• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ भाद्र १७, बुधबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
६

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१ साल अघि
८

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
९

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१०

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

प्रधानमन्त्रीले आफ्नै सांसदलाई समेत विश्वासमा लिन सकेनन् : प्रचण्ड

३३ मिनेट अघि
२

सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा देखिएन : आङदेम्बे

१ घण्टा अघि
३

अपरिचित शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ : प्रधानमन्त्री शाह

२ घण्टा अघि
४

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, झन्डै चार हजार बेपत्ता

३ घण्टा अघि
५

सङ्कटमा हिमाली जीवन: जलवायु परिवर्तनको असर ग्राफमा होइन, घर-गाउँको यथार्थमा

३ घण्टा अघि
६

जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

१८ घण्टा अघि
७

जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

१९ घण्टा अघि
८

भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

१९ घण्टा अघि
९

रसुवा बाढी : हालसम्म ९८७ जनाको मृत्यु,२९ हजार सुरक्षाकर्मी परिचालन,

१ दिन अघि
१०

रसुवा बाढी प्रभावितका लागि कर्णाली सरकारद्वारा २ करोड सहयोग

१ दिन अघि
११

वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग

१ दिन अघि
१२

नेपाली सेनाद्वारा जर्मन नागरिकसहित १०९ जनाको उद्धार

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अपरिचित शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ : प्रधानमन्त्री शाह

  • २०८३ भाद्र १७, बुधबार (२ घण्टा अघि)

  • काठमाडौँ :  प्रधानमन्त्री बालेन शाहले बाढी विपद्मा परि तत्काल पहिचान हुन नसकेका शवहरूलाई कानुनी र वैज्ञानिक आधारमा जमिनमुनि सुरक्षित व्यवस्थापन गरिएको प्रष्टिकरण दिएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले डीएनए परीक्षणको नतिजा आउनासाथ ती शवहरू सम्बन्धित परिवारलाई जिम्मा लगाइने स्पष्ट पारेका हुन्।

    ‘पहिचान भएपछि आफन्तले आ आफ्नो धर्म र संस्कृति अनुसार अन्तिम संस्कार गर्नुहुने नै छ, त्यसैले यस विषयमा भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु’,-उनले भने।

    प्रधानमन्त्री शाहले यति ठूलो विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको र छिमेकी मुलुक चीन तथा भारतबाट प्राविधिक टोलीसमेत आएर काम गरिरहेको जानकारी दिए। प्रक्रिया छोटो बनाएर वैदेशिक सहायता लिने प्रयास गरिएको भन्दै उनले विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच पूर्ण समन्वयमा काम भइरहेको दाबी गरे।

    • #अपरिचित शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ : प्रधानमन्त्री शाह
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    प्रधानमन्त्रीले आफ्नै सांसदलाई समेत विश्वासमा लिन सकेनन् : प्रचण्ड

    सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा देखिएन : आङदेम्बे

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, झन्डै चार हजार बेपत्ता

    सङ्कटमा हिमाली जीवन: जलवायु परिवर्तनको असर ग्राफमा होइन, घर-गाउँको यथार्थमा

    जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

    जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

    ताजा समाचार
    १

    प्रधानमन्त्रीले आफ्नै सांसदलाई समेत विश्वासमा लिन सकेनन् : प्रचण्ड

    २

    सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा देखिएन : आङदेम्बे

    ३

    अपरिचित शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ : प्रधानमन्त्री शाह

    ४

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, झन्डै चार हजार बेपत्ता

    ५

    सङ्कटमा हिमाली जीवन: जलवायु परिवर्तनको असर ग्राफमा होइन, घर-गाउँको यथार्थमा

    ६

    जिओपोलिटिक्सको चेपुवामा छ हिमाली क्षेत्र : मोक्तान

    ७

    जलविद्युत् सुरुङमा फसेकाहरूको ड्रिल गरेर उद्धार गर्ने प्रयास भैरहेको छ : गृहमन्त्री

    ८

    भोटेकोशी बाढी : १०६८ को शव भेटियो, ४६०६ अझै बेपत्ता

    ९

    रसुवा बाढी : हालसम्म ९८७ जनाको मृत्यु,२९ हजार सुरक्षाकर्मी परिचालन,

    १०

    रसुवा बाढी प्रभावितका लागि कर्णाली सरकारद्वारा २ करोड सहयोग

    समाचार
    थप

    प्रधानमन्त्रीले आफ्नै सांसदलाई समेत विश्वासमा लिन सकेनन् : प्रचण्ड

    सरकार सामाजिक सञ्जालमा अल्झियो, फिल्डमा देखिएन : आङदेम्बे

    अपरिचित शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ : प्रधानमन्त्री शाह

    भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, झन्डै चार हजार बेपत्ता

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution