिक सुरक्षाका लागि अब साझा अवधारणा बनाउन आवश्यक भइसकेको छ’।

    चीन, नेपाल, भारत, भुटान, बाङ्गलादेश, पाकिस्तान, अफगानिस्तानदेखि इरानसम्म फैलिएको यो बेसिन क्षेत्रमा विपद् आउँदा तिब्बतदेखि चितवन र बिहारसम्मका जनता प्रत्यक्ष प्रभावित हुने भएकाले वातावरणीय सुरक्षाका लागि छुट्टै सेक्युरिटी प्याक्टु को खाँचो औँल्याइएको छ।

    भारत र पाकिस्तानको शक्ति सङ्घर्षले सार्क निष्क्रिय बनेजस्तै चीन र भारतको पावर कन्टेस्टेसन तथा अमेरिकी उपस्थितिका कारण हिमाली क्षेत्रको सुरक्षा ओझेलमा परेको मोक्तानको भनाइ छ। जिओपोलिटिकल कन्टेस्टेसनले गर्दा यो तेस्रो ध्रुवमा कसले कब्जा गर्ने भन्ने होडबाजी चल्यो भने साना देशहरूको अस्तित्व नै सङ्कटमा पर्छ,उनले थपे, ‘त्यसैले अन्तर्राष्ट्रिय कानुनको पालना गराउन र हिमाली पर्यावरण जोगाउन अब टेबलमा विज्ञहरूलाई राखेर दरिलो कूटनीतिक पहल  सुरु गर्न ढिला गर्नु हुँदैन ‘।

    • #जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

    भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

    रसुवा बाढी : हालसम्म ९८७ जनाको मृत्यु,२९ हजार सुरक्षाकर्मी परिचालन,

    रसुवा बाढी प्रभावितका लागि कर्णाली सरकारद्वारा २ करोड सहयोग

    वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

    नेपाली सेनाद्वारा जर्मन नागरिकसहित १०९ जनाको उद्धार

    ताजा समाचार
    १

    जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

    २

    जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

    ३

    भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

    ४

    रसुवा बाढी : हालसम्म ९८७ जनाको मृत्यु,२९ हजार सुरक्षाकर्मी परिचालन,

    ५

    रसुवा बाढी प्रभावितका लागि कर्णाली सरकारद्वारा २ करोड सहयोग

    ६

    वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

    ७

    नेपाली सेनाद्वारा जर्मन नागरिकसहित १०९ जनाको उद्धार

    ८

    बाढीपीडितको सहयोगका लागि काठमाडौँमा रुसी ब्याले र नेपाली कलाको मञ्चन

    ९

    रसुवा बाढीपीडितका लागि बेथानचोक गाउँपालिकाद्वारा ३५ लाख सहयोगको घोषणा

    १०

    रास्वपा सभापति लामिछानेद्वारा राष्ट्रपतिलाई उद्धार र राहतबारे ब्रिफिङ

    समाचार
    थप

    जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

    जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

    भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

    रसुवा बाढी : हालसम्म ९८७ जनाको मृत्यु,२९ हजार सुरक्षाकर्मी परिचालन,

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution