• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ श्रावण १५, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

१ घण्टा अघि
२

ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

१४ घण्टा अघि
३

देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

१५ घण्टा अघि
४

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

१ दिन अघि
५

देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

१ दिन अघि
६

गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

१ दिन अघि
७

राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

१ दिन अघि
८

देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

१ दिन अघि
९

इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

१ दिन अघि
१०

जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

१ दिन अघि
११

प्रतिनिधिसभाको बैठक आज बस्दै

१ दिन अघि
१२

हार्ड कन्जर्भेटिभ र ट्रेडिसनालिस्ट : राष्ट्रिय आत्माको पुनर्स्थापना

२ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ४३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कांग्रेस रूपान्तरणको खाका : मधु आचार्यको १० बुँदे रोडम्याप

  • २०८२ अषाढ २२, आईतबार (१ साल अघि)

  • काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी संगठन सुदृढीकरणदेखि सत्तारूढ गठबन्धनको कार्यसम्पादन समीक्षा र संविधान संशोधनसम्मका विषय समेटिएको १० बुँदे कार्यसूची पेश गरेका छन्।

    आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले १५औं महाधिवेशन यही वर्षको चैत्र मसान्तसम्म गर्न सकिने धारणा राखेका हुन् । उनले भने, ‘कार्तिक मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण, मंसीरभित्र वडा र पालिका अधिवेशन, पुष, माघ, फागुनमा अन्य तहको अधिवेशन गरी चैत्रमा भव्य महाधिवेशन गरौं।’ उनले विधान परिमार्जनका लागि तत्काल ‘विधान संशोधन सुझाव मस्यौदा समिति’ गठन गर्न पनि माग गरेका छन्।

    सत्ता गठबन्धनको कार्यप्रदर्शनप्रति असन्तुष्टि व्यक्त गर्दै उनले सरकारलाई थप प्रभावकारी बनाउन एजेण्डा र रणनीतिमा पुनरावलोकन गर्नुपर्ने बताए। ‘शिक्षक, किसान, विद्यार्थी, मिटरब्याजी पीडित, भूमिहीन र बाढी पहिरो पीडितसँग भएका सहमति र प्रतिवद्धता कार्यान्वयन गरौं,’ उनले भने।

    संविधान संशोधनबारे पार्टीभित्र आन्तरिक बहस थाल्नुपर्ने र त्यसका लागि ‘संविधान संशोधन सुझाव समिति’ गठन गर्नुपर्ने उनले औंल्याए। सर्वोच्च अदालतबाट हालै आएको फैसलाले संविधानको मर्ममाथि प्रहार गरेको भन्दै आचार्यले शक्ति सन्तुलन बिग्रिएको जिकिर गरे।

    भातृ संस्थाको दुई वर्षे अधिवेशन चक्र कायम गर्दै सफ्टवेयर प्रणालीमार्फत प्रत्यक्ष निर्वाचन गर्नुपर्ने प्रस्ताव उनले राखेका छन्। साथै, पार्टीको कार्यकाल चार वर्षबाट घटाएर तीन वर्ष कायम गर्नुपर्ने सुझाव पनि दिएका छन्।

    सुशासन प्रवर्द्धनका लागि उनले ‘नेपाली कांग्रेस सुशासन र सुसंस्कार निर्देशिका’ जारी गर्नुपर्ने धारणा राखे। बाँकी विभागहरू गठन गरी त्यसमा युवाको उल्लेखनीय सहभागिता सुनिश्चित गर्नुपर्ने उनले बताए।

    भ्रष्टाचारविरुद्ध कडा लाइन लिनुपर्ने उल्लेख गर्दै उनले भने, ‘कोही अपराधी उम्किन नपाओस्, निर्दोष नफसुन भन्ने हाम्रो दृष्टिकोण अझ प्रखर बनाऔं।’

    चितवनमा गरिएको सय दिने विशेष अभियानको अनुभव सुनाउँदै उनले दुई अभियान सञ्चालनको प्रस्ताव पनि बैठकमा राखे – “आन्तरिक मेलमिलाप तथा एकता अभियान” र “जनताको सरोकार, जनतासँग एकाकार अभियान।”
    पार्टी रूपान्तरणका लागि नेतृत्वले बहस र सुझावलाई गम्भीरतापूर्वक लिनुपर्ने आचार्यको आग्रह छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    ताजा समाचार
    १

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    २

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    ३

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    ४

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    ५

    देवानगन्ज-गोलबजार घटनापछि प्रधानमन्त्रीद्वारा संयमको अपिल

    ६

    गोलबजार गोलीकाण्ड छानबिन गर्न मधेश प्रहरीद्वारा तीन सदस्यीय समिति गठन

    ७

    राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्दै

    ८

    देशको भविष्य र व्यवस्थागत पुनरावलोकनको आवश्यकता

    ९

    इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्यपूर्वमा फेरि युद्धको जोखिम

    १०

    जनकपुरका दुई मुख्य सडकमा अतिक्रमण हटाउन ३५ दिने चेतावनी

    समाचार
    थप

    धनुषामा सद्भाव सुदृढ गर्न ‘सद्भाव यात्रा’ गरिने,४ बुँदे निर्णय

    ब्रड पिकमा हिमपहिरो : निम्स पुर्जासहित १० आरोही सम्पर्कविहीन

    देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा र परिवारलाई १०-१० लाख राहत दिने सहमति

    राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई संयम र सद्भाव कायम गर्न आग्रह

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution