• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ अषाढ २६, शुक्रबार
Trending
pto khabar ptokhabar कांग्रेस नेपाल प्रचण्ड रवि लामिछाने केपी शर्मा ओली रबि लामिछाने
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

११ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

गणेश नेपाली प्रकरणमा गृहमन्त्रीको बचाउ : ‘सरकारले बचाउन सक्दो प्रयास गर्‍यो’

१ मिनेट अघि
२

गृहमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको नियमापत्ति, रेकर्डबाट हटाउन माग

६ मिनेट अघि
३

गणेश नेपाली आत्मदाह प्रकरण : डिआइजी थपलियाको नेतृत्वमा छानबिन समिति

१३ मिनेट अघि
४

एमबाप्पे-डेम्बेले चम्किए, फ्रान्स लगातार तेस्रोपटक सेमिफाइनलमा

९ घण्टा अघि
५

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

९ घण्टा अघि
६

गणेश नेपालीलाई तत्काल भारत नलैजाने, वीरमै सघन उपचार जारी

१0 घण्टा अघि
७

बजार अनुगमनमा काभ्रे प्रशासनको कडाइ, प्रजिअ आफैं मैदानमा

१ दिन अघि
८

नेप्से दोहोरो अंकले घटेर २६ सय विन्दुमा

१ दिन अघि
९

निर्माण व्यवसायीको समस्या समाधानका लागि सरकार सकारात्मक

१ दिन अघि
१०

राहदानी परिसरमा पार्किङ विवादपछि आत्मदाहको प्रयास

१ दिन अघि
११

निर्माण क्षेत्रका समस्या सुन्न प्रधानमन्त्रीले व्यवसायीसँग संवाद गर्दै

१ दिन अघि
१२

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइ आजदेखि

१ दिन अघि
होमपेज /  मुख्य समाचार
  • १२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • गृहमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको नियमापत्ति, रेकर्डबाट हटाउन माग

  • २०८३ अषाढ २६, शुक्रबार (६ मिनेट अघि)

  • काठमाडौँ :  गृहमन्त्री सुधन गुरुङले संसद्मा दिएको अभिव्यक्तिप्रति नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति जनाउँदै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शर्माले गृहमन्त्रीले सांसदहरूले उठाएका विषयलाई ‘घाँटी सुक्नेगरी चिच्च्याएको’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसले संसद्को गरिमा र सांसदहरूको भूमिकामाथि अपमान गरेको बताए। संसद्मा सरकारलाई जवाफदेही बनाउने दायित्व सांसदहरूको संवैधानिक जिम्मेवारी भएको उनको भनाइ थियो।

    ‘सदनले सरकारलाई सदनमै खोज्ने हो, सरकारले पनि सदनलाई जानकारी दिने हो। सांसदहरूले उठाएका विषयलाई चिच्च्याएको भनेर भन्न मिल्दैन,’ उनले भने।

    शर्माले गृहमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको दाबी गर्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए। आगामी दिनमा सरकारका प्रतिनिधिले संसद्मा जिम्मेवारीपूर्वक प्रस्तुत हुन र सांसदका प्रश्नको सम्मानपूर्वक जवाफ दिनुपर्ने उनले आग्रह गरे।

    • #गृहमन्त्रीको अभिव्यक्ति
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    गणेश नेपाली प्रकरणमा गृहमन्त्रीको बचाउ : ‘सरकारले बचाउन सक्दो प्रयास गर्‍यो’

    गणेश नेपाली आत्मदाह प्रकरण : डिआइजी थपलियाको नेतृत्वमा छानबिन समिति

    एमबाप्पे-डेम्बेले चम्किए, फ्रान्स लगातार तेस्रोपटक सेमिफाइनलमा

    राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

    गणेश नेपालीलाई तत्काल भारत नलैजाने, वीरमै सघन उपचार जारी

    बजार अनुगमनमा काभ्रे प्रशासनको कडाइ, प्रजिअ आफैं मैदानमा

    ताजा समाचार
    १

    गणेश नेपाली प्रकरणमा गृहमन्त्रीको बचाउ : ‘सरकारले बचाउन सक्दो प्रयास गर्‍यो’

    २

    गृहमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको नियमापत्ति, रेकर्डबाट हटाउन माग

    ३

    गणेश नेपाली आत्मदाह प्रकरण : डिआइजी थपलियाको नेतृत्वमा छानबिन समिति

    ४

    एमबाप्पे-डेम्बेले चम्किए, फ्रान्स लगातार तेस्रोपटक सेमिफाइनलमा

    ५

    राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

    ६

    गणेश नेपालीलाई तत्काल भारत नलैजाने, वीरमै सघन उपचार जारी

    ७

    बजार अनुगमनमा काभ्रे प्रशासनको कडाइ, प्रजिअ आफैं मैदानमा

    ८

    नेप्से दोहोरो अंकले घटेर २६ सय विन्दुमा

    ९

    निर्माण व्यवसायीको समस्या समाधानका लागि सरकार सकारात्मक

    १०

    राहदानी परिसरमा पार्किङ विवादपछि आत्मदाहको प्रयास

    समाचार
    थप

    गणेश नेपाली प्रकरणमा गृहमन्त्रीको बचाउ : ‘सरकारले बचाउन सक्दो प्रयास गर्‍यो’

    गृहमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको नियमापत्ति, रेकर्डबाट हटाउन माग

    गणेश नेपाली आत्मदाह प्रकरण : डिआइजी थपलियाको नेतृत्वमा छानबिन समिति

    एमबाप्पे-डेम्बेले चम्किए, फ्रान्स लगातार तेस्रोपटक सेमिफाइनलमा

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution