• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ ३०, शनिबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

कृषकलाई प्रविधि बुझाएर लागत घटाउन नमोबुद्ध नगर प्रमुखको जोड

५ घण्टा अघि
२

चर्चित सेफ सन्तोष साह पक्राउ

६ घण्टा अघि
३

फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

६ घण्टा अघि
४

रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

७ घण्टा अघि
५

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

७ घण्टा अघि
६

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

१९ घण्टा अघि
७

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

३ दिन अघि
८

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

३ दिन अघि
९

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

३ दिन अघि
१०

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

५ दिन अघि
११

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

५ दिन अघि
१२

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

५ दिन अघि
होमपेज /  मुख्य समाचार
  • ३०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • प्रधानमन्त्री ओली २३ सदस्यीय टोलीसहित चीन प्रस्थान

  • २०८२ भाद्र १४, शनिबार (९ महिना अघि)

  • काठमाडौँ :  साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीनतर्फ प्रस्थान गरेका छन्। उनी राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तियान्जिन पुगेका हुन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, मुख्यसचिव एकनारायण अर्यालसहित उच्चपदस्थ अधिकारीहरूले उनलाई बिदाइ गरे। नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।

    प्रधानमन्त्रीले सेप्टेम्बर १ मा तियान्जिनमा हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने र राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। भदौ ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा समेत उनले सहभागिता जनाउनेछन्।

    भ्रमणका क्रममा ओलीले चीनका उपराष्ट्रपति हान झेङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्स, कम्बोडिया, लाओस र भियतनामका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

    प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, मन्त्रीहरू रघुजी पन्त र बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का, आर्थिक सल्लाहकार डा। युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय अधिकारीहरू छन्। उनी भदौ १८ गते स्वदेश फर्कने कार्यतालिका छ।

    • #प्रधानमन्त्री ओली २३ सदस्यीय टोलीसहित चीन प्रस्थान
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    कृषकलाई प्रविधि बुझाएर लागत घटाउन नमोबुद्ध नगर प्रमुखको जोड

    चर्चित सेफ सन्तोष साह पक्राउ

    फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

    रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    ताजा समाचार
    १

    कृषकलाई प्रविधि बुझाएर लागत घटाउन नमोबुद्ध नगर प्रमुखको जोड

    २

    चर्चित सेफ सन्तोष साह पक्राउ

    ३

    फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

    ४

    रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    ५

    मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

    ६

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    ७

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ८

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ९

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    १०

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    समाचार
    थप

    चर्चित सेफ सन्तोष साह पक्राउ

    फिफा विश्वकप : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले अंक बाँडे

    रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution