• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १५, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

२ मिनेट अघि
२

धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

२ घण्टा अघि
३

ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

१५ घण्टा अघि
४

देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

१६ घण्टा अघि
५

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

१ दिन अघि
६

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

१ दिन अघि
७

गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

१ दिन अघि
८

राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

१ दिन अघि
९

देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

१ दिन अघि
१०

इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

१ दिन अघि
११

जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

१ दिन अघि
१२

प्रतिनिधिसभाको बैठक आज बस्दै

१ दिन अघि
होमपेज /  अर्थ खबर
  • २ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

  • २०८३ श्रावण १५, शुक्रबार (२ मिनेट अघि)

  • काठमाडौँ : वाग्मती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले नेपाल आउने विदेशी, विशेष गरी भारतीय पर्यटकको सुरक्षा र सम्मानमा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।

    जिल्ला होटल व्यवसायी संघ काठमाडौँ र इन्डो नेपाल टुरिजम वेलफेयर सोसाइटी भारतको संयुक्त आयोजनामा शुक्रबार आयोजित ‘अन्तर्राष्ट्रिय गौरव सम्मान २०२६’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपाली समाजको मूल मन्त्र ‘अतिथि देवो भवस्’ रहेकाले पर्यटकलाई भगवान् सरह मान्ने परम्परा रहेको बताए। काठमाडौँको सिनामंगलस्थित होटल रोयल बुटिकमा आयोजित कार्यक्रममा उनले भारतीय पर्यटकहरू नेपाल आउन हिचकिचाउनु पर्ने कुनै अवस्था नरहेको स्पष्ट पारे।

    नेपालको पर्यटन विकास र आर्थिक समृद्धिका लागि भारत प्रमुख एवं प्राथमिक बजार रहेको बताउँदै मन्त्री श्रेष्ठले भारतीय सञ्चारमाध्यमहरूलाई नेपालका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको व्यापक प्रचारप्रसार गरिदिन आग्रह गरे। पशुपतिनाथ, मुक्तिनाथ, स्वयम्भू, चाँगुनारायण र लुम्बिनीजस्ता विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरू भारतीय पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र रहेको उनको भनाइ थियो।

    मन्त्री श्रेष्ठले भारतबाट आउने पर्यटकहरूले सीमा तथा सडक यातायातका क्रममा भोग्नुपरेका कानुनी र व्यावहारिक जटिलताहरूप्रति सरकार गम्भीर रहेको र तिनको समाधानका लागि पहल भइरहेको जानकारी दिए। पर्यटन तथा होटल क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्दै उनले भारतीय पत्रकारहरूबाट प्राप्त हुने रचनात्मक सुझावलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

    जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक हिक्मतसिंह ऐर, वातावरणविद् तथा पर्यटनविद् पि।के। शेर्पा, भारतीय पत्रकार जितेन्द्रपाल सिंह, होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर भण्डारी, होटल तथा पर्यटन व्यवसायी संघ वाग्मती प्रदेशका अध्यक्ष दामोदर भण्डारी लगायतले नेपाल-भारत पर्यटन प्रवर्द्धनका विविध पक्षमा धारणा राखेका थिए।

    कार्यक्रममा गोरखा ब्रुअरीका सेल्स डाइरेक्टर काजीमान सुब्बा, पर्यटनविद् खुमबहादुर सुवेदी, महासंघका प्रशासन प्रमुख ज्ञानु गजमेरसहित काठमाडौँ उपत्यकाका विभिन्न होटल व्यवसायी संघका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

    • #‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अर्थ खबर सम्बन्धि थप

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    ताजा समाचार
    १

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    २

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ३

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    ४

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    ५

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    ६

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    ७

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    ८

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    ९

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    १०

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    समाचार
    थप

    ‘भारतीय पर्यटकको सुरक्षा र सम्मानमा नेपाल प्रतिबद्ध छ’ : मन्त्री श्रेष्ठ

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution