


काठमाडौं : विभिन्न पार्टी परित्याग गरि गौरब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओबादी ) मा प्रबेश गरेका छन् ।
सशस्त्र जनबिद्रोह ले मात्र नेपाली जनताको हित हुने निश्कर्ष निकाल्दै उनीहरु नेकपा माओवादीमा प्रवेश गरेका हुन् । विभिन्न पार्टी परित्याग गरी गौरव नेतृत्वको माओवादीमा प्रवेश गर्नेको संख्या २ दर्जन बढी रहेको बताइएको छ ।
हेर्नुहोस विज्ञप्ती


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |