• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ ७, बिहिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली पक्राउ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

९ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

एमालेले विष्णु पौडेलको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गर्ने

५५ मिनेट अघि
२

‘गुट भत्काउने र पार्टी बनाउने’ अबको मुख्य नीति: विश्वप्रकाश शर्मा

२ दिन अघि
३

नेपालको नयाँ भन्सार नीतिविरुद्ध भारतीय व्यापारी सडकमा

६ दिन अघि
४

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ: नयाँ नेतृत्व र पुरानो अनुभवको नयाँ समीकरण

६ दिन अघि
५

प्राविधिक समस्या आएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु

१ हफ्ता अघि
६

“हेर्नुहोस् कमला पन्तको यो भाषण, जसले सत्तापक्षलाई नै झस्काइदियो!”

१ हफ्ता अघि
७

एसईईको नतिजा सार्वजनिक : ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

१ हफ्ता अघि
८

पुरुषोत्तम मास र इमाडोल नारायण

१ हफ्ता अघि
९

रास्वपा सचिवालय बैठक आज : जिल्ला समिति विघटनदेखि कारबाहीसम्मका ६ एजेन्डा

१ हफ्ता अघि
१०

काष्ट आईरनका प्रधान न्यायधिस

१ हफ्ता अघि
११

मन्त्रिपरिषद्‍द्वारा दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनका लागि संसदमा पठाउने निर्णय,विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त

१ हफ्ता अघि
१२

साल्पासिलिछोमा ऐतिहासिक सांस्कृतिक, नोक्छो तथा साहित्यिक महोत्सव

१ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • २ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • एमालेले विष्णु पौडेलको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गर्ने

  • २०८३ जेष्ठ ७, बिहिबार (५५ मिनेट अघि)

  • काठमाडौँ : संविधान संशोधनलाई संस्थागत बहसमा लैजान प्रमुख दलहरू सक्रिय भएका छन् । सरकारले असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहस कार्यदल गठन गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि पार्टीभित्र छुट्टै कार्यदल बनाउने भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले गत जेठ ४ गते बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने प्रस्ताव पेस गरेका हुन्। कार्यदलमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई र पासाङ शेर्पा सदस्य रहने प्रस्ताव गरिएको छ।

    ओलीको प्रस्तावमाथि शुक्रबार बस्ने सचिवालय बैठकमा छलफल गरी निर्णय गर्ने तयारी एमालेको छ। पार्टीभित्र संविधान संशोधनका विषय, एजेन्डा र राजनीतिक सहमतिबारे अध्ययन तथा सुझाव दिन कार्यदल गठन गर्न लागिएको नेताहरूले बताएका छन्।

    यसअघि सरकारले संविधान संशोधनसम्बन्धी बहस र सुझाव संकलनका लागि असीम शाहको संयोजकत्वमा कार्यदल गठन गरिसकेको छ। प्रमुख राजनीतिक दलहरूले संविधान संशोधनलाई आगामी राजनीतिक बहसको केन्द्रमा लैजान थालेसँगै यससम्बन्धी गतिविधि तीव्र बनेको छ।

    • #एमालेले विष्णु पौडेलको संयोजकत्वमा
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    ‘गुट भत्काउने र पार्टी बनाउने’ अबको मुख्य नीति: विश्वप्रकाश शर्मा

    नेपालको नयाँ भन्सार नीतिविरुद्ध भारतीय व्यापारी सडकमा

    कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ: नयाँ नेतृत्व र पुरानो अनुभवको नयाँ समीकरण

    प्राविधिक समस्या आएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु

    “हेर्नुहोस् कमला पन्तको यो भाषण, जसले सत्तापक्षलाई नै झस्काइदियो!”

    एसईईको नतिजा सार्वजनिक : ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

    ताजा समाचार
    १

    एमालेले विष्णु पौडेलको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गर्ने

    २

    ‘गुट भत्काउने र पार्टी बनाउने’ अबको मुख्य नीति: विश्वप्रकाश शर्मा

    ३

    नेपालको नयाँ भन्सार नीतिविरुद्ध भारतीय व्यापारी सडकमा

    ४

    कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ: नयाँ नेतृत्व र पुरानो अनुभवको नयाँ समीकरण

    ५

    प्राविधिक समस्या आएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु

    ६

    “हेर्नुहोस् कमला पन्तको यो भाषण, जसले सत्तापक्षलाई नै झस्काइदियो!”

    ७

    एसईईको नतिजा सार्वजनिक : ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

    ८

    पुरुषोत्तम मास र इमाडोल नारायण

    ९

    रास्वपा सचिवालय बैठक आज : जिल्ला समिति विघटनदेखि कारबाहीसम्मका ६ एजेन्डा

    १०

    काष्ट आईरनका प्रधान न्यायधिस

    समाचार
    थप

    एमालेले विष्णु पौडेलको संयोजकत्वमा संविधान संशोधन कार्यदल गठन गर्ने

    नेपालको नयाँ भन्सार नीतिविरुद्ध भारतीय व्यापारी सडकमा

    कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ: नयाँ नेतृत्व र पुरानो अनुभवको नयाँ समीकरण

    प्राविधिक समस्या आएको राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution