• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १५, मंगलबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

८ महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

८ घण्टा अघि
२

बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

१ दिन अघि
३

देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

१ दिन अघि
४

पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

२ दिन अघि
५

समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

२ दिन अघि
६

सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

२ दिन अघि
७

थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

३ दिन अघि
८

जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

१ हफ्ता अघि
९

जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

१ हफ्ता अघि
१०

खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

१ हफ्ता अघि
११

रास्वपा महामन्त्री बने भूपदेव शाह

१ हफ्ता अघि
१२

विश्वविद्यालयमा दलीय संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन

१ हफ्ता अघि
होमपेज /  अर्थ खबर
  • १४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काठमाडौ महोत्सव तथा व्यापार मेला:आर्थिक गतिविधि चलायमान गराउने उपयुक्त प्रयास

  • २०८२ माघ १५, बिहिबार (२ महिना अघि)

  • केशवप्रसाद चौलागाईं
    Gen Z आन्दोलनका क्रममा व्यवसायीक प्रतिष्ठान र नीजि निवासमा भएको आगजनी तथा नोक्सानीले व्यवसायीहरुलाइ दुखी बनाएको अबस्थामा काठमाडौ महोत्सव तथा व्यापार मेलाको आयोजना गरिइनु मुलुककै लागि गर्वको बिषय हो।व्यवसायी हरु माथि घृणाको अबस्था देखिइनु निश्चय पनि दुखद कुरा हो।करिब एक खरब रकमको नोक्सानी हुनुका साथै असुरक्षाको अवस्थाले सरकारका साथै व्यावसायीहरुले पनि नवीन ढंगले सोच्ने समय आएको छ।समुदाय संगको राम्रो संबन्ध र व्यवहार बनाउन व्यवसायी प्रतिष्ठानहरुले प्रारम्भ गर्नु पर्छ भन्ने लाग्दछ।

    समुदायको भावना र व्यावसायिक दृष्टि मिल्दा मात्र दिगो शान्ति सम्भव हुन्छ।सहयोग ,उत्तरदायित्व र पारदर्शिता मार्फत समुदाय र व्यावसायीले साझा भविष्य निर्माण गर्न सक्छन।माओवादी दशबर्षे द्वन्द्वबाट स्थिरता तर्फ लागेका बेला नेपाली समाजमा द्वन्द्व र घृणाको वातावरण पूर्णरूपमा हट्न नसकिएको तथ्यलाई हृदङ्गम गर्दै समुदाय र व्यवसायीहरु साझा शान्तिपूर्ण भविष्यका लागि अघि बढ्नुपर्छ ।

    काठमाडौं महानगरपालिका सहित कागेश्वरि नगरपालिका ,गोकर्णेश्वर नगरपालिका ,चन्द्रागिरि नगरपालिका ,नागार्जुन नगरपालिका ,बुढानिलकण्ठ नगरपालिका को सहकार्य र सहभागिताले काठमाडौ महोत्सवको महत्त्व स्थापित गराएको छ। काठमाडौ महानगर पालिकाले एक वडा एक नमुना उद्धम कार्यक्रम सञ्चालन गरेर स्थानीय अवसरको उपयोग गर्दै महानगरका अधिकांश वडाहरुमा उद्धमीहरु सृजना गरेको र त्यहा उत्पादित वस्तुहरु पनि प्रदर्शनीमा राखेको तथ्यले आत्मनिर्भर अर्थतन्त्रका लागि प्रयास भइरहेको बुझ्न सकिन्छ ।साथै अन्य नगरपालिका हरुले पनि उत्पादन गरेका सामग्री हरुको प्रदर्शन गरेकोले उद्धमी र महानगरपालिका बीचको सम्बन्ध उपलब्धिमुलक बन्ने स्पष्ट हुन्छ।द्वन्द्व व्यवस्थापन तथा शान्ति स्थापनाका लागि समेत काठमाडौं महोत्सव ले स्थानीय सरकार र नीजि व्यवसायी हरुलाइ एक ठाउमा ल्याउदै दिगो शान्ति का लागि महत्त्वपूर्ण योगदान पुर्याउन सक्नेछ ।संस्कृति ,स्वराज्य र समाजवादको सफल अभ्यास गर्दै जेनजी नयाँ पुस्ताहरुलाइ समेत व्यावसायिक महत्त्व बुझाउन

    निम्न कार्यक्रमहरुमा आफ्नो मातहतका व्यवसायीहरुलाइ गोलबन्द गर्दै सम्पुर्ण शान्तिका लागि नेतृत्व गर्नुपर्नेछ ।
    1. द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका : ।माओवादी द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण गर्न गरिएको अनुसन्धानका आधारमा दिगो शान्तिका लागि व्यावसायीहरुले सहकार्य गर्दै समुदायको सहयोगमा आफ्नो क्षेत्र शान्ति बनाइ राख्न पर्छ।३६५ दिननै शान्ति दिनका रुपमा मनाउँदै आर्थिक समृद्धि मा अघि बढ्न निम्न कार्य प्रारम्भ गर्नु पर्छ।
    क) स्थानीय सम्पदा तथा धार्मिक स्थलको संरक्षण र दैनिक धार्मिक गतिविधिलाई निरन्तरता दिदै सहभागी जनाउने ।
    ख) स्कुल/ कलेजका बिद्यार्थीहरु संग मासिक अन्तरक्रिया ,छलफल आयोजना गर्ने ।व्यावसायिक पहलका बिषयमा तयार गरेको कार्यपत्र तथा भिडियो प्रदर्शन गर्दै व्यावसायिक योगदानका बारे चर्चा गर्ने ।
    ग) स्थानीय तह: कार्यसम्पादन तथा सुशासन बिषयमा स्थानीय सरकार संग सहकार्य गर्दै सुशासनका लागि भएको प्रयासबारे जानकारी लिने ।व्यवसायीहरुले तिरेको करहरु कहाँ कसरी सदुपयोग भएको छ? जानकारी लिदै सुशासनमा सहयोग गर्ने आश्वासन दिने।
    घ) न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र बिषयमा उपमेयर/ उपाध्यक्षको नेतृत्वमा प्रवचन,अन्तरक्रिया आयोजना गर्ने ।समाजमा शान्ति र मेलमिलापका लागि स्थानीय सरकार ,जनप्रतिनिधि ,धार्मिक समुदाय,युवा पुस्ता,तथा शिक्षकहरुलाइ जिम्मेवार बनाउने ।
    काठमाडौंमा अबस्थित श्रीपशुपतिनाथ ,स्वम्भुनाथ,बौद्धनाथ,कुमारी ,भैरब,अष्टमात्रिका,गुहेश्वरी,गोरखनाथ,अजिमा,लगायतका विश्वप्रसिद्ध स्पर्शनीय तथा अस्पर्शनिय सम्पदाहरुको महत्त्व झल्कने पुस्तक प्रकाशन समेत गर्दै सांस्कृतिक महानगरका रुपमा स्थापित गराउन पहल गर्नुपर्नेछ ।

    • #काठमाडौ महोत्सव तथा व्यापार मेला
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    अर्थ खबर सम्बन्धि थप

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ताजा समाचार
    १

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    २

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    ३

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    ४

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    ५

    समानान्तर संसद र सरकार (नागरिक): एक चिन्तन

    ६

    सेनाको विज्ञप्तिको तरंग : सेना विरुद्ध मानव अधिकार आयोगमा उजुरी पर्न सक्ने

    ७

    थापाथली सुकुमबासी बस्ती खाली भयो : ९० प्रतिशतसँग अन्यत्रै जग्गा

    ८

    जेन्जी ग्रुप सप्तकोशीको अभियान : ट्राफिक प्रहरीको सहकार्यमा प्रशंसनीय काम

    ९

    जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका

    १०

    खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति खुला

    समाचार
    थप

    आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

    बिपी राजमार्ग सञ्चालनमा आउन नसक्दा यात्रुहरू मारमा

    देशभक्त नेपालीले सेनाको विरोध गर्न सक्दैन

    पाँचखालका किसान : आलु धार्नीको २५ रुपैयाँमा बेच्न बाध्य

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: ९८४१५१७८६

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution