• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र २६, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

१३ मिनेट अघि
२

लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

२0 मिनेट अघि
३

बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

२३ घण्टा अघि
४

राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

२३ घण्टा अघि
५

‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

२३ घण्टा अघि
६

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

२ दिन अघि
७

रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

२ दिन अघि
८

जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

२ दिन अघि
९

भोटेकोशी बाढीमा सरकार असफल भएको कांग्रेस नेता मधु आचार्यको आरोप

३ दिन अघि
१०

भोटेकोशी बाढी : श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

३ दिन अघि
११

सुरुङभित्र १२१ जना मात्रै फसेको सेनाको निष्कर्ष

३ दिन अघि
१२

कांग्रेस निर्वाचन समितिको बैठक बोलाइयो

३ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • मधेशमा पानीको समस्या चाँडै समाधान हुने मन्त्री यादवको दाबी

  • २०८२ श्रावण ९, शुक्रबार (१ साल अघि)

  • पर्सा :  पर्साको ठोरी गाउँपालिका–४, निर्मलबस्तीमा करिब १ हजार घरधुरी लाभान्वित हुनेगरी निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको आज उद्घाटन गरिएको छ।

    संघीय खानेपानी मन्त्री प्रदीप यादवले २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी, डीप ट्युबवेल, पानी प्रशोधन केन्द्रसहित निर्मित आयोजनाको उद्घाटन गरेका हुन्। मन्त्री यादवले आफैं धाराको पानी पिएर आयोजनाको सुरुवात गरेका थिए। ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार, यस आयोजनाबाट निर्मलबस्तीका २ हजार १६५ जना नागरिकले स्वच्छ र नियमित खानेपानी पाउनेछन्। मन्त्री यादवले विकासको आधार खानेपानी भएको बताउँदै तराई-मधेसको जलसंकट समाधान गर्न सरकार कटिबद्ध रहेको उल्लेख गरे।

    उनले मधेस प्रदेशका ८ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको पनि जानकारी दिए। यो आयोजना लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीयका लागि महत्वपूर्ण उपलब्धि बनेको छ।

    • #मधेशमा पानीको समस्या चाँडै समाधान
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    ताजा समाचार
    १

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    २

    लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

    ३

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    ४

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    ५

    ‘बालेन नेतृत्वको सरकारबाटै संविधानको उल्लंघन भयो ’: अमरेशकुमार सिंह

    ६

    प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड जम्मा, बाढीपीडितका लागि १ अर्ब निकासा

    ७

    रसुवा बाढी : १ हजार ३ सय ६४ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता

    ८

    जेन्जी आन्दोलनको अपमान ३ करोड नेपालीकै अपमान हो : गृहमन्त्री गुरुङ

    ९

    भोटेकोशी बाढीमा सरकार असफल भएको कांग्रेस नेता मधु आचार्यको आरोप

    १०

    भोटेकोशी बाढी : श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन

    समाचार
    थप

    प्रहरी महानिरीक्षक कार्कीलाई तत्काल बर्खास्त गरियोस् : खगेन्द्र सुनार

    लामो समय टिकिरहने भ्रम नपाल्न सरकारलाई वर्षमान पुनको चेतावनी

    बाढीपहिरोपछि जलवायु मुद्दा लिएर प्रधानमन्त्री शाह अमेरिका जाँदै

    राष्ट्रिय सभाको गरिमामा चोट पुगेको भन्दै मन्त्री गौतमले मागिन् माफी

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution