• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ ३१, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली प्रतिनिधिसभा
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

वर्णशंकर प्रवृत्ति र मौलिक संस्कृतिमाथिको संकट

८ मिनेट अघि
२

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

२५ मिनेट अघि
३

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर सडक अवरुद्ध गर्नु गलत : मनिष झा

२९ मिनेट अघि
४

तीन संसदीय समितिको आज बैठक, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्म छलफल

३८ मिनेट अघि
५

४ वर्ष जेल सजाय पाएका रायमाझी १० महिनामै छुट्ने, खाँण डेढ वर्ष जेल बस्नुपर्ने

१२ घण्टा अघि
६

वर्षा र पहिरोको जोखिमले काठमाडौंबाट बाहिरिने सबै नाका बन्द

१ दिन अघि
७

ट्रम्पले हर्मुजमा नाकाबन्दी घोषणा गरेपछि इरान आक्रोशित

१ दिन अघि
८

पहिरोको जोखिम बढेपछि नारायणगढ-मुग्लिन सडकमा यात्रा नगर्न आग्रह

१ दिन अघि
९

‘जरा अभियान’पछि नयाँ नागरिकमुखी अभियानमा कांग्रेस

१ दिन अघि
१०

प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

१ दिन अघि
११

गणेश नेपालीको आर्यघाटमा अन्त्येष्टि

१ दिन अघि
१२

प्रश्न गर्ने अधिकार कसैले खोस्न सक्दैन : गगन थापा

१ दिन अघि
होमपेज /  राजनीति
  • १४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पूर्वजहरूको बलिदानीले बनेको नेपाल ‘निर्वाहमुखी’ हैसियतमा खुम्चियो : मोक्तान

  • २०८३ अषाढ २९, सोमबार (२ दिन अघि)

  • काठमाडौँ :  राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले नेपाल राज्य र यहाँको राजनीतिक नेतृत्व दीर्घकालीन योजनाविना परनिर्भरतामा चलेको आरोप लगाएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्वजहरूको सङ्घर्ष र बलिदानबाट जोगिएको देश अहिले एउटा सबल ‘स्टेट’ का रूपमा उभिन नसकी ‘जिरो’ अवस्थामा पुगेको टिप्पणी गरे।

    मोक्तानले नेपाली समाज ऐतिहासिक रूपमा आफैँलाई चाहिने वस्तु उत्पादन गरेर निर्वाहमुखी प्रणालीमा बाँचेको स्मरण गरे। तर, देश साझा राष्ट्र-राज्य बनिसक्दा पनि शासकीय संरचना पुरानै सोचभन्दा माथि उठ्न नसकेको उनको भनाइ थियो। ‘जसरी नागरिकले योजनाविना दैनिक जीवन धान्छ, त्यसै गरी नेपाल राज्य पनि थोरै रेमिट्यान्स र वैदेशिक सहायताका भरमा जेनतेन चलिरहेको छ’,-उनले भने।

    राज्य सञ्चालनको परिपाटीप्रति तिखो व्यङ्ग्य गर्दै उनले कर्मचारी र मन्त्रीहरू उपभोक्तावादी महत्त्वाकाङ्क्षा पुरा गर्न भ्रष्टाचार र घुसखोरीमा लिप्त भएको आरोप लगाए। देशमा ठुला विपत्ति आउँदा विदेशीले पाल र नुन बाँडिदिने आशमा बस्ने अवस्था आएको भन्दै उनले प्रधानमन्त्रीको भूमिका मागेर ल्याउने र खाने यजमानी गर्ने जस्तो मात्रै भएको टिप्पणी गरे।

    राज्यको आफ्नै सामर्थ्य र बडी पोलिटिकु बलियो हुनुपर्नेमा जोड दिँदै उनले सङ्कटका बेला नेपाल राज्यको वास्तविक हैसियत उदाङ्गो हुने गरेको बताए। कुनै पनि ठुलो सङ्कट आउँदा राज्यको उपस्थिति शून्य देखिने भन्दै उनले अब सक्षम राज्य निर्माणमा लाग्नुपर्ने चेतावनी दिए।

    • #बुद्धछिरिङ मोक्तान
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    राजनीति सम्बन्धि थप

    फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

    सञ्चारगृह अगाडि गाडी तेर्स्याएर सडक अवरुद्ध गर्नु गलत : मनिष झा

    तीन संसदीय समितिको आज बैठक, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्म छलफल

    ४ वर्ष जेल सजाय पाएका रायमाझी १० महिनामै छुट्ने, खाँण डेढ वर्ष जेल बस्नुपर्ने

    वर्षा र पहिरोको जोखिमले काठमाडौंबाट बाहिरिने सबै नाका बन्द

    ट्रम्पले हर्मुजमा नाकाबन्दी घोषणा गरेपछि इरान आक्रोशित

    ताजा समाचार
    १

    वर्णशंकर प्रवृत्ति र मौलिक संस्कृतिमाथिको संकट

    २

    फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

    ३

    सञ्चारगृह अगाडि गाडी तेर्स्याएर सडक अवरुद्ध गर्नु गलत : मनिष झा

    ४

    तीन संसदीय समितिको आज बैठक, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्म छलफल

    ५

    ४ वर्ष जेल सजाय पाएका रायमाझी १० महिनामै छुट्ने, खाँण डेढ वर्ष जेल बस्नुपर्ने

    ६

    वर्षा र पहिरोको जोखिमले काठमाडौंबाट बाहिरिने सबै नाका बन्द

    ७

    ट्रम्पले हर्मुजमा नाकाबन्दी घोषणा गरेपछि इरान आक्रोशित

    ८

    पहिरोको जोखिम बढेपछि नारायणगढ-मुग्लिन सडकमा यात्रा नगर्न आग्रह

    ९

    ‘जरा अभियान’पछि नयाँ नागरिकमुखी अभियानमा कांग्रेस

    १०

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

    समाचार
    थप

    फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

    सञ्चारगृह अगाडि गाडी तेर्स्याएर सडक अवरुद्ध गर्नु गलत : मनिष झा

    तीन संसदीय समितिको आज बैठक, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्म छलफल

    ४ वर्ष जेल सजाय पाएका रायमाझी १० महिनामै छुट्ने, खाँण डेढ वर्ष जेल बस्नुपर्ने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution