• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ४, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली आन्दोलन
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
२

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१0 महिना अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

८ महिना अघि
७

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

४ महिना अघि
८

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
११

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

१७ घण्टा अघि
२

रास्वपा रवि लामिछाने आज रिहा हुने

१७ घण्टा अघि
३

जल, जमिन र जंगल संरक्षण गर्न माओवादीको आग्रह

१ दिन अघि
४

एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

१ हफ्ता अघि
५

रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

२ हफ्ता अघि
६

नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

२ हफ्ता अघि
७

उत्तरदायी व्यावसाय र सुशासन : केशवप्रसाद चौलागाईं ।

२ हफ्ता अघि
८

​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरू संग गर्याे अन्तर्क्रिया

२ हफ्ता अघि
९

काठमाडौंमा ११औँ अन्तर्राष्ट्रिय ब्राह्मण महाधिवेशन

२ हफ्ता अघि
१०

सुदूरपश्चिमद्धारा कर्णाली ४५ रनले पराजित

३ हफ्ता अघि
११

प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता हुने दलको संख्या ६४ पुग्यो

३ हफ्ता अघि
१२

रास्वपाका काठमाडौं जिल्लासभापतिले फिर्ता लिए राजीनामा

३ हफ्ता अघि
होमपेज /  मुख्य समाचार
  • २३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • उद्योगले प्रयोग गरेको विद्युत बक्यौता असुल गर्न उर्जा मन्त्री खड्काको निर्देशन

  • २०८२ भाद्र १, आईतबार (४ महिना अघि)

  • काठमाडौं :  ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले उद्योगहरुले प्रयोग गरेको विद्युतको बक्यौता असुल गर्न विधुत प्राधिकरणलाई निर्देशन दिएका छन् । नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ऊर्जा मन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाईनको विषयमा प्राधिकरण लामो समय अल्मलिएर बसेको भन्दै छिटो भन्दा छिटो बक्यौता असुल गर्न निर्देशन दिएका हुन् ।

    उद्योगीहरुले उपयोग गरेको विधुत वापतको महशुल उठाउने क्षमता प्राधिकरणले राख्नुपर्ने उहाले बताउनुभयो । मन्त्री खड्काले विधुत उत्पादनसंगै सुरक्षित प्रवाह गर्न सक्ने क्षमताको अभिवृद्धि गर्ने लक्ष्यका साथ प्राधिकरणले काम गर्न सक्नुपर्नेमा जोड दिए । सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रुपमा उर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ । उर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न विद्युत प्राधिकरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । मन्त्री खड्काले जलशाययुक्त आयोजनाहरुलाई प्राधिकरणले समेत अघि बढाउन सक्ने गरि सरकारले योजना तयार पारेको स्पष्ट पारे ।

    उनले विधुत प्रवाहमा देखिएको अवरोध यसअघिको बर्षमा भन्दा चालू बर्षमा आधा घटेपनि थप सुधार गर्दै अघि बढ्नुपर्ने बताए । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको कुल सम्पती ६ दशमलव २ प्रतिशतले बृद्धि भइ ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको जानकारी दिए ।

    प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको बताए । उनले गत आर्थिक बर्षमा प्राधिकरणको प्रणालीमा कूल ४ सय ३४ मेगावाट थप भएको जानकारी दिए । त्यस्तै प्रणालीमा कुल २५३ सर्किट किलोमिटर लाइन थप भइ कुल लम्वाई ६ हजार ७ सय ६० सर्किट किलोमिटर पुगेको बताए । शाक्यले विद्युत् चुहावट ०.४७ प्रतिशतले कमी भई १२.२६ प्रतिशतमा आएको जानकारी दिनुभयो ।

    गत आर्थिक वर्षमा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिप भएको र यो वर्ष घट्ने क्रममा रहेको उनको भनाइ छ । शाक्यले आगामी वर्ष काठमाडौं उपत्यकाका चार लाख घरधुरीमा स्मार्ट मीटर जडानको प्रक्रिया सुरु हुने र देशभर गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था गरिने पनि बताउनुभयो । समारोहमा प्राधिकरणका उत्कृष्ट १५ कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने उत्कृष्ट काम गर्ने कार्यालयहरूलाई समेत पुरस्कृत गरिएको थियो ।

    • #उद्योगले प्रयोग गरेको विद्युत बक्यौता असुल गर्न उर्जा मन्त्री खड्काको निर्देशन
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    मुख्य समाचार सम्बन्धि थप

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

    रास्वपा रवि लामिछाने आज रिहा हुने

    जल, जमिन र जंगल संरक्षण गर्न माओवादीको आग्रह

    एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

    रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

    नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

    ताजा समाचार
    १

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

    २

    रास्वपा रवि लामिछाने आज रिहा हुने

    ३

    जल, जमिन र जंगल संरक्षण गर्न माओवादीको आग्रह

    ४

    एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

    ५

    रास्वपाबाट समानुपातिक सांसदको उम्मेदवार बन्न ५० हजार

    ६

    नेपाली चलचित्र लोकन्तीको ट्रेलरमा पारिवारिक द्धन्द्धको कथा

    ७

    उत्तरदायी व्यावसाय र सुशासन : केशवप्रसाद चौलागाईं ।

    ८

    ​श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरोकारवालाहरू संग गर्याे अन्तर्क्रिया

    ९

    काठमाडौंमा ११औँ अन्तर्राष्ट्रिय ब्राह्मण महाधिवेशन

    १०

    सुदूरपश्चिमद्धारा कर्णाली ४५ रनले पराजित

    समाचार
    थप

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

    रास्वपा रवि लामिछाने आज रिहा हुने

    जल, जमिन र जंगल संरक्षण गर्न माओवादीको आग्रह

    एनपिएलको फाइनल पुग्न काठमाडौं र लुम्बिनी भिड्ने

    खबर बिशेष
    थप

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution