काठमाडौं : सरकारी कर्मचारीको एकपछि अर्को आन्दोलनले केपी ओली सरकारलाई सकस परेको छ ।
शिक्षकहरुको आन्दोलन साम्य हुन नपाउँदै विद्यालय कर्मचारीले शिक्षक महासंघ र सरकारले धोका दिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरे ।आवासिय चिकित्सकले सरकारलाई हैरानी त पारेको छँदै छ ।
पुरा भिडियो